• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

अहिले नगरमा सक्रिय संक्रमित छैनन् तर जोखिम कायमै छ

खड्गबहादुर फागो शुक्रबार, भदौ १९, २०७७  १९:२४
1140x725

अहिले नगरमा सक्रिय कोरोना संक्रमित छैनन्। सक्रिय संक्रमितको कुरा गर्दा शून्य संक्रमित भएको नगरपालिका हुन सफल भएका छौं। कोरोना भाइरसको संक्रमण नेपालमा शुरु भएपछि नै नगरले सुरक्षित हुने उपाय खोजी गरेको  थियो।

चैत ११ गते सरकारले देशभर लकडाउन घोषणा गर्‍यो। नगरले सोही समयदेखि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराएको थियो। भारत र तेस्रो देशबाट आउने मानिसहरुलाई समुदायमा प्रवेश नदिने नीति लिइयो। नगरले यसरी आउनेहरुलाई नगर प्रवेश गर्ने क्षेत्रमै रोक्ने र उनीहरुलाई क्वारेनटाइनमा राख्ने अनि परीक्षणपछि मात्र पठाउने गरियो।

यो क्षेत्रका धेरै मानिस रोजगारीका लागि भारत नगएकाले पनि पहिलो चरणमा धेरै संक्रमित फेला परेनन्। छिमेकी पालिकाहरूबाट धेरै मानिस भारत गएकाले फर्कदा एकैपटक धेरै संक्रमित भएका थिए। उनीहरुलाई क्वारेनटाइनमा व्यवस्थापन गर्नदेखि पिसिआर परीक्षणमा निकै समस्या भइरहेको थियो।

उनीहरुको यो अनुभव हाम्रा लागि पाठ बनेको छ। छिमेकी पालिकामा भएको समस्यामा आधारमा हामीले विस्तृत योजना बनायौं। उक्त योजनाअनुसार नगरका सबै वडाहरुले सूचना जारी गरे। जनतालाई कोरोनाबारेमा सचेत हुन र नयाँ मानिसहरुलाई परीक्षणपछि मात्र समाजमा पठाउने हाम्रो योजनाले काम गरेको छ।

समुदायमा पुगेन संक्रमण
नगरभित्र कुनै पनि समयमा हाहाकार हुने गरी संक्रमण हुन नदिन नगर सफल भएको छ। नगरभित्र हालसम्म १४ जनामा व्यक्तिमा संक्रमण पुष्टि भएको छ। उनीहरू ७ महिला र ७ पुरुष हुन्। अहिले नगरमा सक्रिय संक्रमितको संख्या शून्य छ। नगरले समुदायमा कोरोना पुगेको छ कि छैन भनी नमुना परीक्षण पनि गरेको थियो। नगरका शंकास्पद ५९० जनाको परीक्षण गरेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

स्वास्थ्य मापदण्ड पालना पूर्ण रुपमा गराइएको छ। उक्त परीक्षणपछि समुदायमा कोरोना संक्रमण गएको छैन भन्नेमा हामी ठुक्क भएका छौं। जोखिम अझै कायम छ।

नगरले राधिका उच्च मावि उर्लाबारीमा डेढ सय बेडको क्वारेनटाइन बनाएको छ। विद्यालयलाई मर्मत गर्दै सबै सुविधा पुग्ने गरी क्वारेन्टाइन सञ्चालन गरिएको थियो। अहिले पनि १६ जना मानिस क्वारेनटाइनमा रहेका छन्। अहिलेको तत्कालीन अवस्थामा कोरोना संक्रमितको संख्या शून्य भएपनि जोखिम भने अझै कायमै छ।

देशभर कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएकाले फेरि पनि संक्रमण नगरमा नहोला भन्न सकिँदैन। तर त्यसलाई रोक्न नगरले अहिले पालना गरेका सबै मापदण्डलाई निरन्तरता दिने छ। मास्क लगाउने ,सामाजिक दूरी पालना गर्नेजस्ता कार्यहरु जारी राख्नु पर्नेछ। यी उपायहरुको विकल्प नभएकाले नगरले पनि यसको पालना गराउने कार्य जारी राख्ने छ। 

सचेत बसौं, मास्क लगाउऔं 
सबै नगरवासीलाई मास्क अनिवार्य लगाउन आग्रह गर्दछु। मास्क नै संक्रमण रोक्न औषधि भएकाले घर बाहिर निस्कने बितिकै यसलाई लगाउन नबिर्सौं। सामाजिक दुरी कायम राख्न आफै सचेत हुने काममा हेलचक्राईं नगर्न नगरबासीलाई आग्रह गर्दछु। धेरै बाहिर अनावश्यक  काममा नजाने, धेरै मानिसहरु जम्मा गरेर भोज भतेर नगर्ने ,विवाह लगायतका अन्य कार्यहरुमा  सिमित व्यक्ति र सामाजिक दुरी कायम गरौँ। आफू र आफ्नो परिवारको स्वास्थ्यका लागि   आफैं सचेत  बनौं।

(फागो उर्लाबारी नगरपालिकाका मेयर हुन्।)

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्