• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना  संक्रमण : काठमाडौं उपत्यकामा हरेक  दिन नयाँ  रेकर्ड  

साउन ५ यता थपिए ४३ सय १७  संक्रमित
64x64
नेपाल लाइभ शनिबार, भदौ १३, २०७७  ०८:४२
1140x725

काठमाडौं–सरकारले  गत साउन ५ गते करिब ४ महिना लामो लकडाउन  खोल्ने निर्णय गर्‍यो। लकडाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा रहेको दाबी सरकारका प्रवक्ता  युवराज खतिवडाले गरेका थिए। लकडाउन खोल्ने निर्णय  भएको  दिन  काठमाडौं उपत्यकामा तीन जना  संक्रमित थपिएका थिए।

त्यसदिनदेखि भदौ १२ गते शुक्रबारसम्मको तथ्यांक हेर्दा हरेक दिन कोरोना संक्रमणले नयाँ रेकर्ड बनाएको देखिएको छ। अब यी रेकर्डहरु विस्तारै चरम बिन्दूमा पुग्ने जनस्वास्थ्यविद्  र संक्रामक रोगका जानकारहरु बताउँछन्।  

लकडाउन खोलेको केही हप्ता  दोहोरो अंकमा रहेको संक्रमण अहिले  ४ सयमाथिको ग्राफमा उक्लिएको छ। मृत्यु हुनेको  संख्या पनि दिनहुँ बढिरहेको छ। काठमाडौंका धेरै क्षेत्र  कोरोना हटस्पट  बनेका छन्। चावहिल, जोरपाटी, चाँगुनारायण, मैतिदेवी, कालिमाटी, कुलेश्वर, बानेश्वरलगायतका क्षेत्र अहिले कोरोना हटस्पटका रुपमा  रहेका छन्।

काठमाडौंमा लक्षणसहितका संक्रमितसमेत छन्।  उपत्यकाका अस्पतालहरु संक्रमितले  भरिएकाले अधिकांश नगर र वडाहरुले  होम आइसोलेनमा राख्न  थालेका छन्। काठमाडौं उपत्यकाका ७० प्रतिशतभन्दा धेरै संक्रमित अहिले होम  आइसोलेनमा  रहन  थालेका  छन्।  

लकडाउन खुलेको  पहिलो  हप्ता 
लकडाउन  खुलेको  पहिलो  हप्ता  काठमाडौ उपत्यकामा संक्रमितको  संख्या अधिकतम ५१ सम्म पुगेको थियो।  ५ साउनमा ३ जना  संक्रमित थपिएको  उपत्यकामा ८ गते ९ जना थपिए। १० गते  तीन जना  थपिए। यो संख्यामा एक्कासी वृद्धि भएर १३ गते ५३ जना पुगे। यसरी थपिनेमा नाकामा स्वाब दिएका धेरै  व्यक्ति थिए। थानकोट  र साँगा  नाकाबाट काठमाडौं छिरेका  यात्रुहरुको  नमुना स्वाब  संकलन  गरिएको  थियो। त्यसको   परीक्षण रिपोर्ट आउँदा  उपत्यकामा संक्रमण  थपियो। १४ साउनमा उक्त  संख्या १४ मा मात्र सीमित भयो। १५ गते  ४५ जना  संक्रमित  उपत्यकामा थपिए।  १७गते  ६  जना र १८ गते ३१ जना  संक्रमित उपत्यकामा फेला  परेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो  हप्तादेखि  सय नाघ्यो 
साउन १९ गतेदेखि  कोरोना संक्रमणको ग्राफ  ह्वात्तै  वृद्धि भयो। १९ गते ५१जना थपिए। त्यसपछि हरेक दिन  सयको हाराहारीमा संक्रमित थपिन थाले। अघिल्लो हप्ता दिन बिराएर  थपिएका   संक्रमितको ग्राफ  त्यसपछि सयको गतिले  उकालो  लाग्न थाल्यो। २० साउनमा ८०जना संक्रमित थपिए। २१  गते उक्त संख्या १०२ पुग्यो। २६ गतेसम्म  केही  कमि  भयो।

 २७ गतेदेखि उक्त  आँकडामा फेरि वृद्धि भयो। २७ गते उपत्यकामा १३४ जना संक्रमित  फेला  परेका  थिए।  साउन  महिनाको  अन्तिम  दिन करिब दुई सयको नजिक पुग्यो। २७ गते १७२ जना नयाँ संक्रमित थपिएको  पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्‍यो। 

भदौदेखि  झन्  उकालो 
भदौ  १ गतेदेखि काठमाडौ उपत्यकाको कोरोना ग्राफ झन्  उकालो  चढेको  देखिन्छ। १  गते १६८ जनामा कोरोना  संक्रमण पुष्टि भएको  थियो  भने २ गते यो संख्या २ सय नाघ्यो।  यसरी वृद्धि हुनेक्रम १० गतेदेखि  ३ सयको संख्यामा पुगेको छ। १० भदौमा उपत्यकामा ३०१  जना  थपिएका थिए भने  ११ गते ३७७  जना र  १२ गते ४१५ जना  थपिए।  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

योसँगै साउन ५ गते पछि  काठमाडौमा  ४३  सय १७  जना संक्रमित थपिएका छन् । यसरी  थपिनेमा  काठमाडौका ३५सय६३, ललितपुरका ५२८ र भक्तपुरका ३४८ जना रहेका छन्। हालसम्म  काठमाडौं उपत्यकामा ३८सय ५  जना  संक्रमित पुष्टि  भएका छन्। ललितपुरमा ५सय८७ र भक्तपुरमा ४ सय १९ जना संक्रमित रहेका छन्।
 

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  ०८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्