• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

रौतहटको गुजरा यसरी बन्यो शून्य संक्रमित नगरपालिका

सन्तलालप्रसाद चौधरी मंगलबार, भदौ १६, २०७७  २१:०५
1140x725

रौतहट जिल्ला प्रदेश २ कै धेरै संक्रमित रहेको जिल्लामध्ये दोस्रो जिल्ला हो। प्रदेशमा पर्सापछि रौतहटमा बढी संक्रमित छन्। हालसम्म जिल्लामा १ हजार ८ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ। तर यही जिल्लाको गुजरा नगरपालिकामा भने हाल संक्रिय संक्रमित छैनन्। संक्रमण पुष्टि भएका सबै निको भएका छन्। 

छिमेकी नगरपालिकाहरुमा पनि संक्रमतिको संख्या बढिरहेको छ। मंगलबारदेखि गुजरा नगरपालिकामा सक्रिय संक्रमित छैनन्। हालसम्म १९ जना संक्रमित रहेकोमा मंगलबार एक जना आइसोलेनमा रहेका व्यक्ति निको भएपछि यो नगरमा संक्रिय संक्रमितको संख्या शून्य भएको हो। 

गौर, चन्द्रपुरजस्ता नगरपालिकामा अहिले प्रत्येक दिन संक्रमित थपिने क्रम तीव्र छ। उनीहरुको समुदायस्तरमा संक्रमण फैलिएको छ। तर हाम्रो नगरमा अहिलेसम्म समुदायमा संक्रमण फैलिएन। तर हाम्रोमा फैलने जोखिम भने कम भएको छैन। शुरुदेखि नै भारतबाट आएका र बाहिर जिल्लाबाट आएका मानिसहरुलाई व्यवस्थित गर्दा संक्रमण समुदायमा फैलनबाट रोक्न सकिएको हो। 

हामीले कोरोनाको महामारी शुरु भएदेखि नै योजनाबद्ध काम गरेका थियो। हाम्रो नगरमा पनि भारतबाट धेरै मानिस आएका थिए। उनीहरुलाई हामीले व्यवस्थित रुपमा क्वारेनटाइनमा राख्यौँ र परीक्षण गरायौं। पोजेटिभ आएका व्यक्तिलाई उपचारमा पठायौं भने नेगेटिभ भएका व्यक्तिहरुलाई पनि केही समय राखेर पठायौं। यसरी गाउँमा सिधै मानिसहरु प्रवेश गर्न नपाउँदा समुदायसँग घुलमिल हुने र संक्रमण फैलन पाएन।

शुरुमा नगरले चारवटा क्वारेनटाइन चलाएको थियो। प्रत्येक क्वारेन्टाइनमा एकसय जना राख्ने क्षमता बनाएका थियौँ। यसरी नगरभित्र शंकास्पद व्यक्ति जान नपाउँदा जनता पनि खुशी नै भए। शुरुशुरुमा नगरले मानिसहरुलाई क्वारेनटाइनमा राख्न निकै दुख गर्नुपरेको थियो। मानिसहरु आउन नमान्ने र लुक्न खोज्ने हुने गरेको थियो। तर नगरले सबै मानिसलाई सचेतना गराउँदै एउटा संक्रमति व्यक्तिले हजारौं व्यक्तिलाई सार्न सक्छ भनेर बुझाउने अभियान नै शुरु गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ मानिस आउने बित्तिकै नगरमा खबर गर्नेदेखि मास्क वितरणसम्म
नगरले चैत महिनाको शुरुदेखि नै नगरपालिका छिर्ने नयाँ व्यक्तिबारे जानकारी गराउने र अनिवार्य रुपमा क्वारेनटाइनमा राख्ने अभियान गरेको थियो। नगरको उक्त अभियानमा जनताहरु उत्साही भएर सहभागी भए। त्यसैगरी नगरवासीहरुलाई मास्क लगाउन र सामाजिक दूरी कायम गर्ने बारेमा पनि नगरले अभियान नै चलायो। नगरले मस्क नलगाएको मानिस फेला परेका तत्कालै मास्क वितरण गरेर लगाउने अभियान नै चलाएको थियो। नगरको यो अभियानले नगरबासीमा सकारात्मक छाप छोड्यो। जसले गर्दा उनीहरु पनि सचेत भए। कोरोना भाइरसको कुनै विशेष औषधी नभएकाले सामाजिक दूरी पालना गर्ने कुरामा पनि नगरले निकै ख्याल गरेको थियो। अत्यावश्यक सेवाहरु पनि सामाजिक दुरी पालना गराउने काम नगरले गरेको थियो।

कामको सिजन हुदाँ संक्रमण फैलन पाएन
नगरभित्र रहेका मानिसहरुको खेतबारीमा काम गर्न व्यस्त हुँदा समेत संक्रमण कम गर्न मद्दत गरेको छ। नगरबासीहरु खेतबारीमा व्यस्त छन्। उनीहरु अनावश्यक ठाउँमा जाने र संक्रमण हुने जोखिम कम भएकाले समुदायमा फैलिएन। एक व्यक्ति र बाहिरबाट आएको संक्रमण भएको व्यक्ति भेट नहुँदा नगरमा निकै कम संक्रमित फेला परे। संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नगरबासी आफैं सचेत भएकाले पनि यो फैलन नपाएको हो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सीमा र भारतीय बजार जान प्रतिबन्ध 
सरकारले चैत ११ गते लकडाउन लगाएसँगै नगरले सीमा र भारतीय बजारमा जान रोक लगायो। भारतबाट आएका मानिसलाई परीक्षणपछिको रिर्पोट हेरेर मात्र घर पठाइयो। भारततर्फ आवतजावत नहुँदा संक्रमितको ग्राफ माथि उक्लेन। अहिले नगरले एउटामात्र क्वारेनटाइन चलाइरहेको छ। सय जना मानिस राख्न सक्ने क्षमता भएको उक्त क्वारेनटाइनलाई आइसोलेन सेन्टर बनाएको थियो। जबसम्म भारतबाट घुसपैठ हुँदैन तबसम्म संक्रमितको संख्या बढ्दैन। नगरले भारतीय बजारमा किनमेलका लागि जान पनि रोक लगाएको छ। मललगायतका अन्य वस्तुको खरिद गर्ने व्यवस्था नगरभित्र गर्न भनेका छौं। 

सामाजिक दुरी र मास्क अनिवार्य
नगरको अबको योजना पनि जनतालाई सामाजिक दूरी पालना गराउने र मास्क लगाउन प्रेरणा गर्ने हो। मास्क लगाएर २ मिटरको दुरी कायम गर्दा रोग रोक्न सकिन्छ भनेर उनीहरुलाई अझै बुझाउन जरुरी छ। छिमेकी नगरमा दैनिक रुमपा संख्या बढिरहेकाले नगर सचेत नै रहनुपर्ने छ। जुनसुकै समयमा नगरभित्र संक्रमित व्यक्तिहरु आउन सक्ने भएकाले नगरले यस्ता व्यक्तिहरुका लागि क्वारेनटाइन चलाइराख्ने योजना बनाएको छ।

मंगलबार २० जना मानिसहरुको रिर्पोट नेगेटिभ आएकाले घर पठाउँदै छौं। उनीहरू गएपछि क्वारेन्टाइन रित्तो हुनेछ। 

(गुजरा नगरपालिकाका मेयर चौधरीसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्