• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

मास्क लगाए पनि सामाजिक दूरी कायम गराउन गाह्रो छ

शान्ति  नेपाल  आइतबार, भदौ १४, २०७७  २१:३५
1140x725

काठमाडौं- काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिका हालसम्म १०१ जना संक्रमित भएका छन्। लकडाउन खुलेपछि यो नगरपालिकामा कोरोना संक्रमण बढ्न थालेको हो। सबैभन्दा धेरै जोरपाटी र नयाँबस्ती–बौद्ध क्षेत्रमा देखिएको छ। कोरोना भाइरस समुदायमा फैलिसकेको छ। कुनै पनि ट्राभल हिस्ट्री नभएका मानिसमा पनि कोरोना देखिएको छ।

जोरपाटीमा एकजना फर्निचर पसलेका सबै परिवारलाई कोरोना देखिएको छ। लकडाउन अवधिमा कतै नगएका उनको परिवारलाई समुदायबाटै कोरोना संक्रमण भएको देखिन्छ। गोकर्णेश्वरमा शनिबारसम्म १०१ जना संक्रमित पुगेका छन्। 

नगरपालिकाले शंकास्पद व्यक्तिको कोरोना परीक्षण गरिहेको छ। कन्टाक्ट ट्रेसिङलाई पनि तीव्र पारेको छ। संक्रमितहरुको सम्पर्कमा आएकाहरूको जतिसक्दो छिटो परीक्षण गर्ने व्यवस्था नगरले मिलाइरहेका छ। वडाहरुले सम्पर्क र समन्वय गरिरहेका छन्। सम्पर्कमा आएका अन्यको पनि खोजी सुरु समयमै गरिएको छ।

गोकर्णेश्वर नगरपालिका ५ मा पर्ने जोरपाटी चोक क्षेत्रमा अहिलेसम्म ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित भएकाहरूलाई नगरले लक्षण भएकालाई अस्पतालमा र नभएकालाई  होम आइसोलेनमा राख्ने गरेको छ।

जोरपाटीपछि नगरको ६ नम्बर वडाको नयाँबस्तीमा क्षेत्रमा २५  जना संक्रमित छन्। नगरभित्र बैंकमा काम गर्ने एक जनालाई लक्षणसहितको संक्रमित थिए। उनलाई  ह्याम्स अस्पतालमा प्लाज्मा दिइएको र हाल सुधार भइरहेको छ। प्लाज्मा दाता खोजेर उनको उपचार गरिएको थियो। 

नगरले नेपाल मेडिकल कलेजमा सय बेडको आइसोलेनको जगेडा गरेको छ। सोही अस्पतालमा केही आइसियू पनि छुट्याइएको छ। नगरका संक्रमितमध्ये धेरैजसो होम आईसोलेसनमा छन्। संक्रमितको अवस्थाबारे वडाले अनुगमन गरिहरहेको र नगरले सम्पर्कमा आएकाहरूको खोजी गरिरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

शहिदपार्कमा नगरको आइसोलेन बन्दै
संक्रमणको बढ्दो संख्यालाई  ध्यानमा राखेर नगरले  शहिल पार्क जगडोलमा नयाँ आइसोलेसन बनाइरहेको छ। लाइन्स क्लबसँगको सहकार्यमा कोरोना संक्रमित राख्न नगरले बनाइरहेको छ। छिटै यो सञ्चालनमा आउने छ। नगरभित्रका संक्रमितलाई यहाँ राखेर नगर वडाले अनुगमन गर्छ। 

स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएन
नगरमा संक्रमण देखिएका अधिकांश  व्यक्तिको ट्राभल हिस्ट्री नभएकाले संक्रमण समुदायमा पुगेको भन्नेमा शंका छैन। यसरी संक्रमण समुदायमा पुग्नुको कारण व्यक्तिगत अनुशासनको पालना नभएको देखिन्छ। बिहान बेलुका मर्निङ वाक गर्ने भनेर भिड गर्ने काम भइरहेको छ। गोकर्ण क्षेत्रमा यस्तो अवस्था  देखिएको छ।

प्रहरी आउँदा सटर बन्द गर्ने नत्र खोल्ने क्रम देखिएको छ। प्रहरीका लागि नभई संक्रमण रोक्न निषेधाज्ञा लगाइएको कुरा नगरिकले बुझेको देखिएन। 

सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र बाहिरी सम्पर्कमा नजानेजस्ता स्वास्थ्य सुरक्षाका उपायको ख्याल नगर्दा अहिले समुदायमा कोरोना संक्रमण पुगेको छ।

मास्क लगाएको देखिएपनि सामाजिक दुरी भिडभाग नर्गने  कार्य पालना भएको छैन। नगरभित्र परीक्षणको दायरा विस्तार गरी सम्पर्कमा आएकाहरूको खोजी पनि विस्तार गरिएको छ। नगरमा हालसम्म ३६ महिला संक्रमित छन् भने ६५ पुरुष संक्रमित भेटिएका छन्।  

यस्तो छ वडागत तथ्यांक
वडा  न १ – ३
वडा  न २ –४
वडा  न ३ – ०  
वडा  न४ – १५ 
वडा  न ५ –३४
वडा  न ६ –२६
वडा  न ७ –५
वडा  न ८ –१२
वडा  न ९ – २

(नेपाल गोकर्णेश्वर नगरपालिकाकी उपमेयर हुन्।)

प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  २१:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्