• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

पर्यटन क्षेत्र बचाउनका लागि प्रमुख नै आन्तरिक पर्यटन हो : पर्यटनमन्त्री

64x64
नेपाल लाइभ बिहीबार, भदौ २५, २०७७  २०:३०
1140x725
फाइल तस्बिर

काठमाडौं- कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन तथा हवाई उड्डयन क्षेत्र हो। चैत ११ गतेदेखि बन्द यो क्षेत्र अहिलेसम्म पनि बन्द नै छ। ‘नेपालकको पर्यटन क्षेत्र बचाउनु आजको आवश्यकता हो,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले भने, ‘तत्काल पर्यटन क्षेत्र सुचारु गर्नका लागि सरकार तयारी अवस्थामा रहेको छ।’ 

बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको छलफलमा बोल्दै मन्त्री भट्टराईले अब तत्काल नेपालको पर्यटन क्षेत्र जोगाउने भनेको नै आन्तरिक पर्यटनको प्रवर्द्धन गरेको बताएका छन्। आन्तरिक पर्यटनको प्रवर्द्धन गरेर तत्काल पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने उनको भनाइ छ। हालको अवस्थामा पर्यटन क्षेत्र जोगाउनका लागि आन्तरिक पर्यटन नै प्रमुख विकल्प रहेको मन्त्री भट्टराईले बताएका छन्।  

असोज १५ गतेबाट आन्तरिक उडान
साथै मन्त्री भट्टराईले यात्रु सेवा र आन्तरिक पर्यटन प्रवर्द्धनलाई मध्यनजर गर्दै आउँदो असोज १५ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने योजना रहेको जानकारी दिएका छन्।

‘मेरो जोड असोज एक गतेदेखि नै आन्तरिकतर्फ नियमित उडान सुचारु गर्ने हो। तर छलफल गर्दा असोज १५ गतेदेखि नियमित आन्तरिक उडान सुचारु गर्न सक्छौं कि भन्ने सोचमा छौं।’ मन्त्री भट्टराईले भने। मन्त्रालयले सुरुमा हिमाली र पहाडी क्षेत्रमा २० प्रतिशतका दरले उडान संख्या खुला गर्ने योजना रहेको उनले जानकारी दिए। 

यसअघि आन्तरिकतर्फ दैनिक तीन सयभन्दा बढी नियमित उडान हुँदै आएको थियो। स्वास्थ्य सुरक्षा अवलम्बनसँगै यात्रुको ट्राभल डकुमेन्ट राखी उडान सुचारु गर्ने योजना रहेको उनले बताए। 

तत्काल आन्तरिकतर्फ नियमित उडान सुचारु नभए उड्डयन  क्षेत्रमा मेसिनरी लसले थप व्यय थपिने वायुसेवा संचालक संघका महासचिव योगराज कंडेलले बताए। ‘पर्यटन उद्योग ब्राण्डिङ बिजनेश हो, तत्काल आन्तरिक उड्डयन क्षेत्र सुचारु गर्दा फाइदा हुनुभन्दा पनि हवाई यातायात सुचारु भयो भन्ने सूचना प्रवाह त हुन्छ। योसँगै मेसिन चलायमान हुँदा व्यय कम हुने देखिन्छ‘उनले भने। 

सबै कम्पनीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले जारी गरेअनुसारको स्वास्थ्य सुरक्षा निर्देशिका पालनाको तयारी गरेका कारण आन्तरिक उडान सुचारु गर्दा कोभिड संक्रमण फैलने कुनै पनि सम्भावना नरहने उनले बताए।

‘हामीले तयार गरेको स्वास्थ्य सुरक्षा निर्देशिकाअनुसार प्रत्येक यात्रुलाई चार चरणको चेक जाँच गरिन्छ। यसो हुँदा हरेक उडानमा कोभिड नेगेटिभ यात्रुको मात्र सहभागिता हुन्छ। यसरी उडान सुचारु गर्दा हामीलाई नाफा हुँदैन तर बजारमा सुरक्षित यात्रा गर्न सकिने प्रचार त हुन्छ नी,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

पर्यटनसँग सम्बद्ध सबै क्षेत्र स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै व्यवसाय गर्न तयार रहेका कारण सरकारले तत्काल पर्यटकीय गतिविधी सुचारु गराउन आवश्यक रहेको ट्रेकिङ एजेन्सी एशोसिएसन नेपालका अध्यक्ष खुम सुवेदीले बताए। 

नियमित उडान संख्या र यात्रु संख्या बढाउने तयारीमा सरकार
वैदेशिक रोजगारबाट नेपाल फर्कने यात्रुको माग बढेसँगै सरकारले अन्तर्राष्ट्रिय निमयित उडान र यात्रु संख्या बढाउने तयार गरेको जनाएको छ। दैनिक तीन हजार यात्रुलाई स्वदेश फर्काउने उद्देश्यले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयबीच समझदारी भएको पर्यटन मन्त्री योगेश भट्टराईले बताएका छन्।

अनिवार्य पिसिआर परीक्षण नेगेटिभ, आफ्नै खर्चमा यात्रु ल्याइदिन चाहने वायुसेवा कम्पनीलगायतलाई मधयनजर गर्दै नियमित उडान संख्या र यात्रु संख्या बढाउने योजना रहेको मन्त्री भट्टराईले जानकारी दिए।

‘वैदेशिक रोजगारमा गएका लाखौं नेपालीहरु अलपत्र पर्नुभएको छ। उहाँहरु छिट्टै नेपाल आउन चाहनुभएको छ। कतिपय वायुसेवा कम्पनीले आफ्नै खर्चमा ती नेपालीहरुलाई स्वदेश फर्काउन चासो देखाउनुभएको छ। यही कुरालाई मध्यनजर गर्दै उडान संख्या र यात्रु संख्या बढाउने योजनाभएको हो’ उनले भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मन्त्रालयका अनुसार बिहीबार मन्त्रालयले प्रस्तावपत्र कोभिड–१९ क्राइसिस मेनेजमेन्टका लागि गठित समितिमा पठाइसकेको छ। पिसिआर परीक्षण नेगेटिभ आएको विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि अनुमति दिनका लागि प्रस्तावमा उल्लेख गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्