• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

इस्कोको खोजी

64x64
नेपाल लाइभ आइतबार, असोज १८, २०७७  १३:२९
1140x725

काठमाडौं- हिजोआज इस्कोको खेल हेर्दा उनी हराइरहे जस्ता लाग्छन्। विपक्षीलाई पछि पारेर बल बढाउने र भिडभाड छिचोलेर उत्कृष्ट पास दिन सक्ने इस्को अहिले कता छन्? स्पेनिस क्लब रियल मड्रिड मिडफिल्डर इस्कोले विपक्षीलाई दिने उस्तै पुरानो डरको खोजी भइरहेको छ। 

इस्कोको खेल हेर्दा आनन्द लाग्ने शैली पनि हो। कठिन अवस्थामा समेत उनी सरल देखिएर अघि बढ्न सक्छन्। उनको विगत मैदानमा गतिशील र तीब्र थियो। तर अहिले उनको नियन्त्रणमा नै बल हुँदा पनि केही होला भन्ने आश कमजोर बनिरहेको छ। 

गएको बिहीबार ला लिगामा रियल भायाडोलिडसँगको खेल इस्कोको पछिल्ला कमजोर अवस्थाको प्रमाण हो। पहिलो हाफमा प्रभाव पार्न नसकेका इस्कोको खेल दोस्रो हाफको सुरुवातमा पनि राम्रो भएन। यसैले खेलको ५७औँ मिनेटमा उनको स्थानमा मार्को एसेन्सियो ल्याइए। 

त्यसअघि पहिलो खेलमा रियल सोसिडाडसँग गोलरहित बराबरी खेल्दा इस्को टिममा थिएनन्। दोस्रो खेलमा रियल बेटिसविरुद्ध इस्को सुरुवाती ११ मा थिएनन्। खेलको ४६औँ मिनेटपछि मार्टिन ओडेगार्डको स्थानमा खेलेका उनले आफ्नो पुरानो प्रभाव देखाउन सकेनन्।

एक सयम रियल मड्रिडमा क्रिष्टियानो रोनाल्डो, करिम बेन्जेमा र ग्यारेथ बेल लयमा रहँदा समेत प्रशिक्षक जिनेदिने जिदानले इस्कोमाथि विश्वास देखाएका थिए। त्यसको कारण उनको खेल शैली नै थियो। गोल, पास र हरेक खेलमा उनी फरक खेलाडी जस्ता स्पष्ट देखिन्थे। 

अहिले स्पेन राष्ट्रिय टिमका प्रशिक्षक लुइस इनरिकले समेत इस्कोलाई राष्ट्रिय टिममा राखेका छैनन्। त्यसको कारण पछिल्लो समय खँस्किदो उनको खेल शैली नै हो। इनरिकले चाहिरहेको तीब्रता इस्कोले अहिले खेलमा दिन सक्ने देखिएको छैन। जब कि दुई वर्षअघिसम्म इस्को आफ्नो टिमको महत्वपूर्ण खेलाडी रहेको इनरिक बताइरहेका हुन्थे। 

त्यसले रियल मड्रिडमा जिदानको विश्वास कहिलेसम्म इस्कोमाथि रहन्छ भन्नेमा पनि प्रश्न देखिएको छ। मड्रिडमा प्रशिक्षक सान्टियागो सोलारीको समयमा त इस्को अझ हराइरहेका देखिन्थे। सोलारीको समय लामो समय रहेन, जिदान फर्किएपछि उही लयमा इस्को फर्कने आश पनि पूरा भइरहेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

जिदान प्रशिक्षकमा दोस्रो पटक नियुक्त भएदेखि यता इस्कोले ४३ खेल खेलेका छन्। जसमध्ये २७ खेलमा उनी सुरुवाती ११ मा रहेर खेले। जसमा उनले पाँच गोल गरेका छन्। पछिल्लो पटक कोरोना माहामारी सुरु हुनुअघि उनले म्यानचेस्टर सिटीविरुद्ध गरेको गोलपछि ९ खेलमा गोल गर्न सकेका छैनन्। 

पछिल्लो समय चोटका कारण सताइनुले पनि इस्कोलाई आफ्नो लय समात्न कठिन भइरहेको छ। चोटकै कारण प्रिसिजनमा राम्ररी तयारी गर्न नपाएका कारण पनि अहिले नयाँ सिजन उनलाई मुस्किल भइरहेको छ। 

रियल मड्रिडले यो सिजन ला लिगामा तीन खेल खेलेको छ। जसमा दुई जित र एक बराबरीसहित मड्रिडको सात अंक रहेको छ। आइतबार बेलुका पौने ८ बजे मड्रिड र लेभान्टेविरुद्ध खेल हुँदैछ। जसमा इस्कोको भूमिका अगाडि कस्तो हुनेछ भन्ने समेत देखिने आश छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२८ वर्षका इस्कोका लागि यो उमेर उच्च खेल प्रदर्शनको समय हुनुपर्ने हो। तर अहिले उनलाई टिममा राख्नुपर्ने र नराख्नुपर्नेमा बहस भइरहनु दुःखद छ। स्पेनिस टिम भ्यालेन्सियामा युवा समय बिताएका इस्को भ्यालेन्सिया सिनियर टिमबाट २०११ मा मालागा गएका थिए। जहाँबाट २०१३ मा उनी रियल मड्रिड गए।

रियल मड्रिडमा उनले दुई पटक ला लिगा, एक कोपा डेल रे, एक सुपर कोपा, चार च्याम्पियन्स लिग, दुई युइएफए सुपर कप र दुई क्लब विश्वकप जितेका छन्।

प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्