• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

यी नेता, जो कोरोना संक्रमित भए

64x64
नेपाल लाइभ शुक्रबार, असोज २, २०७७  १९:३१
1140x725

काठमाडौं- संक्रमितहरुको संख्या दिनप्रति दिन बढ्दै गएसँगै नेताहरू पनि संक्रमित भएका छन्। हालसम्म कोरोना संक्रमितको संख्या साढे ६१ हजार कटेको छ। यी मध्ये धेरै राजनीतिक दलका कार्यकर्ता र नेता पनि छन्। हालसम्म संक्रमित नेताहरूबारे हामीले विवरण संकलन गरेका छौं। 

शसांक कोइराला
अघिल्लो साता नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोभिड–१९ संक्रमण देखिएको छ। शुरुमा होम आइसोलेनमा बसेका महामन्त्री डा. कोइराला कोरोना संक्रमित भएको एक हप्तापछि ज्वरो आएपछि ओम अस्पतालमा भर्ना भएका थिए। हाल कोइरालालाई ओम अस्पतालमा उपचार भइरहेको छ। कोइरालाको स्वास्थ्य अवस्था अहिले सुधारउन्मुख रहेको छ। एनले भिडियो मार्फत सन्देश दिदै आफै छिटै डिस्चार्ज हुने बताएका छन्। 

विनोद चौधरी
कांग्रेका तर्फबाट प्रतिनिधिसभा सांसद तथा फोर्ब्सको सूचीमा सूचीकृत एकमा नेपाली विनोद चौधरी पनि भदौ १२ गते  कोरोना संक्रमति भएका थिए। उनले सामाजिक सञ्जाल ट्विटरमा आफू संक्रमित भएको जानकारी दिएका थिए। यसरी संक्रमित हुने उनी चौथो तेस्रा सांसद् थिए।  यसअघि दुई सांसद कोरोना संक्रमित भएका थिए। उनी उपचार पछि निको भएर काममा फर्केका छन्। 

प्रदीप यादव
संक्रमित भिआइपीहरूमा सबैभन्दा पहिला प्रतिनिधिसभाका सांसद प्रदीप यादव कोरोना पोजेटिभ पुष्टि भएका थिए। पर्सा १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद यादव साउन १७ गते संक्रमित भएको पुष्टि भयो। वीरगञ्जमा कार्यकर्तासँगको भेटघाटका क्रममा उनी संक्रमित भएको अनुमान गरिएको छ। १२ दिनको आइसोलेसन बसाइपछि उनी कोरोना संक्रमणमुक्त भएका थिए। 

डा सूर्यनारायण यादव
सप्तरी  क्षेत्र  नम्बर १ बाट निर्वाचित सांसद डा सूर्यनारायाण यादव साउन ३० गते कोरोना संक्रमित भएका थिए। चिकित्सकसमेत रहेका सांसद यादव झाडापखाला लागेर गम्भीर अवस्थामा आएका एक बालिकाको उपचारका क्रममा संक्रमित भएको आशंका गरिएको छ। नियमित बिरामी जाँच्न छोडेपनि   गम्भीर बिरामी आउँदा उनले हेर्ने गरेकाले बालिका गम्भीर रुपमा मेडिकलमा आएपछि उनले हेरेका थिए। हाल  उनी आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्। 

यज्ञबहादुर बोगटी
अछाम-२ बाट निर्वाचित सांसद  यज्ञबहादुर बोगटीलाई भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। निर्वाचन क्षेत्र गएर आएको र नेकपा महासचिव विष्णु पौडेलको सचिवालयमा कोरोना देखिएपछि उनले स्वाब दिएका थिए।

शुरुमा प्रयोगशालाले नेगेटिभ रिर्पोट दिएपनि पछि पोजेटिभ आएको खबर पाएका थिए। साउन ३० गते उनको पिसिआर रिर्पोट नेगेटिभ आएको जानकारी पाएका थिए। तर पछि काठमाडौं महानगरले उनको पोजेटिभ रिपोर्ट आएको खबर गरेपछि उनी आइसोलेनमा बसेका थिए।  

प्रेम सुवाल 
प्रतिनिधिसभाका सांसद तथा मजदुर किसान पार्टीका नेता  प्रेम सुवाललाई भदौ २० गते  कोरोना संक्रमण पुष्टि भएको हो।  केही दिनअघि सम्पर्कमा आएको एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनले स्वाब दिएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

स्वाब संकलनलगत्तै सांसद सुवाल होम आइसोलेसनमा बसेका थिए। उनमा कुनै लक्षण  थिएन। उनी होम आइसोलेनमा बसेका थिए। भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमा सांसद सुवाल लगायतको पिसिआरका लागि स्वाब दिएका थिए। उनी अहिले कोरोना संक्रमण मुक्त भइसहेका छन्।  

कञ्चन वादे
पूर्व उद्योग राज्यमन्त्री कञ्चन वादे पनि कोरोना संक्रमित भएका छन्। उनमा कोरोनाको लक्षणसमेत देखिएपछि अस्पताल भर्ना गरिएको छ। १० दिनअघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। काभ्रेपलाञ्चोकमै रहँदा उनी संक्रमित भएको आशंका गरिएको छ। उनलाई सास फेर्न समस्या भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा आइसियूमा राखिएको थियो। हाल वादेको स्वास्थ्य सुधारोन्मुख छ।   

राधिका तामाङ 
बागमती  प्रदेशकी उपसभामुख राधिका तमाङलाई भदौ १ गते कोरोना संक्रमण भएको पुष्टि भयो। उनीसँगै उनका ९ वर्षीय छोरामा पनि कोरोना संक्रमण   पुष्टि भएको थियो। उनी निर्वाचन क्षेत्र गएका बेला संक्रमण भएको अनुमान गरिएको छ। 

उनी बागमती प्रदेशको उपसभामुख निवासमा आइसोलेनमा बसेकी थिइन्। उनी कोरोनामुक्त भएर अहिले नियमित काममा फर्केकी छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जीवन घिमिरे 
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भदौ १६ गते भयो। कोशी अस्पतालको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा मन्त्री घिमिरेको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य नै रहेको थियो। 

कुनै लक्षण नभएपछि संक्रमण पुष्टि भएपछि उनी घरमै होम आइसोलेसन बसेका थिए। १४ दिन होम आइसोलेनमा बसेर उनी काममा फर्केका छन्। 

जीवनबहादुर शाही 
कर्णाली प्रदेशका सांसद जीवनबहादुर शाही पनि कोरोना संक्रमित भए। असार ३० गते उनको रिर्पोट कोरोना पोजेटिभ आएको थियो। संक्रमित  प्रदेश सांसद शाही कर्णाली प्रदेशको नेपाली कांग्रेसका दलका नेता हुन्। उनी साउन ७ गते कोरोना संक्रमणमुक्त भएका छन्।  

ज्ञानेन्द्र यादव
कोरोना संक्रमणको जोखिम धेरै रहेको प्रदेशमा आन्तरिम मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव साउन २३ गते कोरोना संक्रमित भएका थिए। तराईका जिल्लाहरुको भ्रमणका  क्रममा उनी संक्रमित भएको हुन सक्ने अनुमान गरिएको छ।

उनी मन्त्रीनिवासमा आइसोलेनमा बसेका थिए। मन्त्री यादव भदौ ५ गते संक्रमणमुक्त भए। 

रिना यादव
प्रदेश सांसद रिना यादव पनि साउन २३ गते नै संक्रमित भएको पुष्टि भयो। मन्त्री यादवसँगै गरिएको परीक्षणमा सांसद यादवमा पनि संक्रमण भएको देखिएको थियो।

निर्वाचन क्षेत्र जाने क्रममा उनी संक्रमित भएको आशंका गरिएको छ। उनी भदौ  ३ गते कोरोना संक्रमणमुक्त भएकी छन्। समाजवादी दलबाट उनी निर्वाचित भएकी थिइन्।

विद्यासुन्दर शाक्य 
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भदौ १५ गते पुष्टि भएको थियो। संक्रमित भएपछि उनी सोल्टी होटलमा आइसोलेनमा बसेका थिए। उनको रिर्पोट नेगेटिभ आइसकेको छ। उनी काठमाडौ महानगरमा काममा फर्केका छैनन्। 

श्रीमतीसहित अरु परिवारको सदस्यको भने नतिजा नेगेटिभ आएको थियो।

विजय सरावगी
वीरगञ्ज  महानगरपालिकाका मेयर विजय सरावगी पनि काममै क्रममा संक्रमित भएको अनुमान गरिएको छ। साउन १५  गते उनी कोरोना संक्रमित भएका थिए।

संक्रमित भएपछि उनी काठमाडौंमा आई आइसोलेसन बसे। उनीसँगै उनका बुबा र ज्वाईं पनि संक्रमित भएका थिए। भदौ ८ गते संक्रमणमुक्त भएर उनी अहिले महानगरको काममा फर्केका छन्। 

अख्तियारका तत्कालीन प्रमुख नवीनकुमार घिमिरे
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पनि कोरोना संक्रमित भएका थिए। घिमिरेलाई साउन २७ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। उनी अख्तियारको क्वार्टरमा आइसोलेन बसे। अहिले उनको रिपोर्ट नेगेटिभ आइसकेको छ। अख्तियारका कर्मचारीमा संक्रमण भएपछि उनको परीक्षण गरिएको थियो। परीक्षणमा उनमा पनि संक्रमण पुष्टि भएको थियो। 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्