• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

५३ संस्थाको एकैस्वर : नागरिकको स्वास्थ्यको हकबाट सरकारले पन्छिन मिल्दैन

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ४, २०७७  २०:५१
1140x725

काठमाडौं- उपचार पाउने संवैधानिक हकबाट सरकारले पन्छिन नमिल्ने विभिन्न क्षेत्रका नागरिक अगुवाहरूले बताएका छन्। मंगलबार संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै विभिन्न क्षेत्रका ५३ जना नागरिक अगुवाले यस्तो धारणा राखेका हुन्। 

नेपालको संविधानको प्रस्तावनामा नै समाजवाद उन्मुख राज्य व्यवस्था हुने र संविधानद्वारा प्रत्याभूत मौलिक हक र सम्मानित सर्वोच्च अदालतले हालै सरकारको नाममा जारी भएको परमादेश विपरीत हुने गरी हालै सरकारले कोभिड–१९ को परीक्षण र उपचार खर्च सरकारी संक्रमितले नै व्यवहोर्नु पर्ने निर्णय गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

संविधानको धारा ३५ को उपधारा १ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भन्ने व्यवस्था र सोही धाराको उपधारा ३ मा ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ’ भन्ने व्यवस्था छ। त्यसै गरी जनस्वाथ्य सेवा ऐन, २०७५ मा सरुवा रोगलाई पनि आधारभूत स्वास्थ्य सेवा अन्तर्गत राखिएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यसैगरी उपभोक्ता संरक्षण ऐन, २०७४ मा पनि प्रत्येक नागरिकको आधारभूत स्वास्थ्यमा गुणस्तरीय पहुँच उपलब्धता गराउनु, रोगको निदान र उपचार गर्नु गराउनु सरकारको अनिवार्य दायित्व हुने व्यवस्था भएकाले महामारीको उपचार संक्रमित व्यक्ति आफैले गर्नुपर्ने निर्णयले नागरिकको मौलिक हक र कानूनी हकको ठाडो उल्लंघन भएको उनीहरूको ठहर छ। आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक र कानूनी हक भएकाले यस दायित्वबाट सरकार पन्छिन नमिल्ने उनीहरूको धारणा सार्वजनिक भएको हो। 

नागरिक तथा सामाजिक संघसंस्थाहरु, महासंघ तथा संजालको तर्फबाट
१. जितराम लामा अध्यक्ष, गैरसरकारी संस्था महासंघ नेपाल
२. गोविन्द आचार्य अध्यक्ष, नेपाल पत्रकार महासंघ
३. भारती पाठक अध्यक्ष, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल
४. राजेन्द्र अर्याल अध्यक्ष, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ
५. शम्भु दुलाल महासचिव, राष्ट्रिय सिचाई जल उपभोक्ता महासंघ
६. नारायण ज्ञवाली अध्यक्ष, सामुदायिक विद्यूत उपभोक्ता महासंघ
७. सुवास खतिवडा अध्यक्ष, सामुदायिक रेडियो प्रसारक संघ
८. मदन दास श्रेष्ठ,   अध्यक्ष, ज्येष्ठ नागरिक महासंघ
९. ज्योति बाँनियाँ अध्यक्ष, उपभोक्ता हित संरक्षण मञ्च
१०. समिर नेपाल,     वरिष्ठ उपाध्यक्ष, मानवअधिकार एलाइन्स
११. जोगराज गिरी,   अध्यक्ष, नीजि तथा पारिवारिक वन संघ
१२. सरस्वती सुब्वा,    अध्यक्ष, राष्ट्रिय भूमिअधिकार मन्च
१३. डा. रेणु अधिकारी,अध्यक्ष, महिला मानव अधिकार रक्षक राष्ट्रिय संजाल
१४. सूर्यबहादुर थापा,  अध्यक्ष, डिमान÷डिपिनेट
१५. गणेश वि.के.,  अध्यक्ष, राष्ट्रिय दलित नेटवर्क
१६. भक्त विश्वकर्मा ,अध्यक्ष, दलित गैसस महासंघ
१७. मित्रलाल सापकोटा, अध्यक्ष, राष्ट्रिय अपांग महासंघ
१८. शुशिला श्रेष्ठ,  अध्यक्ष, बियोण्ड बेइजिङ कमिटी (बिबिसी) नेपाल
१९. कृष्ण थापा,  अध्यक्ष, सामुदायिक विद्यालय व्य.स.महासंघ
२०. डिल्लीराम सुवेदी,  अध्यक्ष, शिक्षाका लागि राष्ट्रिय अभियान
२१ नरेन्द्र डंगोल,  अध्यक्ष, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)
२२. नतीसरा राई,  अध्यक्ष, एटवीन
२३. जगदीश ऐर,   अध्यक्ष, युवा संस्था महासंघ नेपाल
२४. डा.गौरीशंखर लाल दास,   मानवअधिकारकर्मी
२५. कपिल श्रेष्ठ, मानवअधिकारकर्मी
२६. चरण प्रसाई, मानवअधिकारकर्मी
२७. गौरी प्रधान, मानवअधिकारकर्मी
२८. लिलि थापा, मानवअधिकारकर्मी
२९. डा.गोपाल कृष्ण सिवाकोटी, मानवअधिकारकर्मी
३०. शान्तलाल मुल्मी,  कार्यकारी निर्देशक, रेस्फेक नेपाल
३१. केदार खड्का,   कार्यकारी निर्देशक, गोगो फाउण्डेशन
३२. बिष्णु प्रसाद पोखरेल,  अधिवक्ता, जुरी– नेपाल
३३. नरेन खतिवडा,   युथ एड्भोकेसी नेपाल
३४. भवानी प्रसाद खरेल,  राष्ट्रिय मानव अधिकार प्रतिष्ठान
३५. अधिवक्ता पंकजकुमार कर्ण,  संयोजक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सञ्जाल
३६. पोमनारायण पौडेल,       सिदार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तु
३७. भागीराम चौधरी,    अध्यक्ष, सिड संस्था, दाङ
३८. मिनराज भण्डारी,         कार्यकारी निर्देशक, मेड नेपाल, चितवन
३९. प्रदिप शाह,  कार्यकारी निर्देशक, इन्द्रेणी ग्रामिण विकास केन्द्र, कपिलवस्तु
४०. रेम विश्वकर्मा, कार्यकारी निर्देशक, जागरण मिडिया सेन्टर, काठमाडौं
४१. रोशना खड्का,            अध्यक्ष, कोक्याप
४२. तेजप्रसाद आचार्य,        आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार,  प्रदेश नं ५ सञ्जाल
४३. अशोक बहादुर सिंह, फियान नेपाल
४४. कृण्णचन्द्र आचार्य,  अध्यक्ष, एनएसीजी
४५. किरण थापा,   अध्यक्ष, कन्र्सोटिम नेपाल
४६. मनिषा ढकाल,   अध्यक्ष, लैगिंक तथा अल्पसंख्यक महासंघ, नेपाल
४७. डोल्मा तामाङ,  सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल
४८. तिलोत्तम पौडेल,    बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च
४९. नरेन्द्र जोशी,  निर्देशक, साप नेपाल
५०. श्रदा बर्मा,   बालिका अधिकारको लागि राष्ट्रिय सञ्जाल
५१. राजु चापागाई,   अध्यक्ष, परिवर्तनका लागि युवा
५२. रोशन लामा,   अध्यक्ष, आर्थिक तथा सामाजिक विकास संस्था
५३. मधु दवाडी,  बालअधिकारकर्मी, चितवन

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  २०:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्