• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

काठमाडौं महानगर : नियन्त्रणबाहिर संक्रमण, २२ वटा वडा बने 'हटस्पट'

64x64
नेपाल लाइभ शुक्रबार, असोज २३, २०७७  १३:२५
1140x725

काठमाडौं–काठमाडौंमा कोरोना संक्रमण लगातार बढिरहेको छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंका हुन थालेका छन्।  अहिले उपत्यकामा प्रत्येक दिन २ हजारभन्दा बढी संक्रमित थपिन थालेका छन्। बुधबार उपत्यकामा १६ सय ८४ संक्रमित उपत्यकामा थपिएका थिए भने बिहीबार २५ सय ४० जना थपिएका थिए। देशभरका संक्रमितको करिब ७० प्रतिशत काठमाडौं उपत्यकामा भेटिन थालेका हुन्। 

यसरी थपिएकामध्ये अधिकांश काठमाडौ महानगरभित्रका धेरै थिए। 

काठमाडौंमा हालसम्म २९ हजार ३ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये  महानगरपालिकामा मात्र १२ हजारभन्दा बढी छन्। महानगरमा असोज २१  गतेसम्म कोरोना संक्रमितको संख्या १२ हजार ४ सय २४ पुगेको छ। ४ सयभन्दा धेरै पहिचान नखुलेका संक्रमित छन्। ज्यान गुमाउनेको संख्या ८७ पुगेको छ। 

महानगरका सवै वडामा संक्रमित संख्या एक सयभन्दा माथि पुग्न लागेको छ।  सवै वडाका संक्रमितले ज्यान गुमाइरहेका छन्। 

होम आइसोलेनमा बढे संक्रमित 
महानगरका सबै वडामा संक्रमण फैलिइसकेको छ। महानगरको स्वास्थ्य शाखाले उपलव्ध गराएको तथ्यांअनुसार होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको  छ। संक्रमितमध्ये  ४ हजार २ सय ५७ जना होम आइसोलेसनमा छन्।  

यस्तै, अस्पतालमा ६ सय ५७  जना संक्रमित छन् भने संस्थागत आइसोलेसनमा ५  सय ३३ जना रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ।

हालसम्म महानगरमा ६ हजार ७ सय  ५३  जना संक्रमणमुक्त भएका छन्। महानगरले २२ हजार ९  सय ७० जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ। तीमध्ये १० प्रतिशत अर्थात् २५ सय ६६  जनाको रिपोर्ट पोजेटिभ आएको  छ।

यी हुन्  महानगरका  हटस्पट 
काठमाडौं महानगरका २२  वटा वडामा २ सयभन्दा बढी संक्रमित छन्।  सबैभन्दा धेरै वडा नम्बर १५ स्वयम्भुमा छन्। स्वयम्भुमा  एक हजार १९  जनामा संक्रमण पुष्टि भएको छ भने ८ जनाको  मृत्यु  भएको छ।  सँगै रहेको वडा नं  १६ बालाजुमा ८ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ ४ जना संक्रमितले ज्यान गुमाएका छन् । 

Ncell 2
Ncell 2
nimb
nimb

वडा न ३ महारागञ्जमा ५ सय ५१  जनामा संक्रमण पुष्टि भएको छ भने एक जना मृत्यु  भएको छ। 

२०० भन्दा धेरै संक्रमित भएका हटस्पट वडाहरु, कहाँ, कति? 

  •     वडा नं १  नक्साल– २३४,    मृत्यु  १
  •     वडा नं ३ महारागञ्ज ६५३,    मृत्यु १
  •     वडा नं ४ धुम्वाराही ४२४,   मृत्यु ७ 
  •      वडा नं ६ बौद्ध ४०५,     मृत्यु १
  •     वडा नं ७  मित्रपार्क  ४३४,      मृत्यु ५
  •     वडा नं ८ जयवागेश्वरी २६८,     मृत्यु २
  •     वडा नं ९ गौशाला ४३४ ,    मृत्यु १
  •     वडा नं १० बानेश्बर ४०६ ,    मृत्यु ५
  •     वडा नं ११ त्रिपुरेश्वर ६४७६ ,    मृत्यु ३
  •       वडा नं १३ कालिमाटी ६४८ ,  मृत्यु  ४
  •     वडा नं १४ कलंकी ७०५,    मृत्यु ४
  •     वडा नं १५ स्वायम्भु १०१९ ,   मृत्यु ८
  •     वडा नं  १६ बालाजु ८६९ ,    मृत्यु ४
  •     वडा नं १७ खुसीबुँ २७४,      मृत्यु २ 
  •     वडा नं २५ नःघल २१६,    मृत्यु ४
  •     वडा नं २६ लैनचौर ४३६,    मृत्यु १
  •     वडा नं २७ इनबहाल ३४६,   मृत्यु ४
  •     वडा नं २८ बागवजार ५१०,     मृत्यु १ 
  •     वडा नं २९ डिल्लीबजार ३९६,   मृत्यु ०
  •      वडा नं ३० ज्ञानेश्वर २१७,   मृत्यु २ 
  •     वडा नं ३१ शान्तिनगर ३९५,   मृत्यु १ 
  •     वडा नं  ३२  कोटेश्वर ६४६, मृत्यु  २  
  •     नखुलेको ४११ 

कुन वडामा कति संक्रमित ? (असोज २१ गतेसम्मको तथ्यांकका आधारमा )

  •     वडा नं १  नक्साल  २३४,     मृत्यु  १
  •     वडा न. २ लाजिम्पाट १४०,    मृत्यु ३
  •     वडा नं ३ महारागञ्ज ६५३,    मृत्यु १
  •     वडा नं ४ धुम्वाराही ४२४,   मृत्यु ७ 
  •     वडा न. ५  हाँडीगाउँ १९२,   मृत्यु ६ 
  •     वडा नं ६ बौद्ध ४०५,        मृत्यु १
  •     वडा नं ७  मित्रपार्क  ४३४,      मृत्यु ५
  •     वडा नं ८ जयवागेश्वरी २६८,     मृत्यु २
  •     वडा नं ९ गौशाला ४३४,    मृत्यु १
  •     वडा नं १० बानेश्बर ४०६,    मृत्यु ५
  •     वडा नं ११ त्रिपुरेश्वर ४७६,    मृत्यु ३
  •     वडा नं १२  टेकु १९८,   मृत्यु ३
  •     वडा नं १३ कालिमाटी ६४८ ,  मृत्यु  ४
  •     वडा नं १४ कलंकी ७०५,  मृत्यु ४
  •     वडा नं १५ स्वायम्भु १०१९,   मृत्यु ८
  •     वडा नं  १६ बालाजु ८६९,     मृत्यु ४
  •     वडा नं १७ खुसीबुँ २७४,      मृत्यु २ 
  •     वडा नं  १८ नरदेवी ९५,   मृत्यु ०
  •     वडा नं  १९ कंकेश्वरी ७९,   मृत्यु ०
  •     वडा नं २० भीमसेनस्थान १६७,   मृत्यु ४
  •     वडा नं २१  लगन १५९,    मृत्यु ३
  •     वडा नं २२ संकटा ११७,   मृत्यु २  
  •     वडा नं २३ ओमबहाल १४७ ,  मृत्यु ३
  •     वडा नं २४ मखन  ९६, मृत्यु ०
  •     वडा नं २५ नःघल २१६,    मृत्यु ४
  •     वडा नं २६ लैनचौर ४३६,    मृत्यु १
  •     वडा नं २७ इनबहाल ३४६,   मृत्यु ४
  •     वडा नं २८ बागवजार ५१०,     मृत्यु १ 
  •     वडा नं २९ डिल्लीबजार ३९६,   मृत्यु ०
  •      वडा नं ३० ज्ञानेश्वर २१७,   मृत्यु २ 
  •     वडा नं ३१ शान्तिनगर ३९५,   मृत्यु १ 
  •     वडा नं  ३२  कोटेश्वर ६४६, मृत्यु  २  
  •     नखुलेको ४११ 
  • मृत्यु् ८७  

कुल संक्रमित १२४२४ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
  • होम आइसोलेनमा ४२५७
  • संस्थागत आइसोलेनमा ५३३
  • अस्पतालमा ६५७
  • कन्ट्याक्ट ट्रेसिङ २२९७०
  • मृत्यु ८७
  • सक्रिय संक्रमित ५४४७

     

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्