• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर ६, २०८३ Sun, Nov 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पशुपतिशमशेरले भने– ४ कारणले गर्दा पार्टी फुटाउनुपर्‍यो

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १६, २०७४  १६:४२
1140x725

काठमाडौं– २०७३ फागुनको पहिलो साता पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकीकरण हुँदा धेरैले वरिष्ठ नेता पशुपतिशमशेर राणालाई पार्टी कमल थापालाई बुझाएको आरोप लगाएका थिए। तर, पार्टी एकीकरण भएको ५ महिना नबित्दै राणाले थापासँग विद्रोह गर्दै छुट्टै पार्टी राप्रपा (प्रजातान्त्रिक) गठन गरेका छन्। 

पहिले पार्टी कमल थापालाई बुझाएको आरोप लगाउनेहरु यतिबेला राणाको अप्रत्यासित कदमबाट आश्चर्यमा परेका छन्। उनीमाथि अनेकौं आरोप पनि लागेको छ। तर, राणालाई खासै महत्व नदिने विश्लेषकहरु अहिले राणाको कदमलाई ‘चतुर राजनीतिज्ञ’ को संज्ञा दिन थालेका छन्। 

राप्रपाको एकता महाधिवेशनमा राणा आफ्नो पक्षको ११ जना सासंद बोकेर थापासँग मिसिन पुगेका थिए। तर, थापासँग छुट्टीदा उनी २० सांसद बोकेर बाहिरिए। एकता महाधिवेशन भएको १ सय ८० दिन पनि नबित्दै पार्टी फोड्नुको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। 

तर, नेपाल लाइभसँगको साक्षात्कारमा राणाले ४ मुख्य कारणले गर्दा आफूले पार्टी फुटाउनु परेको खुलासा गरेका छन्। 

राणाले पार्टी एकता गर्दा स्थानीय निकायको निर्वाचनमा राम्रो परिणाम आउने र पार्टी तेस्रो स्थानमा पुग्ने आशा गरेको बताए। तर, निर्वाचनको परिणाम त्यो अनुरुप नआएको र  पार्टीको लज्जास्पद हारले एकतालाई जनताले नरुचाएको दाबी गरे। ‘स्थानीय चुनावले एकतालाई अस्विकार गर्यो,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले स्थानीय निकायको निर्वाचनमा हारको प्रमुख कारण थापाको नेतृत्व असफल भएको रुपमा अथ्र्याए। ‘जुन आधारमा एक भएका थियौं। त्यो अनुसार काम भएन। पार्टीमा सरसल्लाह भएन। एकतन्त्रीय ढंगले उनी हिँड्न खोजे। रणनीति पनि देखिएन,’ उनले भने।

आम कार्यकर्तामा ठूलो निरासा देखिएको र जुन प्रकारले थापा अगाडि बढिरहेका थिए, त्यसले निरासा फैलिएको आरोप राणाले लगाए। ‘आम कार्यकर्ताको माग अनुसार हामीले छुट्टिने निर्णय गरेका हौं,’ उनले भने। 

पार्टी फुटाउनुपर्ने ४ कारण 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

१. पार्टी एकीकरण गर्दा राम्रो परिणाम आउँछ भन्ने थियो। तेस्रो स्थानको आशा गरेका थियौं। तर, लज्जास्पद हार बेहोर्नुपर्यो। जनताले एकतालाई अस्विकार गरे। 

२. हारको पछाडि कमल थापाको नेतृत्व कारण रह्यो। उनको नेतृत्व क्षमता असफल भएको हो। 

३. जुन आधारमा एकता भएको थियो। पार्टीमा कुनै सरसल्लाह हुँदैन्थ्यो। एकतन्त्रीय ढंगले पार्टी सञ्चालन गरे। उनीसँग पार्टी सञ्चालन गर्ने कुनै रणनीति पनि देखिएन। 

४. आम कार्यकर्तामा यसरी चल्दैन भन्ने गुनासा आउन थाले। कार्यकर्ताको मागअनुसार नै अलग हुनुपरेको हो।

प्रकाशित मिति: शुक्रबार, भदौ १६, २०७४  १६:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेन शाह भारतको नयाँ दिल्ली प्रस्थान
प्रधानमन्त्री शाहको स्वागतमा नयाँ दिल्ली सजाइयो, सडकका पोलमा मोदी र शाहका तस्बिर
प्रधानमन्त्री शाह विदेशिँदा सरकारको नेतृत्व विराजभक्त श्रेष्ठलाई
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन शाह भारतको नयाँ दिल्ली प्रस्थान उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । आइतबार, मंसिर ६, २०८३
प्रधानमन्त्री शाहको स्वागतमा नयाँ दिल्ली सजाइयो, सडकका पोलमा मोदी र शाहका तस्बिर प्रधानमन्त्री साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिरहरू नयाँ दिल्लीका विभिन्न स्थानमा रहेका सडकका पोलहरूमा राखिएका छन् । आइतबार, मंसिर ६, २०८३
प्रधानमन्त्री शाह विदेशिँदा सरकारको नेतृत्व विराजभक्त श्रेष्ठलाई प्रधानमन्त्रीको अनुपस्थितिमा श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको जानकारी राष्ट्रपति कार्यालयमा पठाइएको छ। राष्ट्... आइतबार, मंसिर ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह भारतको नयाँ दिल्ली प्रस्थान आइतबार, मंसिर ६, २०८३
प्रधानमन्त्री शाहको स्वागतमा नयाँ दिल्ली सजाइयो, सडकका पोलमा मोदी र शाहका तस्बिर आइतबार, मंसिर ६, २०८३
प्रधानमन्त्री शाह विदेशिँदा सरकारको नेतृत्व विराजभक्त श्रेष्ठलाई आइतबार, मंसिर ६, २०८३
नेपाली आकाशमार्गबाट भारतीय सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नरहेको भारतको स्पष्टोक्ति आइतबार, मंसिर ६, २०८३
दशौँ राष्ट्रिय खेलकुद नियमित बनाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवको सपथ आइतबार बिहान ११ बजे आइतबार, मंसिर ६, २०८३
रिजन ढकालले पाए कार शनिबार, मंसिर ५, २०८३
विस्तृत शान्ति सम्झौताको २० वर्षः संक्रमणकालीन न्याय अझै अधुरो, पीडितले पाएनन् न्याय शनिबार, मंसिर ५, २०८३
मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त शनिबार, मंसिर ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्