काठमाडौं–गण्डकी प्रदेशमा ५९ कोरोना संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा नवलपरासीपूर्वका ५९ जनामा संक्रमण पुष्टि भएको हो।
जसअनुसार गैंडाकोटमा १३, देवचुलीमा ३८, कावासोतीमा ४, मध्यविन्दुमा १ र विनयत्रिवेणीमा १ जना रहेका छन्।
योसँगै प्रदेशमा कूल संक्रमित ६ हजार ६ सय १० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।