• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

३ सातामै वीर अस्पतालका १६ स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा सञ्चालनमै समस्या

अस्पताल भन्छ- कोभिड र ननकोभिड बिरामीको एकै ठाउँमा उपचार हुँदा स्वास्थ्यकर्मी जोगाउन मुस्किल
64x64
नेपाल लाइभ मंगलबार, भदौ ९, २०७७  २०:२८
1140x725

काठमाडौं- आजभन्दा २१ दिनअघि वीर अस्पतालका स्वास्थ्यकर्मी पहिलो पटक कोरोना संक्रमित भए। इन्टरनल विभागका एक चिकित्सकलाई साउन २२ गते कोरोना पुष्टि भएको थियो। 

त्यसयता १६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भइसकेका छन्। ५ चिकित्सक, २ नर्सिङ स्टाफ गरी १६ जना स्वास्थ्यकर्मीमा कोरोना भेटिएको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए। 

वीर अस्पतालका ३० जना स्वास्थ्यकर्मीलाई हाल सुन्धारास्थित एक होटलमा क्वारेन्टाइनमा राखिएको छ। अस्पतालले व्यवस्था गरेको क्वारेन्टाइन व्यवस्थित र राम्रो नभएको अस्पतालका कर्मचारी युनियनहरुको गुनासो छ। तर सरकारले छुट्याएको बजेटअनुसार नै क्वारेन्टाइनको व्यवस्था गरिएको निर्देशक सेन्चुरीले बताए। 

उनले भने, ‘हामीले क्वारेन्टाइनको राम्रो व्यवस्था गरेका छौं। सरकारले छुट्याएको बजेटको आधारमा हामीले क्वारेन्टाइनको व्यवस्था गरेका हौं।’

तर, कर्मचारीहरुको भने क्वारेन्टाइन राम्रो नभएको, आइसोलेसनमा राम्रो सेवा नपाएको र क्वारेन्टाइनमा प्लास्टिकमा खाना दिने गरेको आरोप छ।

उनीहरु एक सातासम्म ड्युटी गरी एक साता क्वारेन्टाइनमा बस्ने गरेका छन्। स्वास्थ्यकर्मीहरु संक्रमित हुँदै गएपछि अस्पतालको सेवा समेत प्रभावित भएका छन्। 

एमआरआई गर्ने एक स्वास्थ्यकर्मी संक्रमित भएपछि सोमबारदेखि वीर अस्पतालको एमआरआई सेवा समेत बन्द भएको छ। बुधबारबाट उक्त सेवा सञ्चालन गर्ने तयारी भएको उनले जानकारी दिए। यसअघि सिटी स्क्यान सेवा समेत केही दिन प्रभावित भएको थियो। 

स्वास्थ्यकर्मीहरु संक्रमित हुँदै गएपछि सेवा सञ्चालन गर्न समस्या भएको निर्देशक सेन्चुरी बताउँछन्। उनी भन्छन्, ‘यति धेरै संख्यामा स्वास्थ्यकर्मी क्वारेन्टाइनमा हुनुहुन्छ। संक्रमित हुनेको संख्या पनि बढ्दो छ। गाह्रो त हुन्छ। तर अहिले आलोपालो गरेर व्यवस्थापन गरिरहेका छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

पहिलेजस्तो बिरामीको चाप धेरै नभएकाले पनि कर्मचारी व्यवस्थापन गर्न र कम जनशक्तिबाट धेरै काम गरिएको उनले बताए। 

हाल वीर अस्पतालमा ग्लोब्सको समेत अभाव हुन थालेको छ। भएका ग्लोब्स सकिँदै गएको र बजारमा पनि सहज तरिकाले उपलब्ध नभएकाले अभाव हुन थालेको उनले बताए। उनले भने, ‘काम नै रोकिएको त छैन, हामीले जेनतेन व्यवस्थापन गरिरहेका छौं। तर अहिले गाह्रो छ। अहिले बजारमा पनि सहज रुपमा ग्लोब्स उपलब्ध छैन।’

कोभिड र नन कोभिड बिरामी दुवैको उपचार गर्नुपर्ने भएकाले पनि चुनौती धेरै भएको निर्देशक सेञ्चुरी बताउँछन्। उनी भन्छन्, ‘कर्मचारीको व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण छ। कोभिड र ननकोभिड दुवै बिरामीको उपचार हुने भएकाले स्वास्थ्यकर्मीलाई जोगाउन पनि निकै गाह्रो छ।’

पिपिईको व्यवस्थापन, ल्याबका सामग्रीहरु जुटाउन पनि समस्या भएको उनले बताए। स्वास्थ्य सामग्री पाउन मुस्किल भएको र पाए पनि दुई तीन गुणा महँगो हुने गरको उनले बताए।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोरोना महामारी हुनुअघि वीर अस्पतालमा २५ सयदेखि ३ हजारसम्म बिरामी सेवा लिन पुग्ने गर्थे। हाल ३ सय देखि ४ सय बिरामीमात्र अस्पताल आउने गरेको उनले जानकारी दिए। 

वीर अस्पतालमा हाल कर्मचारी र रेसिडेन्ट गरी १६ सय कर्मचारी छन् भने सरकारी कर्मचारी १२ सय २८ जना छन्। 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  २०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्