• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

जुवाडेमा संक्रमण देखिएपछि स्याङ्जाकाे पुतलीबजार फेरि ‘हटस्पट’

64x64
नेपाल लाइभ मंगलबार, भदौ २३, २०७७  १४:५७
1140x725

काठमाडौं- गत वैशाख र जेठमा संक्रमित बढेको स्याङ्जामा पछिल्लो निषेधाज्ञासँगै संक्रमितको संख्यामा ह्वात्तै कमी आएकोमा आइतबार फेरि जुवाडेमा संक्रमण देखिएको छ। 

तीव्र गतिमा घटिरहेको संक्रमितको संख्यालाई गत आइतबार जुवाडेमा देखिएको संक्रमणले ‘ब्रेक’ लगाइदिएको छ। दुई साताअघि पक्राउ परेका १९ जुवाडेको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। ‘हामी एकप्रकारले शून्यमा पुगिसकेका थियौं। जुवा खेल्ने टिमबाट फेरि केस बढ्यो’ स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले भने।

१९ जनालाई प्रहरीले तास खेलिरहेकै अवस्थामा पक्राउ गरेको थियो। उनीहरु पुतलीबजार १३ र १४ वडाका स्थानीय हुन्। संक्रमित सबैलाई आइसोलेसनमा राखिएको छ। तास खेल्नेहरु लामो समय एकै स्थानमा रहने र दूरी पनि निकट हुने हुँदा सबैमा संक्रमण देखिएको थियो। जुवा खेलेको हेर्नेहरुलाई समेत संक्रमण हुनसक्ने भएकाले स्वाब संकलन गरिएको छ। 

कन्ट्याक्ट ट्रेसिङमा परेका  १०३ जनाको स्वाब संकलन गरिएको बताइएको छ। स्वास्थ्य प्रमुख शर्माले भने, ‘प्रहरी वा समुदायबाट कहाँबाट सर्‍यो भनी अरुको स्वाब संकलन गरिएको छ।’ साउनको पहिलो र दोश्रो साता जिल्ला कार्यालय स्याङ्जामा कार्यरत ४१ जना प्रहरीमा संक्रमण देखिएको थियो। ठूलो संख्यामा प्रहरीमा संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञाले संक्रमणको मात्रा उल्लेख्य मात्रामा घटेको थियो। 

जिल्ला सदरमुकाममा संक्रमण फैलिएपछि हटस्पट सदरमुकाम पुतलीबजार बन्न पुगेको छ। अन्य गाउँ र नगरपालिकाको संक्रमितको वृद्धिदर भने शून्यसरह छ। 

संक्रमण वृद्धि हुँदा विगतमा एकै दिनमा २८ जनासम्म संक्रमित पुगेका वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँणले जानकारी दिए।

हाल कोभिड पोजिटिभको संख्या वालिङमा शून्य  छ। वालिङमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या ३७ जना रहेको छ। पछिल्ला परीक्षणहरूमा संक्रमण नदेखिएको खाँणले जानकारी दिए। क्वारेन्टाइनको क्षमता सामुदायिक र होटल गरी एक सय ५० जनासम्म अट्ने छ।

देशभर लकडाउन सुरु भएसँगै स्याङ्जाका स्थानीय तहले एक हजार जनाभन्दा बढी अट्ने क्षमताको क्वारेन्टाइन सञ्चालनमा ल्याएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

आइसोलेसनका लागि २१२ बेड क्षमता रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख शर्माले जानकारी दिए। उच्च जोखिममा रहेको बेला बढीमा डेढ सय जनासम्म आइसोलेसनमा रहेका थिए। हाल उक्त क्रम घटेर २७ जनामा आइपुगेको छ।

जिल्लामा सबैभन्दा बढी संक्रमित सदरमुकाम अवस्थित पुतलीबजार नगरपालिकामा देखिएको छ। त्यसपछि वालिङ नगरपालिकामा संक्रमित देखिएका थिए। हाल भने वालिङमा संक्रमितको संख्या शून्य छ। पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जामा पुतलीबजार बाहेकका स्थानीय तहमा संक्रमितको संख्या अत्यन्तै न्यून रहेको छ।

कालिगण्डकी गाउँपालिका र गल्याङ नगरपालिकामा एक/एक जनामात्रै संक्रमित छन्। सबैभन्दा कम संक्रमित देखिएको स्थानीय तह हरिनास गाउँपालिका हो। जहाँ हालसम्म तीन जनामात्रै संक्रमित भएका थिए। पहिलोपटक वैशाख ७ मा भारतबाट आएका दुई जना संक्रमित भएका थिए।

तेश्रो ठूलो नगरपालिका गल्याङमा एक्टिभ केस एक जनामात्रै रहेको गल्याङ नगरपालिकाका स्वास्थ्य संयोजक विपिन कोइरालाले जानकारी दिए। गल्याङमा संक्रमण देखिएर निको हुनेको संख्या ५१ पुगेको कोइरालाले जानकारी दिए। संक्रमित ७ जना बाहेक अन्य विदेशबाट आउनेहरु थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गल्याङमा क्वारेन्टिनमा २५ जना रहेका छन्। आइसोलेसनमा खाली नै रहेको छ। नगरपालिकाभरि करिब ८५० जनाको पिसिआर गरिएको कोइरालाले जानकारी दिए। गल्याङ नगरपालिकाभित्र ८५ जना स्वास्थ्यकर्मी खटिएका छन्।

जिल्लाभर पाँच हजार २८६ को स्वाब संकलन गरिएको छ। ५ हजार ३८ जनाको पिसिआर भएको छ। हालसम्म जम्मा ३७७ जनामा संक्रमण देखिएको छ। एक्टिभ केस २७ जना रहेको बताइएको छ। जिल्लाभर हालसम्म दुई जनाको मृत्यु भएको छ। मृतक दुवैलाई अन्य रोगको पनि संक्रमण भएको पुष्टि भएको थियो।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्