• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

काठमाडौं महानगरमा कोरोना : २७ जनाको मृत्यु, ३७०० संक्रमित, कुन वडामा कति?

64x64
नेपाल लाइभ मंगलबार, भदौ २३, २०७७  ११:५६
1140x725

काठमाडौं–नेपालमा कोरोना संक्रमितको  संख्या ४७ हजार २ सय ७६ पुगेको छ। त्यसमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार २ सय  ५९ रहेको छ। यस्तै, ३ सय कोरोना संक्रमितको मृत्यु भएको छ। 

अहिले  कोरोनाको ‘हटस्पट’ काठमाडौं उपत्यका भएको छ। उपत्यकामा  ८ हजार ५ सय ८१ जना संक्रमित रहेका छन्। सोमबारमात्र  ३ सय २६ जना संक्रमित थपिएका छन्। काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ संक्रमित थपिएका थिए। काठमाडाैंमा मात्र ६ हजार ९ सय १७ जनामा  संक्रमण पुष्टि भइसकेको छ भने काठमाडौं महानगरपालिकामा ३ हजार ७ सय ६३ जना संक्रमित छन्।

आधा मानिस होम आइसोलेनमा 
महानगरका सवै वडामा संक्रमण फैलिइसकेको छ। यसरी संक्रिमत भएकामध्ये आधा मानिस होम आइसोलेसनमा छन्। कुल संक्रमितमध्ये  १२  सय २२ जना होम आइसोलेसनमा छन्।  ११  सय ४० जना अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ।  हालसम्म महानगरका २७ जना संक्रमितको मृत्यु भएको छ भने ९६० जना कोरोना  संक्रमण मुक्त भएका छन्। 

महानगरका  हटस्पट 
काठमाडौ महानगरका १३ वटा वडामा एक सयभन्दा बढी संक्रमित छन्।  सबैभन्दा धेरै वडा नम्बर १५ स्वयम्भुमा छन्। स्वयम्भुमा २ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नम्बर १७ खुसीबुँमा २  सय ५९ संक्रमित छन्। वडा नम्बर ३२  कोटेश्वरमा २ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । 

हटस्पट वडाहरु, कहाँ, कति? 

Ncell 2
Ncell 2
nimb
nimb
  • स्वयम्भु २९९ 
  • खुसीबुँ २५९
  • कोटेश्वर २४० 
  • महाराजगञ्ज २२९
  • त्रिपुरेश्वर १८७
  • इनबहाल १८३
  • कालिमाटी १७१
  • कलंकी १७२
  • बागवजार १३०
  • मित्रपार्क  ११८

सुस्त कन्ट्याक्ट ट्रेसिङ
महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांक अनुसार ७ हजार ५ सय ६१ जनाको  कन्ट्याक्ट ट्रेसिङ भएको छ।  ३ हजारभन्दा बढी संक्रमित रहेको महानगरमा दोब्बरमात्र मानिसको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ। एउटै संक्रमितको सम्पर्कमा १० देखि १५ जना रहनसक्छन्। परिवारका सदस्यको मात्र  कन्ट्याक्ट ट्रेसिङ गरे पनि १० जनाको हुनुपर्ने देखिन्छ। तर एउटा परिवारका एक जना सदस्यको मात्र गरेर कसरी संक्रमित पत्ता लाग्छन् भन्ने प्रश्न देखिएको छ । 

कतिपय वडामा कुल संक्रमितको संख्याभन्दा कम मानिसको कन्ट्याक्ट ट्रेसिङ गरिएको तथ्याक महानगरसँग रहेको छ।  

महानगरको सबैभन्दा  धेरै संक्रमित रहेको वडा नम्बर १५ स्वयम्भूको अवस्था हेर्दा कन्ट्याक्ट ट्रेसिङको  दयनीय तस्बिर प्रष्ट हुन्छ। हालसम्म यो वडामा २९९ जना संक्रमण पुष्टि भएको छ। उनीहरुध्ये २२८ जना अस्पताल तथा आइसोलेसन सेन्टर र ४५ जना होम आइसोलेसनमा छन्। एक जनाको मृत्यु भएको छ भने २५ जना निको भएर फर्केका छन् । तर, यो वडामा जम्मा ९० जनामात्र  कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

वडा नम्बर ८ जयबागेश्वरीमा ४८ जना कन्ट्याक्ट ट्रेसिङमा परेका छन् जबकि यहाँ ७६ जना संक्रमित  छन्। 

सम्पर्कमा आएकाको छिटो पहिचान गर्न ‘अपरेसन सेन्टर’
काठमाडौं महानगरपालिकाले कारोना भाइरस सक्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्नका लागि अपरेसन सेन्टर स्थापना गरेको छ। पहिलो चरणमा यसअघि बढी संक्रमित देखिएका वडाहरुमा स्वयंसेवकसहित स्वास्थ्यकर्मी परिचालन गरिसकिएको छ। कामपा जनस्वाथ्य विभाग प्रमुख हरि कुँवरका अनुसार ३२ वटै वडामा टोली बनाएर सोमबारबाट काम सुरु भइसकेको छ। यस कार्यलाई प्रभावकारी बनाउनकै लागि कामपाले १० जना जनस्वाथ्यकर्मीलाई करार सेवामा लिएको छ भने २० स्वयंसेवक पनि परिचालन गरेको छ।  

उक्त टोलीले होम क्वारेन्टाइन र आइसोलेसनमा बसेकाको अवस्थाबारे जानकारी लिने र आवश्यकताका आधारमा अस्पताल लैजानेसम्मको काम गर्नेछ। टोलीलाई ‘केस’को पहिचान गर्नेदेखि कन्ट्याक्ट ट्रेसिङ गरी पिसीआर परीक्षण गर्नेसम्मको अधिकार दिएको छ।

कुन वडामा कति संक्रमित?

  • वडा न १  नक्साल  ९७
  • वडा न २ लाजिम्पाट २८
  • वडा न ३ महारागञ्ज २२९
  • वडा न ४ धुम्वाराही ११३
  • वडा न ५  हाँडीगाउँ ६६ 
  • वडा न ६ बौद्ध ५४
  • वडा न ७  मित्रपार्क  ११८
  • वडा न ८ जयवागेश्वरी ७६ 
  • वडा न ९ गौशाला ६४
  • वडा न १० बानेश्बर ११५
  • वडा न ११ त्रिपुरेश्वर १८७
  • वडा न १२  टेकु ४९
  • वडा न १३ कालिमाटी १७१
  • वडा न १४ कलंकी१७२
  • वडा न १५ स्वायम्भु २९९
  • वडा न  १६ बालाजु २१
  • वडा न १७ खुसीबुँ २५९
  • वडा न  १८ नरदेवी  ५३
  • वडा न  १९ कंकेश्वरी १५
  • वडा न २० भीमसेनस्थान १८
  • वडा न २१  लगन २५  
  • वडा न २२ संकटा १९ 
  • वडा न २३ ओमबहाल २२
  • वडा न २४ मखन  २१
  • वडा न २५ नःघल ४५
  • वडा न २६ लैनचौर १११
  • वडा न २७ इनबहाल १८३
  • वडा न २८बागवजार १३०
  • वडा न २९ डिल्लीबजार ८८
  •  वडा न ३० ज्ञानेश्वर ४५
  • वडा न ३१ शान्तिनगर ८०
  • वडा न  ३२  कोटेश्वर २४० 
  • अन्य  ५२० 

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  ११:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्