काठमाडौं- पछिल्लो २४ घण्टामा ९१८ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या ३३ हजार ८८२ निको भएको र यो कुल संक्रमितको ६८.८ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४९ हजार २१९ जना पुगेको छ।
हाल देशभर १५ हजार २५ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ९८८ जना छन्। होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ३७ जना
हाल देशभर ५ हजार ४८० क्वारेन्टाइनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।