• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ३०, २०८२ Sun, Nov 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

प्लेइङ सेटमा सन्दीपको सम्भावना बलियो

64x64
नेपाल लाइभ आइतबार, असोज ४, २०७७  १४:३७
1140x725

काठमाडौं- शनिबार रातीबाट सुरु भएको इन्डियन प्रिमियर लिग (आइपिए)को दोस्रो दिन आइतबार दिल्ली क्याम्पिटल्स र किंग्स इलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राती ७ बजेर ४५ मिनेटमा यी दुई टिम आमनेसामने हुँदैछन्।

पहिलो खेलमा जित हात पार्दै शुखद सुरुवात गर्ने लक्ष्यमा दुबै टिम छन्। श्रेयस ऐयरको कप्तानीमा मैदानमा उत्रिने दिल्लीको प्लेइङ सेटमा नेपालका युवा स्टार सन्दीप लामिछाने पर्छन् या पर्दैनन्। सबैको चासो छ।

सन्दीप आइपिएल टिम दिल्ली क्यापिटल्सबाट लगातार तेस्रो पटक आइपिएल खेल्न लागेका हुन्। क्यारेबियन प्रिमियर लिग (सिपिएल) सकाएर युएई पुगेका उनी क्वारेन्टाइनपछि टिमसँग अभ्यासमा सामेल भएका थिए।

Ncell 2
Ncell 2

दिल्लीसँग अहिले चार राम्रा स्पिनर छन्। जसमा विदेशी खेलाडीमा सन्दीप रहँदा भेट्रान खेलाडी अमित मिश्र, रविचन्द्रन अश्विन र अक्षर पटेल छन्। तर सन्दीपको प्रतिस्पर्धा अक्षर पटेल भन्दा पनि अमित र अश्विन हो। पछिल्लो समय अमित मिश्र लयमा छैनन्। २०१९ को नोभेम्बरमा सम्पन्न सियद मुस्ताक अली ट्रफिमा अमितले हरियानाबाट खेलेका थिए। जहाँ १२ खेलबाट ६ विकेट लिए। भारतीय क्रिकेट टिमका अश्विनको प्रदर्शन उच्च छ। उनको बलिङसँगै ब्याटिङ पनि राम्रो छ। २०१९ को आइपिएल संस्करणमा अश्विनले किंग्स इलाभेन पञ्जाबबाट १४ खेलमा १५ विकेट लिएका थिए।

युएईको पिच स्पिनरलाई फलदायी हुने अनुमान छ। युएईको पिच आइपिएल खेल्दै गरेका सबै भन्दा जानकार खेलाडी नै सन्दीप लामिछाने हो। त्यसैले पनि सन्दीपलाई प्लेइङ सेटमा राख्ने अनुमान सबैको छ। त्यसो त दिल्लीले सन्दीपसँगै अश्विनलाई खेलाउने प्रवल सम्भावना छ।

डेब्यु आइपिएलमा सन्दीपले ३ खेलबाट ५ विकेट लिए। त्यसपछि २०१९ मा भएको आइपिएलमा उनले ६ खेलबाट ८ विकेट लिए। प्लेइङ इलाभेनमा पर्न सन्दीपसँगै मार्कस स्टोइनिस, सिमरोन हिटम्यर, एनरिच नोर्टजे, कागिसो रबडा, ड्यानियल साम्स, किमो पाउल र एलेक्स क्यारी उच्च प्रतिस्पर्धामा छन्। यी आठ विदेशी खेलाडीमध्ये चार जनाले एउटा खेलमा खेल्न पाउने नियम छ।

सम्भावित प्लेइङ इलाभेन
दिल्ली

श्रेयस ऐयर (कप्तान), पृथ्वी शाव, शिखर धवन, सिमरन हिटम्यर, रिषभ पन्त, एलेक्स, क्यारी÷मार्कस स्टोइनिस÷किमो पाउल, अक्षर पटेल, रविचन्द्रन अश्विन, कागिसो रबडा, सन्दीप लामिछाने, इशान्त शर्मा

पञ्जाब
केएल राहुल (कप्तान), मयंक अग्रवाल, क्रिस गेल, ग्लेन म्याक्सवेल, सर्फराज खान, मन्दिप सिंह, कृष्णप्पा गोथाम, जेम्स निशाम÷क्रिस जोर्डन÷सेल्डन कट्रेल, रवि विश्नोइ, मोहम्मद सामी, मुजिब उर रहमान

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १४:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै
घरमा आगो लागेको वेला को ठुलो कोठामा सुत्ने भनेर झगडा गर्ने होइन : डा. भट्टराई
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा
सम्बन्धित सामग्री
एनपीएलको तयारी पूरा, ३५ करोड बढी रकम उठ्ने क्यानको अनुमान मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा ३५ करोड बढी रकम उठ्ने अनुमान गरिएको छ। शनिबार, कात्तिक २९, २०८२
एनपीएल सिजन २ : पहिलो खेलका टिकट 'सोल्ड आउट' क्यानका प्रवक्ता छुम्बी लामाले पहिलो दिनको सबै टिकट बीक्री भएको पुष्टि गरे । त्यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्... शुक्रबार, कात्तिक २८, २०८२
एनपीएलको टिकट बिक्री खुला, यस्तो छ टिकट मूल्य [सूचीसहित] यस्तै क्यानले बिहीबार सूचना जारी गर्दै टिकटको बिक्री पनि खुला गरेको छ । मंसिर १ गतेदेखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरम... बिहीबार, कात्तिक २७, २०८२
ताजा समाचारसबै
शरणार्थीप्रति कठोर बन्दै बेलायत, कडा नियम लागू गरिँदै आइतबार, कात्तिक ३०, २०८२
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए आइतबार, कात्तिक ३०, २०८२
नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै आइतबार, कात्तिक ३०, २०८२
घरमा आगो लागेको वेला को ठुलो कोठामा सुत्ने भनेर झगडा गर्ने होइन : डा. भट्टराई आइतबार, कात्तिक ३०, २०८२
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा आइतबार, कात्तिक ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय दूतावासका प्रतिनिधिहरूबाट धम्की आउने गरेकाे छ : मुख्यमन्त्री यादव शनिबार, कात्तिक २९, २०८२
नेपाली कम्युनिष्ट पार्टीप्रति बादलको टिप्पणी– भूतपूर्व साथीहरुले ‘१० कोठे टहरो’  बनाएका छन् शनिबार, कात्तिक २९, २०८२
बादलले भने– फागुन २१ को निर्वाचन हनी ट्र्यापिङ हो, यसमा पर्न हुँदैन : बादल शनिबार, कात्तिक २९, २०८२
पेट्रोल र डिजलको भाउ बढ्यो शनिबार, कात्तिक २९, २०८२
जम्मू-कश्मीरको प्रहरी चौकीमा विष्फोट हुँदा नौ जनाको मृत्यु, २९ घाइते शनिबार, कात्तिक २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्