फाइल तस्बिर
काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइनमा बसेका छन्।
तीन दिनअघि परिवारका सदस्यलाई संक्रमण देखिएपछि आफू मन्त्री क्वार्टरमै क्वारेन्टाइनमा बसेको उनले जानकारी दिए।
उनले भने, ‘आज ३ दिन भयो, चिकित्सकको सल्लाहअनुसार ७ दिनमा परीक्षण गर्ने कुरा भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।