• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

निषेधाज्ञाले नागरिकलाई गुजारा चलाउनै मुस्किल भएपछि खुकुलो बनायौं

मनोजकुमार देवकोटा  बुधबार, भदौ २४, २०७७  २०:५५
1140x725

काठमाडौं- कोरोना महामारीको समयमा कृषि तथा अन्य कामका लागि भारत पुग्नु भएका १ हजारभन्दा बढी नगरवासीहरु फर्कनु भयो। अन्य तेस्रो मुलुकबाट पनि फर्कनु भयो। उहाँहरुलाई हामीले छुट्टै क्वारेन्टाइनको व्यवस्थापन गरेर राखेका थियौँ। उहाँहरुमध्ये केहीमा कोरोना संक्रमण देखियो।

त्यसपछि विस्तारै क्वारेन्टाइनमा खटिनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, भान्सेलगायत व्यक्तिमा संक्रमण भयो। विस्तारै उहाँहरुको परिवारसम्म पनि कोरोना पुग्यो। यसरी कोरोना समुदायस्तरमा फैलियो। हाल नगरपालिकाको १५ वटै वडामा कोरोना फैलिसकेको छ। 

हाम्रो नगरपालिका सर्लाहीको बढी प्रभावित क्षेत्र हो। नगरपालिकाभित्र १४ सय जनाको पिसिआर परीक्षण गराउँदा १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तर पछिल्लो समय निको हुने क्रम बढ्दै गएको छ। बुधबारसम्म संक्रमित मध्ये ९२ जना निको भएर घर फर्किसक्नु भएको छ।

हाल सक्रिय संक्रमितहरू नगरपालिकाले तोकेका विभिन्न आइसोलेसनमा हुनुहुन्छ। उहाँहरु सबैको अवस्था सामान्य छ। स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार लक्षण नदेखिएका तथा अवस्था सामान्य रहेका कारण हामीले उहाँहरुलाई यही २६ गते डिस्चार्ज गर्दैछौँ।

संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने तथा पिसिआर परीक्षण गराउने क्रमलाई हामीले निरन्तरता दिइरहेका छौँ। पछिल्लो समय संक्रमण दर पनि घट्दै गएको छ। सुरुमा १ सय जनाको पिसिआर परीक्षण गर्दा १० जनामा कोरोना देखिन्थ्यो भने अहिले ५ जनाको हाराहारीमा देखिन थालेको छ। 

कोरोना संक्रमण दर घटेसँगै हाम्रो नगरपालिकामा लागू गरेको निषेधाज्ञालाई पनि हामीले मंगलबारदेखि हटाएका छौँ। तर निषेधाज्ञा हटाएको भनेर पुरै खुल्ला भने होइन।

नगरबासीहरुलाई दैनिक गुजारा चलाउन समस्या भएपछि हामीले ब्यापार व्यवसाय तथा उद्योगधन्दाहरुका कामलाई केही खुकुलो बनाएका हौँ। सामाजिक दुरी कायम राख्दै व्यापार व्यवसाय खुल्ला गराएका छौँ। खेतीपाती तथा कृषि कामलाई निरन्तरता दिन सहजीकरण गरेका छौँ।

भिडभाड हुने स्थान, हाटबजार, मेला तथा जात्रा मनाउन भने दिएका छैनौँ। विद्यालय तथा कलेजहरु पनि बन्द छन्। यसरी हामी कोरोनासँग जुधिरहेका छौँ। 

Ncell 2
Ncell 2
nimb
nimb

कोरोना महामारीसँग जुध्न सुरुमा हामीलाई निकै हम्मेहम्मे परेको थियो। अस्पतालको त कुरै छाडौँ। सुरुमा १५ बेड क्षमताको आइसोलेसन चाँहि बनाएका थियौँ। पछि बिरामी थपिँदै गएपछि हामीले त्यसलाई २५ बेडको बनायौँ। त्यसपछि ४० बेड र अहिले ६० बेडको बनायौँ। अहिले त त्यति अप्ठ्यारो परेको छैन।

केन्द्रबाट सहयोग नभए पनि नगरपालिकाले आफ्नो स्रोत साधनले भ्याएसम्म सक्दो पहल गरेको छ। औषधि, उपचार, आवश्यक स्वास्थ्य सामग्रीहरु, स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता लगायतमा ठूलो धनराशी आफ्नै स्रोतबाट व्यवस्थापन गर्यौं।

प्रदेश सरकारले सुरुमा राहत वितरणका लागि भनेर १५ लाख रुपैयाँ दिएको थियो। त्यो राहतले त केही हुनेवाला थिएन। राहतका लागि हामीले आफ्नै स्रोतबाट ५० लाख रुपैयाँ थप्यौंं। विपन्न वर्गका लागि हामीले राहत वितरण गर्यौं।

कोरोना महामारीसँग जुध्न भनेर नगरले १ करोड छुट्याएका थियो। त्यसमा अन्य दातृ निकाय, गैरसरकारी संस्थाबाट समेत केही सहयोग आएकाले छुट्याएको बजेटको सीमा भित्रै रहेर काम गर्न केही सहज भयो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

(देवकोटा सलार्हीस्थित ईश्वरपुर नगरपालिकाका मेयर हुन्।)

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  २०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्