• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आइपिएलमा विराट कोहली : खेलप्रतिको माया र घृणा

64x64
नेपाल लाइभ आइतबार, असोज १८, २०७७  १५:२१
1140x725

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरका लागि अहिले सुरुवातका खेल हेर्दा उपाधिमा आश गर्न मिल्ने छ। चार खेलमा तीन खेल जितेर बैंग्लोर अंक तालिकामा दोस्रो स्थानमा छ। तर कप्तान विराट कोहलीका लागि सोचेजस्तो हुन समय लाग्यो। 

पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १० रनले जित्दा विराटले १३ बलमा १४ रन मात्र बनाउन सकेका थिए। दोस्रो खेलमा किंग्स इलाभेन पञ्जावसँग २०७ रनको लक्ष्य पछ्याउँदा बैंग्लोर १०९ रनमा नै समेटियो। जहाँ विराटले पाँच बल खेलेर एक रन मात्र बनाउन सकेका थिए। 

बैंग्लोरले तेस्रो खेलमा मुम्बई इन्डियन्सलाई सुभर ओभरमा हराएको थियो। २०१ रनमा बराबरी भएपछि सुपर ओभरमा पुगेको खेलमा विराटको योगदान लक्ष्य पछ्याउँदा राम्रो हुन सकेन। ११ बल खेलेका उनले ३ रन मात्र बनाएका थिए। सुपर ओभरमा भने उनी देखिएका थिए। अन्तिम बलमा जितको रन उनैले बनाए। 

शनिबार राजस्थान रोयल्ससँग भएको खेलमा भने विराट पुरानो लयमा फर्किएको जस्तो देखियो। राजस्थानले दिएको १५५ रनको लक्ष्य पछ्याउँदा बैंग्लोरका लागि विराटले सम्हालिएर ५३ बलमा ७२ रन बनाए। जहाँ ७ चौका र २ छक्का हानेका थिए। पहिलो तीन खेलमा गरेर १८ रन मात्र बनाएका विराटका लागि त्यो ठूलो राहत भयो। 

राजस्थानविरुद्ध आठ विकेटमा जितमा खुसी देखिएका विराटले खेलको दौरान बैंग्लोरका विकेटकिपर जस बटलरसँग आफूले ‘क्रिकेटप्रति आफ्नो माया र घृणा दुवै रहेको’ बताएको सुनाए। जसमा खेलाडीका रुपमा खेलमा भोग्नुपर्ने भाग्यको अवस्थामा उनको तर्क थियो। 

‘क्रिकेट असाध्यै रमाइलो खेल हो, मैले ब्याटिङ गरिरहेका बेला जोसलाई भनेको पनि थिएँ कि म यो खेललाई मन पराउँछु र घृणा पनि गर्छु’, विराटले खेलपछिको कुराकानीमा भने, ‘यो यस्तो कुरा हो जुन तपाइँले खेलाडीका रुपमा बुझ्नुपर्छ। जब धेरै खेल खेलिरहेको हुन्छौ तब कहिलेकाहिँ आफूले चाहेको जस्तो गर्न नसकिरहेको महसुस हुन्छ।’ 

‘टिमको नै खेल नराम्रो भइरहेको छ भने निराश भइन्छ, तर टिमले राम्रो गरिरहेको छ र तपाइँको खेल मात्र राम्रो भएको छैन भने अब मैले के राम्रो गर्न सक्छु र टिमको लागि योगदान गर्न सक्छु भनेर सोच्ने समय पाउनुहुनेछ’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

बैंग्लोरका मुख्य प्रशिक्षक साइमन काटिज भने विराटको खेल लयमा प्रशिक्षण टिमलाई चिन्ता नभएको बताउँछन्। मुम्बईविरुद्धको सुपर ओभरलाई हेरेर पनि आत्तिनु नपर्ने उनको तर्क थियो। ‘यो हेरिसक्दा विराटलाई लय गुमाएका खेलाडीका रुपमा हेर्न सकिँदैन। उनले अभ्यासका बेला गरेको ब्याटिङ हेरिरहँदा उनले राम्रो गर्छन् भन्ने नै लागिरहेको थियो। जुन सुरुका खेलहरुमा हुन सकेन। क्रिकेटमा कहिलेकाहिँ यस्तो हुन्छ’ काटिजले भने। 

मुम्बईविरुद्धको सुपर ओभरपछि नै विराटले लय समातेको काटिजको तर्क छ। ‘लाइन छाडेर अघि बढेर सुपर ओभरमा विराटले विश्वास बनाए। राम्रो सट हाने। त्यही लय अहिले राजस्थानविरुद्ध पनि निरन्तर रह्यो। उनले अभ्यासका बेला पनि सही बलमा सही सट खेलेर राम्ररी ध्यान दिइरहेका थिए’ उनले भने। 

विराट भन्छन्– ‘यो यस्तो प्रतियोगिता हो जुन एकैछिनमा तपाइँको नियन्त्रणबाट बाहिर पुगिदिन सक्छ। विगतमा पनि हामीले त्यो अनुभव गरेका छौँ। जब राम्रो सुरुवात भइरहेको छ भने त्यसलाई निरन्तरता दिनमा विशेष ध्यान लगाउनुपर्ने हुन्छ। अब अगाडिका खेलहरुमा पनि राम्ररी अघि बढौँ भन्ने छ।’ 

Xtrem

Xtrem

बैंग्लोरले अब शीर्ष स्थानको दिल्ली क्यापिटल्ससँग सोमबार बेलुका खेल्दैछ। दिल्लीको पनि चार खेलमा समान ६ अंक हुँदा नेट रन रेटका आधारमा शीर्ष स्थानमा रहेकोछ। दिल्लीले शनिबार राति नै कोलकाता नाइट राइडर्सलाई १८ रनले हराएको थियो। 

प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  १५:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
सम्बन्धित सामग्री
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले श... आइतबार, असोज २५, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा पहिलो सेमिफाइनलमा देविदत्त बटालियनले भिक्ट्री किङ्सलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्