काठमाडौं–प्रदेश १ मा महिला संक्रमितको संख्या ११ सय नाघेको छ। यहाँ ४ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ११ सय ७३ जना महिला रहेका छन्।
यो प्रदेशका १४ जिल्लामा सबैभन्दा धेरै संक्रमित मोरङमा रहेका छन्। मोरङमा १९ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ती मध्ये ६५२ जना महिला छन्।
कुन जिल्लामा कति ?
भाेजपुर १६
महिला २
धनकुटा ४४
महिला ६
इलाम ९८
महिला ९
झापा ७१८
महिला १५८
खोटाङ ४१
महिला ११
मोरङ १९६६
महिला ६५२
ओखलढुङ्गा ६७
महिला ९
पाँचथर २७
महिला ५
संखुवासभा ४४
महिला ४
सोलुखुम्वु १२
महिला २
सुनसरी ११३०
महिला २६६
ताप्लेजुङ १९
महिला ३
तेह्थुम २८
महिला ९
उदयपुर १४१
महिला ३७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।