• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमितको उपचार नगर्ने केन्द्र सरकारको निर्णयलाई प्रदेशहरूको चुनौती

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ५, २०७७  १९:५३
1140x725

काठमाडौं–असोज १९ को मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमित सबै नागरिकको निःशुल्क उपचार तथा परीक्षण नगर्ने निर्णय गर्‍यो। कोरोना महामारी भयावह हुन थालेपछि सरकारले उपचार नगर्ने भन्दै जनताको स्वास्थ्यको मौलिक हक खोस्ने निर्णय गर्‍यो। सरकारले यसलाई केही दिन गोप्य राखेकव थियो।

आइतबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त कुरा सार्वजनिक गरे। मन्त्रिपरिषदका निर्णय अलग्गै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने गरिएको थियो। असोज १९ को मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्ने क्रममा यो कुरा सरकारले लुकाएको थियो।

मन्त्रालयको कोरोना ब्रिफ्रिङको समयमा डा गौतमले अब कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने मन्त्रिपरिषदबाट निर्णय भएको सुनाए। यसलगत्तै सरकारको चौतर्फी आलोचना भयो। संविधानले मौलिक हकको रुपमा राखेको, सर्वोच्च अदालतले सरकारी अस्पतालमा निःशुल्क गर्न भनेको र जनस्वास्थ्य ऐन अनुसारको उपचारमा सरकारले हात उठाएको भन्दै सरकारका विरुद्ध नागरिक समाज र सर्वसाधारणले आक्रोश पोखिरहेका छन्।

 केन्द्र सरकारले विपन्नहरुको उपचार गर्ने कार्यबाट पछाडि नहटेको भन्दै बचाउ गरिरहेको छ। बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारको निर्णयको बचाउ गरेका थिए। उनको वचाउलाई नागरिक त के प्रदेश र स्थानीय सरकारहरुले विश्वास गरेनन्।

सरकारले निःशुल्क नगर्ने निर्णय गरेकै दिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभित्रका सबै कोभिड अस्पतालले निःशुल्क उपचार गर्ने निर्णय जारी राखेको स्पष्ट पारे।

उनीपछि बागमती प्रदेशले एक कदम अघि बढेर दसैं तिहार बिदाको समयमा पनि परीक्षण हुने र उपचार निःशुल्क हुने घोषणा गर्‍यो। बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले कोरोना संक्रमितको उपचारमा प्रदेशअन्तर्गतका प्रयोगशाला र अस्पतालमा शुल्क नलाग्ने स्पष्ट पारे।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि प्रदेशभित्र कोरोना संक्रमितको उपचार र परीक्षणमा शुल्क नलिने घोषणा गरे। प्रदेशभित्रका केही जिल्लामा थप सुविधा थप गर्दै सेवा विस्तार गरिने उनले घोषणा गरे। जनताको उपचारमा कुनै कमि नहोस् भनेर सेवा थप गर्ने निर्णय प्रदेशले गरेको उनले घोषणा गरे।

Ncell 2
Ncell 2
nimb
nimb

गण्डकीलगत्तै कर्णाली प्रदेशले पनि कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री महेन्दबहादुर शाहीले कोरोना संक्रमितको उपचारका  लागि केन्द्रको निर्णयमा भर नपर्ने भन्दै प्रदेशभित्रका अस्पतालमा शुल्क नलिने निर्णय गरे।  

अब केही प्रदेशहरुले मात्र केन्द्रको निर्णयविरुद्ध बोल्न बाँकी रहेको छ। प्रदेशको यो निर्णयले केन्द्रको निर्णय मान्न बाध्य नभएको संकेत प्रदेशहरुले दिएका छन्। 

के भन्छन नागरिक अगुवाहरु?

भीमार्जनु आचार्य, संवैधानिक कानुनका विज्ञ
सरकारले संविधानको पालना गर्नु नपर्ने, अदालतको आदेश पनि पालना गर्नु नपर्ने,जनताको जीउधन र स्वास्थ्यको पनि मतलब गर्नु नपर्ने, तर जनताले सकिनसकि यी र यिनका सबै आसेपासेहरूको तलब सुविधा र चाडपर्व भत्ता समेत बेहोरिदिनु पर्ने। यो कस्तो राज्य व्यवस्था हो? यो कुन समाजवाद हो? अति भयो, अब सबै जागौँ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारले संविधानको पालना गर्नु नपर्ने, अदालतको आदेश पनि टेर्नु नपर्ने,जनताको जीउधन र स्वास्थ्यको पनि मतलब गर्नु नपर्ने, तर जनताले सकिनसकि यि र यिनका सबै आसेपासेहरूको तलब सुविधा र चाडपर्व भत्ता समेत बेहोरिदिनु पर्ने।यो कस्तो राज्य व्यवस्था हो?यो कुन समाजबाद हो?अति भयो,अब सबै जागौ।

— Bhimarjun Acharya (@BhimarjunPhD) October 20, 2020

हरि शर्मा, राजनीतिक विश्लेषक 
हामी गम्भीर संकटमा छौं। किनकि महामारीको बीचमा सरकारले आफ्नो नागरिकको मौलिक हक नदिने निर्णय गरेको छ। आफ्ना नागरिकको सुरक्षाका लागि  सरकारले आफ्नो नैतिक र संवैधानिक जिम्मेवारीलाई त्यागेको छ। विपत्तिको यो अवस्थामा नागरिक समाजको अनुपस्थिति चिन्ताको विषय भएको छ। यो प्रजातन्त्र स्वास्थ्यका लागि राम्रो छैन।

We are in serious crisis as the government of Nepal abdicates its moral and constitutional responsibilities to protect its citizens amidst the pandemic. More alarming is absence and silence of opposition and civil society. This does not bore well for the health of democracy.

— Hari Sharma হরি শর্মা (@harijuhang) October 20, 2020

राजेन्द्र दाहाल, वरिष्ठ पत्रकार 
स्वास्थ्य मन्त्रालयका प्रवक्ताले केही अपवादबाहेक  कोरोनाको उपचार खर्च आइन्दा सरकारले नव्यहोर्ने निर्णय सुनाए। आज सरकारका प्रवक्ता एवं सञ्चार मन्त्रीले पशुपतिको विद्युतीय शवदाह गृह २४ सै घन्टा चलाउने निर्णय भएको जानकारी दिए।    यी दुई निर्णय संयोग होलान् कि सुनियोजित? 

१.हिजो स्वास्थ्य मंत्रालयका प्रवक्ताले केही अपवादको बाहेक कोरोनाको उपचार खर्च आइन्दा सरकारले नव्यहोर्ने निर्णय सुनाए ।
२.आज सरकारका प्रवक्ता एवं संचार मंत्रीले पशुपतिको विद्युतीय शवदाह गृह २४घन्टा चलाउने निर्णय भएको जानकारी दिए !
यी दुई निर्णय संयोग होलान् कि सुनियोजित ?

— Rajendra Dahal (@RDahal62) October 19, 2020

हरि रोक्का वाम विश्लेषक 
प्रधानमन्त्री केपी शर्मा ओली,राजनीतिक, आर्थिक,सामाजिक,सांस्कृतिक सवै दृष्टिकोणले असफल सावित भइसके। नेकपासँग उनलाई सहज अवकास दिनुको कुनै विकल्प देखिँदैन। संस्थागत रुपमा नेकपाले राजनीतिक निकास दिएन भने जनताले व्यवस्थासहित नेकपालाई अवकास दिन वलवान समयले पर्खने छैन ।

प्रधानमन्त्री अाेली,राजनीतिक, अार्थिक,सामाजिक,सांस्कृतिक सवै दृष्टिकोणले असफल सावित भइसके । नेकपासँग उन्लाइ सहज अवकास दिनुकाे कुनै विकल्प देखिदैन ।संस्थागतरुपमा नेकपाले राजनीतिक निकास दिएन भने जनताले ब्यवस्थासहित नेकपालाई अवकास दिन वलवान समयले पर्खनेछैन ।

— Hari Roka (@Harirokaa) October 19, 2020

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १९:५३
  • #कोरोना_अपडेट
  • #कोरोना-उपचार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्