काठमाडाैं-नेपाली कांग्रेसका काठमाडौं महानगरपालिका वडा नं.२१ का सभापति गोविन्द रञ्जितकाे कोभिड-१९ को संक्रमणका कारण मृत्यु भएको छ।
रञ्जितकाे मंगलबार बिहान मृत्यु भएको काठमाडां जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए। उपचारका क्रममा रञ्जितकाे मृत्यु भएको बताइएको छ।
गत निर्वाचनमा रञ्जित काठमाडाैं २१ बाट वडाध्यक्षको उम्मेदवार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।