काठमाडौं- प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका ७ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका विभिन्न तहका कर्मचारीको कोरोना परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको हो।
यसअघि ४ जनालाई कोरोना संक्रमण देखिएको हो। अन्य मन्त्रालयका दुई कर्मचारीमा पनि संक्रमण देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।