काठमाडौं–प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ९७ पुगेको छ। यीमध्ये १५ सय ९२ महिला र ४ हजार ५ पुरुष छन्। देशभर ६१ हजार ५ सय ९३ जना संक्रमित रहेका छन्। यीमध्ये ३९० जना संक्रमितको मृत्यु भएको छ।
प्रदेश १ मा सबैभन्दा धेरै संक्रमित मोरङमा रहेका छन्। मोरङमा २५ सय २६ संक्रमित छन्। तीमध्ये ८सय ८८ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
कुन जिल्लामा कति महिला संक्रमित?
भाेजपुर ४
धनुषा १०
इलाम १०
झापा १९३्
खोटाङ १३
मोरङ ८८८
ओखलढुङगा २२
पाँचथर ६
सोलुखुम्वु १२
सुनसरी ३८४
ताप्लेजुङ ५
तेह्थुम ९
उदयपुर ४०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।