• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली निकट नेताको व्यंग्य- वामदेव कमरेड संसद छिर्ने विषय बुझ्नै छाडें

64x64
नेपाल लाइभ मंगलबार, भदौ १६, २०७७  ०९:५८
1140x725

काठमाडौं- नेकपा उपाध्यक्ष वामदेव गौतम संसद छिर्ने विषय आफूले बुझ्न छाडेको नेकपाका एक नेताले प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री ओली निकट एक प्रभावशाली स्थायी कमिटी सदस्यले पछिल्ला दिनमा चर्चामा रहेको यो विषयलाई आफूले बुझ्न छाडेको भन्दै व्यंग्य गरेका हुन्।

‘हिजो प्रधानमन्त्रीज्यूलाई फोन गरेर मलाई राष्ट्रिय सभामा पठाउनुस् भन्नुभएछ। त्यसको अघिल्लो दिन ‘होइन, मलाई डोल्पाबाट चुनाव लड्न माहोल बनाईदिनुपर्‍यो’ भनेर भन्नुभएछ’, ती स्थायी कमिटी सदस्यले भने, ‘पार्टीको शीर्ष नेताले यस्तो बोल्दै हिँडेको देख्दा के प्रतिक्रिया दिनु जस्तो लाग्छ। उहाँ आफैंले बुझ्ने कुरा हो। पार्टीकै कुरा गर्नुहुन्छ भने पहिला त प्रतिनिधि सभामा जान चुनाव लड्ने भन्ने कुरा हो। अहिले फेरि राष्ट्रिय सभाको कुरा सुन्छु। मैले  त बुझ्नै छाडें।’

तर उपाध्यक्ष गौतमले गत फागुन १४ गतेको सचिवालय बैठकको निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन्। सचिवालय बैठकले आफूलाई राष्ट्रिय सभामा जाने निर्णय गरिसकेकाले तत्काल कार्यान्वयन हुनुपर्ने गौतमको माग छ। आफू सधैं पार्टी विधि र पद्धतिमा अडिग भएको बताउँदै गौतमले राष्ट्रिय सभामा जाने विषय छोड्न नसकिने बताएको गौतमको सचिवालयले जनाएको छ।

Ncell 2
Ncell 2

‘गत फागुन १४ गतेको सचिवाललय बैठकले मलाई राष्ट्रिय सभामा जाने निर्णय गर्‍यो। त्यसपछि प्रधानमन्त्रीज्यू बिरामी पर्नुभयो। कोरोना महामारी भयो। त्यो यस्तै भयो’, गौतमको सचिवालयले उनको भनाइ उद्धृत गर्दै भन्यो, ‘अब फेरि सचिवालयको निर्णय उल्ट्याएर अर्थ मन्त्री युवराज खतिवडालाई लग्न थालेपछि बोल्नै पर्‍यो भनेर बोलेको हुँ।’

अर्थमन्त्री खतिवडाको भदौ २० गते म्याद सकिन थालेपछि राष्ट्रपतिबाट मनोनित गर्ने एक जनामा गौतमले आफूलाई पठाउनुपर्ने अडान दोहोर्‍याएका हुन्। आफूलाई कहिले प्रतिनिधि सभाबाट निर्वाचन लडाउने, कहिले राष्ट्रिय सभामा लग्ने भनेर आश्वस मात्रै बाड्ने गरिएको भन्दै गौतमले गुनासो गर्ने गरेका छन्। आफूलाई प्रतिनिधि सभा नभई राष्ट्रिय सभाबाट संसदमा जान सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्नुपर्ने भन्दै गौतम निवास भैंसेपाटीमा अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेता झलनाथ खनाल, माधकुमार नेपाल,  प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत बहुमत सचिवालय सदस्यले निर्णय गरेका थिए। त्यहीँ निर्णय प्रचण्ड, खनाल, नेपाल लगायत नेताहरु सचिवालयबाट निर्णय गराएपछि आफ्ना विरुद्ध षडयन्त्र भएको भन्दै ओलीले निर्णय कार्यन्वयन नगर्ने चेतावनी दिइसकेका थिए। फेरि त्यही विषयलाई गौतमले निकालेपछि पार्टीमा विवाद सिर्जना हुने देखिएको छ।

पार्टीमा प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो पार्ने प्रचण्ड-नेपाल समूहलाई गतिलो मसला बन्ने देखिएको छ। तर, ओलीको रोजाइमा अर्थमन्त्री खतिवडा नै भएकाले पार्टीमा जति नै दबाब दिए पनि गौतमको सपना साकार हुने सम्भावना भने न्यून देखिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  ०९:५८
  • #नेकपा
  • #नेकपा_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै
सम्बन्धित सामग्री
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला... सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आयोगले आज एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिम निव... आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै समयको मागअनुसार मार्गप्रशस्त गर्न गगनले आग्रह गरे । आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने सोमबार, पुस २८, २०८२
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्