• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

काठमाडौंमा १७ वटा वडा बने काेरोना ‘हटस्पट’, सबै वडा प्रभावित बन्ने खतरा 

कन्ट्याक्ट ट्रेसिङ गरिएका १० प्रतिशतमा पोजेटिभ 
64x64
नेपाल लाइभ सोमबार, असोज १९, २०७७  १०:१८
1140x725

काठमाडौं–काठमाडौंमा कोरोना संक्रमण लगातार बढिरहेको छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंमा हुन थालेका छन्। आइतबार देशभरका संक्रमितको करिब ७१ प्रतिशत काठमाडौं उपत्यकामा मात्र भटिएका थिए। 

आइतबार देशभर २ हजार २ सय ५३ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सय ९९ संक्रमित भेटिएका थिए। यो संक्रमितको ७० दशमलव ९७ प्रतिशत हो। यसरी थपिएकामध्ये अधिकांश काठमाडौ महानगरभित्रका थिए। 

काठमाडौ हालसम्म २४ हजार ४६ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये  महानगरपालिकामा मात्र १० हजारभन्दा बढी छन्। महानगरमा  असोज १७ गतेसम्म १० हजार ४ सय १७ जनामा कोरोना संक्रमण पुगेको छ।  ३ सय ६५ पहिचान नखुलेका संक्रमित छन्। ज्यान गुमाउनेको संख्या एक सय नजिक पुगेको छ। 

असोज १७ गतेसम्म  ८४ जना संक्रमितले ज्यान गुमाएका छन् ।  महानगरका सवै बडामा संक्रमित संख्या एक सयभन्दा माथि पुग्न लागेको छ। 

होम आइसोलेनमा बढे संक्रमित 
महानगरका सबै वडामा संक्रमण फैलिइसकेको छ। महानगरको स्वास्थ्य शाखाले उपलव्ध गराएको तथ्यांअनुसार होम आइसोलेनमा बस्ने संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको  छ। संक्रमितमध्ये ३ हजार २ सय २ जना होम आइसोलेसनमा छन्।  

nimb
nimb
Ncell 2
Ncell 2

अस्पतालमा ५ सय ४७  जना संक्रमित छन् भने संस्थागत आइसोलेसनमा ५  सय ७४  जना रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ।

हालसम्म महानगरमा ५ हजार ९ सय  १८ जना संक्रमणमुक्त भएका छन्। महानगरले २१ हजार १ सय १३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ। तीमध्ये १० प्रतिशत अर्थात् २१ सय २७  जनाको रिपोर्ट पोजेटिभ आएको  छ।

यी हुन्  महानगरका  हटस्पट 
काठमाडौं महानगरका १७ वटा वडामा २ सयभन्दा बढी संक्रमित छन्।  सबैभन्दा धेरै वडा नम्बर १५ स्वयम्भुमा छन्। स्वयम्भुमा  ८ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ भने ७ जनाको  मृत्यु  भएको छ।  सँगै रहेको वडा नं  १६ बालाजुमा ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ ४ जना संक्रमितले ज्यान गुमाएका छन् । 

वडा न ३ महारागञ्जमा ५ सय ५१  जनामा संक्रमण पुष्टि भएको छ भने एक जना मृत्यु  भएको छ। 

२०० भन्दा धेरै संक्रमित भएका हटस्पट वडाहरु, कहाँ, कति? 

  •     वडा नं ३ महारागञ्ज–५५१,  मृत्यु १
  •     वडा नं ४ धुम्वाराही–३२१,   मृत्यु ७ 
  •     वडा नं ६ बौद्ध–२७०,    मृत्यु १
  •     वडा नं ७  मित्रपार्क– ३९४,    मृत्यु ५
  •     वडा न ८ जयवागेश्वरी–२५८,    मृत्यु १
  •     वडा नं ९ गौशाला–३५०,   मृत्यु १
  •     वडा नं १० बानेश्बर–२७९,    मृत्यु ५
  •     वडा नं ११ त्रिपुरेश्वर–५६३,    मृत्यु ३
  •     वडा नं १३ कालिमाटी–५७३,  मृत्यु  ४
  •     वडा नं १४ कलंकी–६००,  मृत्यु ३
  •     वडा नं १५ स्वायम्भु–८९४,    मृत्यु ७ 
  •     वडा नं  १६ बालाज– ७३९,    मृत्यु ४
  •     वडा नं १७ खुसीबुँ–२४०,     मृत्यु २ 
  •     वडा नं २६ लैनचौर–३३७,  मृत्यु १
  •     वडा नं २७ इनबहाल–३३१,  मृत्यु ४
  •     वडा नं २८ बागवजार–४४९,    मृत्यु १ 
  •     वडा नं २९ डिल्लीबजार–३०६,  मृत्यु ०
  •     वडा नं ३१ शान्तिनगर–३०७,  मृत्यु १ 
  •     वडा नं  ३२  कोटेश्वर–५५४, मृत्यु  २  
  •     नखुलेको ३६५ 

कुन वडामा कति संक्रमित? (असोज १७ गतेसम्मको तथ्यांकका आधारमा )

  •     वडा नं १  नक्साल  १९५,    मृत्यु  १
  •     वडा न. २ लाजिम्पाट १०२,     मृत्यु ३
  •     वडा नं ३ महारागञ्ज ५५१,   मृत्यु १
  •     वडा नं ४ धुम्वाराही ३२१,   मृत्यु ७ 
  •     वडा न. ५  हाँडीगाउँ १९२,   मृत्यु ६ 
  •     वडा नं ६ बौद्ध २७०,    मृत्यु १
  •     वडा नं ७  मित्रपार्क  ३९४,    मृत्यु ५
  •     वडा नं ८ जयवागेश्वरी २५८,    मृत्यु १
  •     वडा नं ९ गौशाला ३५०,    मृत्यु १
  •     वडा नं १० बानेश्बर २७९,    मृत्यु ५
  •     वडा नं ११ त्रिपुरेश्वर ५६३,    मृत्यु ३
  •     वडा नं १२  टेकु १६३,   मृत्यु ३
  •     वडा नं १३ कालिमाटी ५७३,  मृत्यु  ४
  •     वडा नं १४ कलंकी ६००,  मृत्यु ३
  •     वडा नं १५ स्वायम्भु ८९४,   मृत्यु ७
  •     वडा नं  १६ बालाजु ७३९,    मृत्यु ४
  •     वडा नं १७ खुसीबुँ २४०,     मृत्यु २ 
  •     वडा नं  १८ नरदेवी  ७१,   मृत्यु ०
  •     वडा नं  १९ कंकेश्वरी ७१,  मृत्यु ०
  •     वडा नं २० भीमसेनस्थान १५०,  मृत्यु ४
  •     वडा नं २१  लगन १४५,    मृत्यु ३
  •     वडा नं २२ संकटा १०६,  मृत्यु २  
  •     वडा नं २३ ओमबहाल १२५,  मृत्यु ३
  •     वडा नं २४ मखन  ८६, मृत्यु ०
  •     वडा नं २५ नःघल १५५, मृत्यु ४
  •     वडा नं २६ लैनचौर ३३७,  मृत्यु १
  •     वडा नं २७ इनबहाल ३३१,  मृत्यु ४
  •     वडा नं २८ बागवजार ४४९,    मृत्यु १ 
  •     वडा नं २९ डिल्लीबजार ३०६,  मृत्यु ०
  •      वडा नं ३० ज्ञानेश्वर १७४,  मृत्यु २ 
  •     वडा नं ३१ शान्तिनगर ३०७,  मृत्यु १ 
  •     वडा नं  ३२  कोटेश्वर ५५४, मृत्यु  २  
  •     नखुलेको ३६५ 
     

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १०:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज पनि बढ्यो सुनको मूल्य
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति
हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
आज पनि बढ्यो सुनको मूल्य सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी सोमबार, भदौ ८, २०८३
कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै सोमबार, भदौ ८, २०८३
कर्णालीको पर्यटन बजेटको ८० प्रतिशत धार्मिक संरचनामा, रणनीतिक गन्तव्य ओझेलमा सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
होस्टलमा युवक हत्या प्रकरण : सञ्चालकसहित तीन जना पक्राउ आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्