काठमाडौं-देशभर ४९ हजारभन्दा बढी कोरोना संक्रमित रहेकोमा ८० वर्ष बढी उमेरका मानिसको संख्या २ सय ८ छ। सबैभन्दा धेरै काठमाडौमा रहेका छन् । काठमाडौमा ७१ जना यो उमेर समूहका मानिस छन्। ती मध्ये ३८ पुरुष र ३३ महिला रहेका छन्।
कुन जिल्लामा कति ?
- कैलाली ३- महिला १ पुरुष २
- भक्तपुर १८- महिला ८ ,पुरुष १०
- सुनसरी ७- महिला२ पुरुष ५
- रुपन्देही ४- महिला २ पुरुष २
- काठमाडौ ७१- महिला ३३ पुरुष ३८
- ललितपुर १५- महिला ९ पुरुप ६
- धनुषा ३- महिला २ पुरष १
- पर्सा १०- महिला २ पुरुष ८
- चितवन ८- महिला ७ पुरुष १
- सिन्धुपाल्चोक २- महिला १ पुरुष १
- बाँके ४- महिला १ पुरुष ३
- कास्की ६- महिला ३ पुरुष ३
- मकवानपुर ६- महिला ४ पुरुष २
- मोरङ १२- महिला ५ पुरुष ७
- सर्लाही ८- महिला २ पुरुष ६
- बारा २- पुरुष २ महिला ०
- सिराहा ३- पुरुष ३ महिला १
- झापा ५- पुरुष ३ महिला २
- काभ्रेपलान्चोक ३- पुरुष२ महिला १
- कपिलबस्तु २- पुरुष २ महिला ०
एकजना मात्र संक्रमित रहेको जिल्ला
तनहुँ, लमजुङ,डोटी ,स्याङजा,महोत्तरी,दोलखा,सुर्खेत,नवलपरासी पुर्ब ,सप्तरी, दैलेख,गोरखा, धादिङ कञ्चनपुर, रुकुम पश्चिम,पाल्पा र मुस्ताङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।