काठमाडौं–नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलाई कोरोना संक्रमण देखिएको छ।
शाहले सामाजिक सञ्जालमार्फत संक्रमण देखिएको जानकारी गराएका छन्। गत बुधबार गन्ध थाहा नपाएपछि कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको बताए। गन्ध थाहा नपाउने भएपछि आइसोलेसनमा बस्ने डाक्टरकाे सल्लाह अनुसार आइसोलेसनमा बसेको उनले जानकारी गराएका छन्।
आइतबार दोश्रो परीक्षण गर्ने क्रममा कोभिड संक्रमणको पुष्टि भएको शाहले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।