काठमाडौं–काठमाडौंको छाउनी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
गोरखाको बारपाककी ६३ वर्षीया महिलाको भदौ २९ गते निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। क्यान्सरको बिरामी उनमा भदौ २५गते कोरोना पुष्टि भएको थियो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।