काठमाडौं–गोरखा अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
ब्रेन हेमरेज भई घरमै उपचाररत गोरखा नगरपालिका धारापानी निवासी ७५ वर्षीया महिला शनिबार अचेत भई अस्पतालको इमर्जेन्सी शाखामा ल्याइएकोमा शनिबारै साढे ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
ती महिलाको पिसीआर रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।