काठमाडौं–प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ७ हजार ४ सय २१ पुगेको छ। यीमध्ये पुरुष संक्रमितको संख्या ५ हजार ९ सय ५० जुन कूल संक्रमितको ८०.२ प्रतिशत हो।
यो प्रदेशमा १४ सय ७१ महिला (१९.८ प्रतिशत) संक्रमित रहेका छन्।

कुन जिल्लामा कति?
अर्घाखाँची ३९६
महिला ४८
बाँके १२६२
महिला २८६
बर्दिया ४२९
महिला ११५
दाङ ८८६
महिला १७१
गुल्मी ४३९
महिला ७५
कपिलबस्तु ११६१
महिला १५६
पाल्पा ६२९
महिला ६१
प्युठान ४६४
महिला ४९
रोल्पा ९०
महिला १५
रुपन्देही १३७५
महिला ४३०
रुकुम पश्चिम १४
महिला ४
नवलपरासी २७३
महिला ६१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।