• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

विदेशबाट नेपाली फर्काउन उडान संख्या बढाउने तयारी

64x64
नेपाल लाइभ बुधबार, भदौ २४, २०७७  १९:१५
1140x725

काठमाडौं- कोरोनाका कारण विदेशमा अप्ठ्यारो परेका नेपालीहरु स्वदेश फर्काउन उडान संख्या बढाउने तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

बुधबार पनि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलबीच छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतमणी पाण्डेले बताए। 

‘छलफलमा विभिन्न मुलुकमा समस्यामा परेका श्रमिकहरुको विषय उठाइएको थियो। त्यसैगरी उद्धार उडान र नेपाल फर्किने यात्रुसंख्याको कोटा वृद्धि गर्नेबारे छलफल भएको छ’ बुधबार हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा ‘वैदेशिक रोजगार पत्रकार समाजले’ ले आयोजना गरेको एक भर्चुअल कार्यक्रममा बोल्दै सहसचिव पाण्डेले भने। 

सुरुमा दैनिक ५ सय श्रमिक ल्याउने निर्णय भएकोमा संख्या बढाएर ८ सय पुर्‍याइएको र यसलाई पनि बढाउने तयारी भएको सहसचिव पाण्डेको भनाइ छ। 

त्यस्तै बेखर्ची भएर विदेशमा अलपत्र श्रमिकहरुको विषय समेत उठेको उनले बताए। 

‘बेखर्ची श्रमिकहरुको उद्धारका लागि एउटा निर्देशिका तयार भएको छ तर किन त्यो निर्देशिका कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा पनि अहिले कुराहरु उठेका छन्’ उनले भने, ‘यो निर्देशिका कार्यान्वयनका सम्बन्धमा के कस्ता बाधाहरु रहेका छन्। ती बाधाहरु फुकाउनका निम्ति नेपाल सरकार तयार छ। त्यो विषयमा पनि अहिले फ्रन्टलाइनमा बसेर काम गर्ने दूतावास, श्रम सहचारीहरुलगायत सबै सरोकारवालाहरुसँग हामीले परामर्श लिएका छौं।’ 

उद्धार उडानको कमी र नेपाली नियोगहरुको समन्वयको अभावका कारण रोजगारी गुमाएका नेपाली कामदार स्वदेश फर्किन नपाएको देखिएको अधिकांशको बुझाइ छ।

कोरोनाको संक्रमणका कारण अन्तराष्ट्रिय उडान सहज नहुँदा करार अवधि सकिएका, कम्पनी बन्द भएका, रोजगारी र आवासबाट हटाइएका, बेतलवी विदामा पठाइएका, तलव नदिइएका वा तलव कटौती गरिइएका, खान नपाएका, अनभिलेखवद्ध हैसियतमा रहेका, गर्भवती र विरामी जस्ता समस्या र जोखिममा परेका श्रमिकहरू विदेशमै अलपत्र अवस्थामा रहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले उनीहरुलाई स्वदेश फर्काउन वैदेशिक रोजगार कोषको रकम परिचालन गर्ने  वारेमा  निर्देशिका जारी गरेको छ। तर व्यवहारमा निर्देशिका पिडित कामदारका पक्षमा नरहेको गुनासो बढेको छ।

वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको वेबिनारमा  साउदी अरबका लागि नेपाली राजदुत प्रो. डा. महेन्द्र प्रसाद सिह राजपुतले साउदी अरब लगायत नेपाली कामदार रहेका गन्तव्य मुलुकहरुमा कोभिडका कारण खाना, बासस्थान र  उपचारको अभाव नभएपनि स्वदेश फर्किने उडान सख्या थोरै भएका कारण करार अवधि सकिएका कामदार मानसिक तनावमा रहेको बताए। 

सम्बन्धित मुलुकहरुबाट नेपाल फर्किने नियमित उडान नभएको र अनुमति पाएका नेपाली उडानहरुपनि नियमित नहुँदा स्वदेश फर्किने टिकट लिएका कामदारहरुमा आक्रोस बढेको भन्दै उडान नियमति गर्ने विषयमा नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

विदेशमा काम गर्ने आप्रवासी कामदारहरु निरन्तर रुपमा अनेक प्रकारका समस्याहरुको सामना गरिरहने वर्ग रहेको भन्दै कोरोना भाइरसको संक्रमणले आप्रवासनको प्रक्रियालाई उल्टाएको भन्दै राजदूत राजपुतले त्यसले नेपाली कामदारका प्रमुख गन्तव्य मुलुक खाडीका देशहरुमा गंभीर समस्या सिर्जना गरिरहेको बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

टिकटको प्रबन्ध गर्ने ट्राभल एजेन्सीले नेपालली बैकमा जहाज भाडाको रकम भुक्तानी हुनुपर्ने अडान राखेका कारण मंगलबार स्वदेश फर्किन नपाएका कामदार कम्पनी परिसरमा नारावाजीमा उत्रिएको विषय सामान्य आक्रोशको विषय भन्दै राजदुत राजपुतले लोकतान्त्रिक अधिकारको उपभोग गरिरहेका नेपाली नागरिकका लागि सामान्य विषय रहेको र आफूले पनि त्यसलाई सामान्य रुपमा लिएको टिप्पणी गरे।

मंगलबार फर्किन नपाएका कामदारहरु १८ सेप्टेम्बरमा फर्किने तय भएको समेत उनले बताए। 

हाल स्वदेश फर्किन दबाब दिने कामदारहरु दुई वर्षे करार अवधिभित्रका भन्दापनि पहिले नै  श्रम सम्झौता अर्थात् करार अवधि सकिएका धेरै रहेको दाबी गर्दै वास्तविक पिडितको उद्धार गर्ने विषयमा दुतावास प्रतिबद्ध रहेको उनको भनाइ छ। 

त्यस्तै वैदेशिक रोजगार बोर्ड अन्तर्गत रहेको कल्याणकारी कोषको रकम प्रयोग गरी बेखर्ची श्रमिकलाई नेपाल फर्काउन प्रवाहहीन देखिएको कार्यविधिलाई संशोधन गरी श्रमिकलाई विभेद नहुने तथा अलेखबद्धलाई समेत समेट्ने गरी कार्याविधि सुधार गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयलाई सुझाव दिए। 

गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराईले मलेसियामा आवागमन नियन्त्रण आदेश (एमओसी) लागू हुनुअघि नेपाल फर्किन जहाज टिकट लिएका करीब दुई हजार कामदार स्वदेश फर्किन नपाएका कारण उनीहरु समस्यामा रहेको जानकारी दिदै उद्धार  तथा नियमित उडानको जहाजभाडा कामदारहरुको क्षमताभन्दा बढी भएकाले समस्या गहिरिएको बताए। 

हाल मलेसियाबाट नेपाल फर्किनै पर्ने वाधयतामा १५ देखि २० हजार कामदार रहेको जानकारी दिँदै अध्यक्ष भट्टराईले उनीहरुलाई वैदेशिक  रोजगार कोषको रकम प्ररिचालन गरी उद्धार गर्नु पर्नेमा जारी भएको निर्देशिकाले कोषको रकम परिचालनमा समस्या सिर्जना गरेको भन्दै त्यसलाई तत्काल परिमार्जनको आवश्यकता रहेको सुझाव दिए। 

गैरआवासीय नेपाली संघ कतारद्वारा गठित उद्धार तथा राहत समितिका संयोजक उत्तम गुरुङले कतार सरकारको सहकार्यमा जनचेतना कार्यक्रम तथा खाद्यान वितरण गरी समस्यामा रहेका नेपाल कामदारहरुलाई सहयोग पुर्‍याएको जानकारी दिँदै ५५ जनालाई नेपाल फर्कने जहाज टिकट उपलब्ध गराएको जानकारी दिए। उनले पनि नेपालबाट उडान नियमित गर्न आग्रह गरे।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्