• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘हटस्पट’ काठमाडाैै : सुस्त कन्ट्याक्ट ट्रेसिङ, संक्रमित र मृतक बढ्दै

64x64
नेपाल लाइभ शुक्रबार, असोज २, २०७७  ०९:२९
1140x725

काठमाडौं–काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ। काठमाडौ जिल्लामा मात्र संक्रमित ११ हजार नाघेका छन्।

भदौ ३० गतेसम्मकोे तथ्यांक अनुसार काठमाडौं महानगरमामात्र ६ हजार २९ संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ९७ छ।  देशभर कोरोना संक्रमितको संख्या  ५८ हजार ३ सय २७ पुगेको छ।  

दैनिक हटस्पट बन्दै महानगरका वडाहरु 
काठमाडौं महानगरमा दैनिक रुपमा हटस्पद थपिँदै गएका छन्। साउन ५ गते लकडाउन खुलेपछि काठमाडौंमा संक्रमित थपिदै गएका थिए। अहिले काठमाडौंका सवै वडामा कोरोना संक्रमित रहेका छन्। महानगरभित्रमात्र ५० संक्रमितले ज्यान गुमाएका छन्।  देशभर मृत्यु भएकामध्ये ३ सय ७९ मध्ये १५ प्रतिशत मानिस महानगरका रहेका छन्।

महानगरका २  वडामा ४/४ जनाले ज्यान गुमाएका छन्। उपत्यकाको सवैभन्दा धेरै संक्रमित रहेको स्थान काठमाडौं महानगरको वडा नम्बर १५ रहेको छ। स्वयम्भु क्षेत्रमा ५ सय ६४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने एक जनाको  मृत्यु भएको  छ। त्यस्तै वडा नम्वर ३२ कोटेश्वर बढी प्रभावित क्षेत्र मानिएको छ। उक्त क्षेत्रमा ४ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ भने २ जनाले ज्यान गुमाएका छन्। उक्त क्षेत्रपछि  वडा न  १६ बालाजुमा धेरै संक्रमित रहेका छन्। बालाजुमा ४ सय १५ जनामा संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको  छ। काठमाडौं महानगरका ९ वडामा २ सयभन्दा धेरै संक्रमित रहेका छन् । 

२ सयभन्दा धेरै संक्रमित रहेका काठमाडौं महानगरका वडा 
    वडा न ३ महारागञ्ज–३७३, मृत्यु १ 
    वडा न ७  मित्रपार्क–२०८, मृत्यु ४
    वडा न ११ त्रिपुरेश्वर–३२९, मृत्यु १ 
    वडा न १३ कालिमाटी–३०१, मृत्यु ३
    वडा न १४ कलंकी–२७०, मृत्यु १
    वडा न १५ स्वयम्भु–५६४,  मृत्यु १
    वडा न  १६ बालाजु–४१५, मृत्यु ३
    वडा न २७ इनबहाल–२८०, मृत्यु ४
    वडा न २८बागवजार–३२१, मृत्यु १
    वडा न  ३२  कोटेश्वर–४५२, मृत्यु २ 
    अन्य  ४५२

Ncell 2
Ncell 2
nimb
nimb

धेरै मृत्यु हुने वडा 
महानगरका  तीन  वटामा ४/४ जनाले ज्यान गुमाएका छन् । बडा नम्बर २७ इनावहाल, बडा नम्वर २१ लगन  र बडा नम्वर १७ मित्रपार्कमा ४/४ जना कोरोना संक्रमितको मृत्यु भएको  छ।  भने ६ वटा वडामा ३–३ जनाको मृत्यु भएको छ। वडा न ४ धुम्वाराही, वडा नम्बर ५  हाँडीगाउँ, वडा नम्बर १० बानेश्वर,  वडा नम्बर १३ कालिमाटी, बडा नम्वर २५ नःघल  र वडा नम्वर  १६ बालाजु  रहेका छन्। 

शून्य मृत्यु हुने वडा ७ वटा 
महानगरका ७ वटा वडामा संक्रमित भए पनि कसैले पनि ज्यान गुमाएका छैन। महानगरका यी वडाहरुका विरामी होम आइसोलेन, संस्थागत आइसोलेनदेखि अस्पतालमा उपचाररत छन्। संक्रमणको दर पनि यी वडामा न्यून तहमै रहेको  छ। शून्य मृत्यु रहेका वडामा वडा नम्वर २९ डिल्लीबजार , वडा न २३ ओमबहाल, वडा न २४ मखन, वडा न  १८ नरदेवी, वडा न  १९ कंकेश्वरी , बडा न ८ जयवागेश्वरी  र  वडा न २ लाजिम्पाट  रहेका छन्। 

एक जना संक्रमितको मृत्यु भएका वडा १२ वटा
महानगरका ३२ वडामध्ये १२ वटा वडामा एकजना संक्रमितको मात्र मृत्यु भएको छ।  त्यस्तै २ जना संक्रमितको मृत्यु हुने वडा ४ वटा छन्।  २ जना संक्रमितको  मृत्यु भएका वडामा वडा नम्बर ३० ज्ञानेश्वर ,वडा न  ३२  कोटेश्वर , वडा न २० भीमसेनस्थान  र वडा न १२  टेकु रहेका छन्। जसमा निम्न छन्-
वडा न १  नक्साल–१
वडा न ३ महाराजगञ्ज –१ 
वडा न ६ बौद्ध– १
वडा न ९ गौशाला– १
वडा न ११ त्रिपुरेश्वर–१ 
वडा न १४ कलंकी– १
वडा न १५ स्वायम्भु– १
वडा न १७ खुशिवु– १
वडा न २२ संकटा–१  
वडा न २६ लैनचौर– १
वडा न २८बागवजार– १
वडा न ३१ शान्तिनगर– १

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सुस्त कन्ट्याक्ट ट्रेसिङ
महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांक अनुसार करिब १० हजारको मात्र कन्ट्याक्ट ट्रेसिङ भएको छ। ५ हजारभन्दा बढी संक्रमित रहेको महानगरमा दोब्बरमात्र मानिसको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ।

एक जना संक्रमितको सम्पर्कमा १० देखि १५ जना रहन सक्छन्। परिवारका सदस्यको मात्र  कन्ट्याक्ट ट्रेसिङ गरे पनि १० जनाको हुनुपर्ने देखिन्छ। तर महानगरको तथ्यांक हेर्दा एक परिवारका एक सदस्यको मात्र कन्ट्याक्ट ट्रेसिङ भएको देखिन्छ। यसरी गरिएको कन्ट्याक्ट ट्रेसिङले कसरी संक्रमित पत्ता लाग्छन् भन्ने प्रश्न उव्जेको छ।  

कतिपय वडामा कुल संक्रमितको संख्याभन्दा केही बढीमात्र मानिसको कन्ट्याक्ट ट्रेसिङ गरिएको तथ्यांक महानगरसँग रहेको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  ०९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्