• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ११, २०८३ Fri, Apr 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘हटस्पट’ काठमाडौं : १०८ जनाको मृत्यु, ४१ प्रतिशत संक्रमित घरमै

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २, २०७७  १०:०५
1140x725

काठमाडौं–काठमाडौंमा कोरोना संक्रमण लगातार बढिरहेको छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंका हुन थालेका छन्।  अहिले उपत्यकामा प्रत्येक दिन २ हजारभन्दा बढी संक्रमित थपिन थालेका छन्। यो हप्ता लगातार उच्च विन्दुमा काठमाडौमा संक्रमित थपिएका छन्। देशभरका संक्रमितको करिब ७० प्रतिशत काठमाडौं उपत्यकामा भेटिन थालेका हुन्।  काठमाडौंमा संक्रमितको संख्या ४३ हजार २  सय ६५ छ। 

तीमध्ये  महानगरपालिकामा मात्र १८ हजारभन्दा बढी संक्रमित छन्। महानगरमा असोज २९  गतेसम्म कोरोना संक्रमितको संख्या १८ हजार ३ सय २० पुगेको छ। ३ सय जति पहिचान नखुलेका संक्रमित छन्। ज्यान गुमाउनेको संख्या १०८ पुगेको छ। महानगरका सवै वडामा संक्रमित संख्या एक सयभन्दा माथि पुग्न लागेको छ।  सवै वडाका संक्रमितले ज्यान गुमाइरहेका छन्। 

होम आइसोलेनमा बढे संक्रमित 
महानगरका सबै वडामा संक्रमण फैलिइसकेको छ। महानगरको स्वास्थ्य शाखाले उपलव्ध गराएको तथ्यांअनुसार होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको  छ। संक्रमितमध्ये ७ हजार ४ सय ६५ जना होम आइसोलेसनमा छन्।  यो कुल संक्रमितको ४१ प्रतिशत हो । 

यस्तै, अस्पतालमा ६ सय ६२ जना संक्रमित छन् भने संस्थागत आइसोलेसनमा ५  सय ४७ जना रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ।

हालसम्म महानगरमा ९  हजार ५  सय  जना संक्रमणमुक्त भएका छन्। महानगरले २८ हजार ६ सय ५४ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ। तीमध्ये १० प्रतिशत अर्थात् ३५सय  ३९ जनाको रिपोर्ट पोजेटिभ आएको  छ।

nimb
nimb
Ncell 2
Ncell 2

यी हुन्  महानगरका  हटस्पट 
काठमाडौं महानगरका २७  वटा वडामा २ सयभन्दा बढी संक्रमित छन्।  सबैभन्दा धेरै वडा नम्बर १५ स्वयम्भुमा छन्। स्वयम्भुमा  १४ सय ३८  जनामा संक्रमण पुष्टि भएको छ भने ९ जनाको  मृत्यु  भएको छ।  सँगै रहेको वडा नं  १६ बालाजुमा १४ सय ४० जनामा संक्रमण पुष्टि भएको छ। यहाँ ७ जना संक्रमितले ज्यान गुमाएका छन् । 

२०० भन्दा धेरै संक्रमित भएका हटस्पट वडाहरु, कहाँ, कति?(असोज २९सम्मको)

  •     वडा नं १  नक्साल ३४४,     मृत्यु  १
  •     वडा न. २ लाजिम्पाट २३०,     मृत्यु ३
  •     वडा नं ३ महारागञ्ज ९३३,    मृत्यु २
  •     वडा नं ४ धुम्वाराही ७०२,    मृत्यु ९
  •     वडा न. ५  हाँडीगाउँ ३६४,    मृत्यु ६ 
  •     वडा नं ६ बौद्ध   ५७७,        मृत्यु ६
  •     वडा नं ७  मित्रपार्क  ७१६,       मृत्यु ८
  •     वडा नं ८ जयवागेश्वरी ३७७,    मृत्यु ३ 
  •     वडा नं ९ गौशाला ७९३,     मृत्यु १
  •     वडा नं १० बानेश्बर ७५४ ,    मृत्यु ५
  •     वडा नं ११ त्रिपुरेश्वर ७४२ ,    मृत्यु ५ 
  •     वडा नं १२  टेकु २७६ ,   मृत्यु ३
  •     वडा नं १३ कालिमाटी ८७३,  मृत्यु  ४
  •     वडा नं १४ कलंकी १०८८,  मृत्यु ४
  •     वडा नं १५ स्वायम्भु १४३८,   मृत्यु ९
  •     वडा नं  १६ बालाजु १४४०,    मृत्यु ७
  •     वडा नं १७ खुसीबुँ ४३२,       मृत्यु २ 
  •     वडा नं २० भीमसेनस्थान २१३,    मृत्यु ४
  •     वडा नं २१  लगन २०६,    मृत्यु ३ 
  •     वडा नं २५ नःघल २५१,      मृत्यु ४
  •     वडा नं २६ लैनचौर ७३४,      मृत्यु १
  •     वडा नं २७ इनबहाल ४०४,   मृत्यु ४
  •     वडा नं २८ बागवजार ६०७,     मृत्यु १ 
  •     वडा नं २९ डिल्लीबजार ६०३ ,   मृत्यु ०
  •      वडा नं ३० ज्ञानेश्वर ३४७,   मृत्यु २ 
  •     वडा नं ३१ शान्तिनगर ६९० ,   मृत्यु २
  •     वडा नं  ३२  कोटेश्वर १०९०  , मृत्यु  ३  
  •     नखुलेको ३४४

कुन वडामा कति संक्रमित ? (असोज २९ गतेसम्मको तथ्यांकका आधारमा )

  •     वडा नं १  नक्साल ३४४,     मृत्यु  १
  •     वडा न. २ लाजिम्पाट २३०,    मृत्यु ३
  •     वडा नं ३ महारागञ्ज ९३३,    मृत्यु २
  •     वडा नं ४ धुम्वाराही ७०२,   मृत्यु ९
  •     वडा न. ५  हाँडीगाउँ ३६४,    मृत्यु ६ 
  •     वडा नं ६ बौद्ध   ५७७,        मृत्यु ६
  •     वडा नं ७  मित्रपार्क  ७१६,       मृत्यु ८
  •     वडा नं ८ जयवागेश्वरी ३७७,    मृत्यु ३
  •     वडा नं ९ गौशाला७९३,    मृत्यु १
  •     वडा नं १० बानेश्बर ७५४,    मृत्यु ५
  •     वडा नं ११ त्रिपुरेश्वर ७४२,    मृत्यु ५ 
  •     वडा नं १२  टेकु २७६,   मृत्यु ३
  •     वडा नं १३ कालिमाटी ८७३,  मृत्यु  ४
  •     वडा नं १४ कलंकी १०८८,  मृत्यु ४
  •     वडा नं १५ स्वायम्भु १४३८,   मृत्यु ९
  •     वडा नं  १६ बालाजु १४४०,    मृत्यु ७
  •     वडा नं १७ खुसीबुँ ४३२,       मृत्यु २ 
  •     वडा नं  १८ नरदेवी १३७,   मृत्यु ०
  •     वडा नं  १९ कंकेश्वरी १२६,   मृत्यु १
  •     वडा नं २० भीमसेनस्थान २१३,   मृत्यु ४
  •     वडा नं २१  लगन २०६,    मृत्यु ३ 
  •     वडा नं २२ संकटा १८०,   मृत्यु २ 
  •     वडा नं २३ ओमबहाल १९६,  मृत्यु ३
  •     वडा नं २४ मखन १२२, मृत्यु ०
  •     वडा नं २५ नःघल २५१,     मृत्यु ४
  •     वडा नं २६ लैनचौर ७३४,     मृत्यु १
  •     वडा नं २७ इनबहाल ४०४,   मृत्यु ४
  •     वडा नं २८ बागवजार ६०७,     मृत्यु १ 
  •     वडा नं २९ डिल्लीबजार ६०३ ,   मृत्यु ०
  •      वडा नं ३० ज्ञानेश्वर ३४७,   मृत्यु २ 
  •     वडा नं ३१ शान्तिनगर ६९०,   मृत्यु २
  •     वडा नं  ३२  कोटेश्वर १०९०, मृत्यु  ३ 
  •     नखुलेको ३४४

कूल

मृत्यु् १०८ 
कूल संक्रमित १८३२०
होम आइसोलेनमा ७४६५ 
संस्थागत आइसोलेनमा  ५४७
अस्पतालमा ६६२ 
कन्ट्याक्ट ट्रेसिङ २८६५४ 


 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
कर्मचारीलाई तीन महिना वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन शुक्रबार, वैशाख ११, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्