• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमित सांसद बोगटी भन्छन्- कस्तो लापर्बाही! तीन दिनअघि नेगेटिभ, अहिले पोजेटिभ

64x64
नेपाल लाइभ बिहीबार, भदौ ४, २०७७  ०७:१५
1140x725

काठमाडौं–
‘माननीयज्यू  नमस्कार’ 

मंगलबार अछामका सांसद यज्ञवहादुर बोगटीको मोवाइलमा फोन आयो। यसरी फोन गर्ने व्यक्ति काठमाडौं महानगरपालिकाबाट एक कर्मचारी थिए। 

‘तपाईंको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको रहेछ, त्यसैले जानकारी दिन फोन गरेको। तपाईंसँग सम्पर्क भएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भयो। कता हुनुहुन्छ। कन्ट्याक्ट ट्रेसिङमा सहयोग गरिदिनुप¥यो,’महानगरका कर्मचारी भन्दै थिए।

महानगरका कर्मचारीले यति भनिसक्दा उनी झसंग भए। किनकि तीन दिन अघि उनको मोवाइलमा नेगेटिभ भएको एसएमएस आएको थियो। स्वाब दिएर एकान्तवास बसेका उनी नेगेटिभ रिपोर्ट आएपछि निर्धक्क भएर साथीभाई भेट्नेदेखि अन्य कामका लागि हिँडिरहेका थिए।  तर एक्कासी पोजेटिभ आएको खबरपछि उनी तीन छक परे। 

कुनै त्रुटिले होला भनेर उनले राष्ट्रिय जनस्वास्थ्य ल्याबदेखि टेकु अस्पतालसम्म वुझे। करिब तीन घन्टा लगाएर बुझेपछि आफूलाई कारोना संक्रमण भएको पुष्टि पाए। यस्तो लापरबाहीले बोगटी आफै अचम्ममा परे। तीन दिनअघि नेगेटिभ, अहिले कसरी पोजेटिभ भयो भन्दै उनी आफैंलाई प्रश्न गर्दै रहे।  

nimb
nimb
Ncell 2
Ncell 2

नेकपा महासचिव विष्णु पौडेलका सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि अछामका सांसद बोगटीले आफू र आफ्नो  पिएको  कोरोना परीक्षण गराएका थिए।  साउन ३० गते उनको रिपोर्ट नेगेटिभ आएको जानकारी मोवाइल एसएमएसमा आएको थियो। अनि उनी निर्धक्कसँग साथीभाईसँग भेटघाटमा लागेका थिए। 

ललितपुरमा बसोबास गर्दै आएका उनका पिएको ३१ गते पोजेटिभ आयो। पिएलाई पोजेटिभ आए पनि आफू संक्रमित नभएकोमा उनी ढुक्क थिए किनकि उनको ल्याब रिपोर्ट नेगेटिभ थियो। यही रिपोर्ट लिएर उनी विभिन्न आफन्तको घरसम्म पुगेका थिए। तर नेगेटिभ रिपोर्ट आएको तीन दिनपछि अर्थात् मंगलबार काठमाडौं महानगरपालिकाका एक कर्मचारीले फोन गरेपछि उनको निर्धक्कता समाप्त भयो। स्वाब दिएपछि पहिलो रिपोर्ट नआउँदासम्म उनी एकान्तवास बसेका थिए। नेगेटिभ रिपोर्ट आएपछि उनले धेरै मानिस भेटिसकेका थिए। 

‘जसको गल्ती भए पनि अब आइसोलेनमा बस्नुको विकल्प मसँग रहेन,’ सांसद बोगटीले भने, ‘मेरो कोठामा एकान्त बस्ने अवस्था नभएपछि अहिले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालमा बनाइएको अस्थायी कोभिड अस्पतालमा छु।’ 

आफू संक्रमित भएपछि सम्पर्कमा आएका सवै व्यक्तिलाई परीक्षण गर्न उनले जानकारी गराएका छन्। महानगरका कर्मचारीलाई पनि उनले त्यसको जानकारी गराएका छन्। ‘आइसोलेसनमा बस्दा पनि आत्तिएको छैन,’ सांसद बोगटीले भने, ‘आफन्त र पार्टीका साथीहरुसँग फोनमा कुरा गरिरहेको छु, आत्मवल बलियो बनाएको छु पक्कै ठिक हुन्छ।’ 

 कोरोनाले कुनै जात, पद नहेर्ने भएकोले सावधानी अपनाउन उनले अरुलाई आग्रह गरे। ‘चाहेर वा नचाहेर कसैलाई कोरोना हुने होइन, रोगले मान्छे चिन्दैन,’ उनले भने, ‘सावधानीचाहिँ अपनाऔं, सामाजिक दूरी कायम गरौं मास्क लगाऔं।’ 
 

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध
नीशम जनकपुर बोल्ट्समा फर्किए
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध मंगलबार, भदौ ९, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए मंगलबार, भदौ ९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ ९, २०८३
कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा मंगलबार, भदौ ९, २०८३
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्