काठमाडौं-सुदूरपश्चिम प्रदेशमा ६३ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यीमध्ये १६ सय ३५ जना महिला छन्। प्रदेशका ९ वटै जिल्लामा संक्रमण पुगेको छ।
यो प्रदेशमा सबैभन्दा धेरै संक्रमित कैलालीमा छन्। कैललाीमा १८ सय २१ जनामा कोरोना पुष्टि भएको छ। तीमध्ये ५ सय १ जना महिला रहेका छन्। सबैभन्दा कम प्रभावित जिल्ला दार्चुला छ। यहाँ ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जना महिला संक्रमित रहेका छन्।
कुन जिल्लामा कति?
कैलाली १८२१
महिला ५०१
अछाम ९३४
महिला २०३
बर्दिया ३७२
महिला ५२
बझाङ्ग ४७५
महिला १४४
बाजुरा ६२५
महिला १९३
डडेलधुरा ३३५
महिला ५८्
दार्चुला ६०
महिला ४
डोटी १००४
महिला ३१५
कन्चनपुर ७१६
महिला १६५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।