फाइल तस्बिर
काठमाडौं- सरकारले कारोना नियन्त्रण तथा रोकथाका लागि भन्दै काठमाडौं उपत्यकामा जारी ३ साता लामो निषेधाज्ञा बिहीबारबाट केही खुकुलो गर्ने भएको छ।
उपत्यकाका ३ जिल्लका सिडियोहरुले संयुक्त रुपमा उपत्यकाभित्र रहेका भान्सार तथा भाडाजन्य पसल सातामा ३ दिनेमात्रै खोल्न दिने निर्णय गरेका छन्।
साताको आइबार‚ मंगलबार र शुक्रबारमात्रै यस्तो पसल खोल्न पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।