काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ। संक्रमितमध्ये ४ सय ६७ जनाले ज्यान गुमाएका छन्।
कोरोना संक्रमणको जोखिम उमेर समुहमा रहेका ८० वर्षमाथिका ४ सय ४१ जना संक्रमित रहेका छन्। सबैभन्दा धेरै काठमाडौंमा रहेका छन्। यो उमेर समूहका १ सय ९४ जना महिला रहेका छन् भने २ सय ४७ जना पुरुष रहेका छन्। यो उमेर समूहका काठमाडौंमा १८० जना रहेका छन्। महिला ८७ र पुरुष ९३ जना पुरुष संक्रमित रहेका छन्।
कुन जिल्लामा कति
तनहुँ २
महिला २
पुरुष ०
ताप्लेजुङ १
पुरुष १
महिला ०
बर्दिया १
पुरुष १
महिला ०
कैलाली ४
पुरुष २
महिला २
भक्तपुर ३४
पुरुष १८
महिला १६
स्याङजा ३
पुरुष २
महिला १
डोटी १
पुरुष १
महिला ०
सुनसरी ११
पुरुष ७
महिला ४
दोलखा १
पुरुष १
महिला ०
महोत्तरी १
पुरुष १
महिला ०
कास्की ६
पुरुष ३
महिला ३
रुपन्देही १७
पुरुष १०
महिला ७
काठमाडौ १८०
पुरुष ९३
महिला ८७
ललितपुर ३४
पुरुष २०
महिला १४
ताप्लेजुङ १
पुरुष १
महिला ०
धनुषा ४
पुरुष १
महिला ३
पर्सा ११
पुरुष ९
महिला २
नवलपरासी पश्चिम ८
पुरुष ५
महिला ३
सिन्धुली १
पुरुष १
महिला ०
चितवन १६
पुरुष ८
महिला ८
सिन्धुपाल्चोक २
पुरुष १
महिला १
सुर्खेत १
पुरुष ०
महिला १
बाँके ६
पुरुष ४
महिला २
नवलपरासी पूर्व ४
पुरुष २
महिला २
धादिङ ३
पुरुष १
महिला २
बारा ४
पुरुष ३
महिला १
मोरङमा २७
पुरुष १५
महिला १२
सप्तरी ३
पुरुष २
महिला १
दैलेख १
पुरुष
महिला १
सर्लाही १२
पुरुष ९
महिला ३
सिराहा ३
पुरुष २
महिला १
झापा ९
पुरुष ४
महिला ५
मकवानपुर ८
पुरुष ४
महिला ४
काभ्रेपलान्चोक ९
पुरुष ५
महिला ४
गोरखा १
पुरुष १
महिला ०
रामेछाप १
पुरुष ०
महिला १
कञ्चनपुर १
पुरुष ०
महिला १
पाल्पा २
पुरुष २
महिला ०
रुकुम पूर्व १
पुरुष १
महिला ०
कपिलवस्तु ५
पुरुष ५
महिला ०
मुस्ताङ १
पुरुष १
महिला ०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।