• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘स्वाब दिएर भोज गर्दा टोलभर त्रास फैलियो, सचेतताको अभाव छ’

कृष्णहरि थापा बिहीबार, भदौ ११, २०७७  २०:२२
1140x725

देशका अधिकांश स्थानमा कोरोना संक्रमित दैनिक रूपमा बढिरहेका छन्। सबै स्थानीय सरकारले छुट्टै आइसोलेन बनाउनुपर्ने अवस्था भइरहेको छ। कागेश्वरी मनोहरा नगरपालिकाले अहिलेसम्म मूलपानीको स्वास्थ्य चौकीमा संक्रमितलाई आइसोलेसनमा राखेको छ। अब यसले धान्ने अवस्था देखिँदैन।

विस्तारै संक्रमतिको संख्या बढिरहेकाले यसतर्फ केन्द्रित भएर प्रदेशसँग अलग्गै आइसोलेसन बनाउनका  लागि  कुराकानी भइरहेको छ। नगरले परीक्षणको दायरा बढाउन जोड गरिरहेको छ। काठमाडौ उपत्यकामा दिनदिनै संक्रमित बढिरहेकाले यसको प्रभाव हाम्रो नगरमा पनि पर्ने देखिन्छ। हाल (बिहीबार बिहानसम्मको तथ्यांक अनुसार) नगरमा १०३ जना संक्रमित रहेका छन्। १० जना निको भएर घर फर्केका छन्। मूलपानीमा सञ्चालनमा रहेको आइसोलेसन भरिएकाले अहिले होम आइसोलेनमा राख्न थालेका छौँ। संक्रमितहरुमा कुनै पनि लक्षण नभएकाले हालसम्म धेरै समस्या भएको छैन। लक्षण भएका बिरामी आइहालेमा केही बेड मूलपानी आइसोलेनमा जगेडा राखिएको  छ। 

सैलुनबाट फैलियो कोरोना
शुरुमा उक्त क्षेत्रमा एकजना सैलुन सञ्चालकमा कोरोना संक्रमण देखिएको थियो। तराईतिरबाट आएका सैलुन सञ्चालक परीक्षण नगरी बस्दा समुदायमा फैलिएको आशंका नगरपालिकाले गरेको छ।

उक्त सैलुनमा धेरै मानिस कपाल काट्न गएको र सैलुन सञ्चालकसहित समुदायका अन्य मानिसमा पनि देखिएपछि उक्त क्षेत्र सिल गरिएको मेयर थापाले बताए। उनका अनुसार ९ नं वडामा पर्ने खहरे चोकदेखि वीरेन्द्र चोकसम्म सिल गरिएको छ। वडा नं ९ मा मात्रै ४८ जनामा कोरोना देखिएको छ। 

कोरोना भाइरस संक्रमित बढी देखिएपछि काठमाडौं महानगर-३२ को सिमाना खहरेचोकदेखि गान्धी स्कुल हुँदै वीरेन्द्रचोक (जगतजंग मार्ग)सम्म आउजाउ निषेध गरिएको छ। उनीहरुको परीक्षण रिर्पोट आएपछि विस्तारै उक्त क्षेत्र  खुल्ला गरिन्छ।

स्वाब दिएर भोज गर्दा टोलभर त्रास  
नागरिकहरु सचेत नहुँदा  नगरभर त्रास भएको छ। संक्रमण कसरी फैलन्छ भन्ने  कुरामा मानिसहरुले  ख्याल नर्गदा संक्रमण धेरै फैलिएको अनुमान हामीले  गरेका छौं। मास्क लगाउने, सामाजिक दुरी पालना गर्ने र अन्य मानिसँग घुलमिल नहुने कुरा ख्याल गर्न मानिसले सकेका छैनन्। यहाँ मुख्य रुपमा दुईवटा  घटनाले त्रास सिर्जना गरेको छ। दर खान सामूहिक भोज गर्दा र सैलुनमा कपाल काट्ने धेरै मानिस जाँदा संक्रमण समुदायमा पुगेको छ।

कागेश्वरी मनोहरा सयपत्री टोलकी ३० वर्षीया महिला सामान्य ज्वरो र हल्का खोकी लागेपछि भदौ १ गते मूलपानीस्थित स्वास्थ्य केन्द्रमा स्वाब दिएर फर्किएपछि  घरमा भोज गर्दा केही समय उक्त टोलभर त्रास फैलिएको थियो। स्थानीय सहकारी सञ्चालक भएकीले तीजको अवसरमा ३० जना महिला घरमै डाँकेर सामूहिक दर खुवाएकी थिइन्। अन्य  समयझैं सम्झेर उनले भोज खुवाउँदा भोज खानेहरूका परिवार र उनीहरूको सम्पर्कमा आएका सबै त्रसित थिए। स्वाव दिएर आएपछि उनका कुनै लक्षण थिएन तर भदौ ४ गते आफ्नै घरमा धुमधामका साथ तीजको दर खाने कार्यक्रम सकेपछि ५ गते पोजेटिभ   आयो। जसले गर्दा गाउँ नै  सिल गर्न पर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

सहकारीमा काम गर्ने भएकोले सोही सम्बन्धलाई विस्तार गर्न उनले भोज आयोजना गरेपछि त्यसको असर टोलभर पर्‍यो। ३० भन्दा बढी महिला दर खाने कार्यक्रममा सहभागी भएका उनीहरुलाई परीक्षणमा आउन र उनीहरुको सम्पर्कमा पुगेका व्यक्तिलाई क्वारेनटाइनमा राखियो। यसरी उनी एकजनाको   पोजेटिभ आएपछि वडादेखि नगरसम्म त्रास पैदा भयो।

उनको सम्पर्क खोज्दै जाने क्रममा परिवारका ५ जना पिसिआर परीक्षणको लागि भन्दै मूलपानी स्वास्थ्य केन्द्र पुगेका थिए। उनको परिवारमा छोरालाई कोरोना संक्रमण पुष्टि भयो। परिवारका अन्य सदस्यमा देखिएको छैन। तर ३० जनालाई भोज दिएको भएपनि रिपोर्ट आएका केहीमा संक्रमण देखिएको छैन।अन्यको रिपोर्ट आउन बाँकी छ। 

परीक्षणको दायर विस्तार 
नगरपालिकाले कोरोना परीक्षण दायर बढाएको बताएको छ। वडा नम्बर ६ मूलपानीस्थित नगर अस्पतालमा नगरवासीको कोरोना परीक्षण गर्दै आएको छ। नगरवासीको वैशाख १ देखि कोरोना परीक्षण थालिएको थियो। 

भदौ ५ सम्म नगरमा २ हजार ४ सय १४ जनाको पिसिआर १ हजार ३ सय ४४ जनाको आरडिटी परीक्षण गरिएको नगरप्रमुख थापाले जानकारी दिए।नगरप्रमुख थापाका अनुसार १ हजार ६ सय ९१ पुरुष र ७ सय २२ महिलाको पिसिआर गरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संक्रमित कुन वडामा कति ?
वडा नं. १– ४ 
वडा नं. २–३
 वडा नं. ३–१
वडा नं. ४ – १
 वडा नं. ५ –२
वडा नं. ६– ११
वडा नं. ७  २१  
वडा नं. ८– १० 
बडा न ९– ४९ 

(थापा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर हुन्)

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्