• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

आरती स्ट्रिप्समा मात्र ६२ जना संक्रमित भेटिएपछि डर लागेको थियो

बालचन्द्र माझी शुक्रबार, भदौ १९, २०७७  १४:३०
1140x725

काठमाडौं- बूढीगण्डकी गाउँपालिका धेरै कलकारखाना भएको क्षेत्र हो। कारखाना बढी भएकाले मजदुर आउने जानेक्रम बाक्लै हुन्छ। मजदुरको आवागमन बाक्लै हुने भएकाले कोरोना भाइरस संक्रमणको अवस्था पनि सोही अनुपातमा वृद्धि भएको थियो। लकडाउनअघि निकै चहलपहल हुने गरेको यो क्षेत्र लकडाउन अलि खुकुलो भएसँगै मानिसहरुको आवातजावत बढ्यो अनि संक्रमित पनि बढेका थिए।

चैत ११ गतेदेखि सरकारले जारी गरेको लकडाउन भदौ ७ गते खोल्नासाथ गाउँपालिकामा संक्रमित भेटिन थाले। भारतलगायत अन्य क्षेत्रबाट आएका मानिसलाई गाउँपालिकाले सिधै क्वारेनटाइनमा पठाउने गरेको थियो। परीक्षणपछि नेगेटिभ रिर्पोट आउनेहरूलाई गाउँ भित्र्याइएको थियो। लकडाउन खुकुलो भएपछि मानिसहरु लुकेर छिर्न थाले। कारखाना र उद्योगहरुले पनि कामदार भित्र्याउन थाले। सवैको रेकर्ड गाउँपालिकाले राख्न सकेन।

शुरु-शुरुमा गाउँपालिकाले नाका नाकामा ज्वरो क्लिनिक संचालन गरेको थियो। संक्रमण बढ्दै गएपछि यो सम्भव भएन। अहिले गाउँ छिर्नेहरुलाई जानकारी भएसम्म क्वारेनटाइनमा राख्ने गरिएको छ। तर पनि मानिसहरु लुकेर छिर्छन्। गाउँपालिकामा हालसम्म २ जना संक्रमितको ज्यान गएको छ। मृतकहरू एक महिला र एक पुरुष हुन्। उनीहरू दीर्घरोगी थिए। उहाँहरुको बारेमा शुरुमा गाउँपालिकालाई जानकारी भएन। लक्षण देखिदाँ पनि घरमा बस्नु भएछ। मृत्यु भएपछि परीक्षण गर्दा कोरोना पुष्टि भयो। उनीहरु बाहिर गएका थिएनन्।


नियन्त्रणमा आउँदै 
एक समय गाउँपालिकाभित्रै धेरै डरलाग्दो अवस्था थियो। अहिले १४ जनामात्र संक्रिय संक्रमित रहेका छन्। थारु संग्राहलय बौराहा आइसोलेनमा ३ जना स्वास्थ्य लाभ गरिरहेका छन्। एक जना वडा सदस्यसहित उनीहरू आइसोलेसनमा रहेका छन्। ११ जनालाई होम आइसोलेनमा  राखिएको छ। यी संक्रमित कसैको पनि लक्षण रहेको छैन। गाउँपालिकाले ३ वटा स्थानमा क्वारेनटाइनमा बनाएको छ। अहिले १० जना क्वारेनटइनमा रहेका छन्।

एउटै उद्योगमा ६२ जना 
गाउँपालिका भित्र रहेको आरती स्टिलको कारखानामा ७ सय जनाको पिसिआर गरिएको थियो। यसरी परिक्षण गर्दा ६२ जना पोजेटिभ आएको थियो।  यसरी ठूलो संख्यामा कर्मचारी पोजेटिभ आएपछि अलि निकै नै डर पनि लागेको थियो। गाउँपालिकाले उक्त कम्पनीलाई आफै आइसोलेन बनाएर राख्न भनेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

गाउँपालिको आग्रहअनुसार कर्मचारीहरुलाई आवश्यक सुविधासहित आइसोलेनमा राखियो। अहिले ७ जनाबाहेक सबै निको भएका छन्। कम्पनीलाई बाहिरबाट कामदार ल्याउन रोक लगाइएको छ। 


बुझाउन मुस्किल 
मानिसहरु अझै पनि केही हुँदैन भन्ने भ्रममा नबुझेर हिँडेका छन्। बुझेका मानिसहरुले त घरबाहिर निस्कँदा मास्क लगाउने गरेका छन् तर नबुझेका मानिस नलगाई हिड्नछन्। उनीहरुलाई नगरले मास्क किनेर दिने र अर्को पटक नलगाएमा कारबाही गर्ने चेतावनी दिने गरेको छ। 

यहाँ संक्रमण समुदायस्तरमा पुगिसकेको छैन भन्ने अनुमान हाम्रो छ। यदि यहाँको समुदाय सचेत भएन भने पुग्न धेरै समय लाग्ने देखिँदैन। मास्क लगाउने, साबुनपानीले हात धुने र सामाजिक दूरी पालना गराउने कार्य कठिन रहेको तर हामी बुझाउने अभियान चलाइरहेका छौं। नागरिक आफैं सचेत भएर कोरोना संक्रमणबाट टाढा नबस्दा विस्तारै फैलँदै जाने हुन्छ।  गाउँपालिकाले सचेतनाका लागि माइकिङ गर्ने, सार्वजनिक सञ्चार माध्यमबाट सूचना दिने गर्दै आएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले लकडाउन नै गरेको थियो। गाउँपालिकाले कोरोना संक्रमण फैलन सक्ने क्षेत्रहरुलाई सिल गर्ने, बजारहरु समय मिलाएर खोल्ने, मानिसहरुको भीड हुन नदिनेजस्ता कार्य गर्दै आएको छ।

मान्छेले बुझ पचाइरहेका छन्। जानेकाहरुले मास्क लगाइरहेका छन्। तर पहिला भन्दा भने मानिसहर अहिले अलि सचेत भएका छन्। मानिसले आफै बुझ्न थालेका छन्। अलि सहज भएको छ। दुई दुई जनाको सजचेतनाको कमिका कारण मृत्यु भएकाले अहिले चै मानिस गाउँपालिकालाई खबर गर्न थालेका छन्। 
(माझी मोरङको बुढीगंगा गाउँपालिकाका प्रमुख हुन्।) 

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्