• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

सिपिएलमा सन्दीप आबद्ध जमैका टिम कस्तो?

64x64
नेपाल लाइभ बुधबार, भदौ ३, २०७७  १५:४९
1140x725

काठमाडौं– क्यारेवियन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट मंगलबारबाट सुरु हुँदा सन्दीप आबद्ध जमैका तलावाजले बुधबार राति आफ्नो पहिलो खेल खेल्दैछ। सिपिएल क्रिकेटमा जमैका कस्तो टिम हो?

रोभमन पावेलको कप्तानीमा जमैकाले आफ्नो पहिलो खेलमा सेन्ट लुसिया जौउक्ससँग बुधबार राति प्रतिस्पर्धा गर्दैछ। आफ्नो पहिलो खेलमा नै जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा रहेको जमैका टिम यो पटक कस्तो छ? के जमैका यो पटकको उपाधि दाबेदार टिम हो?

त्यसो त, यो पटक गत संस्करणको भन्दा पनि सन्तुलित टिमसँगै भरपर्दा खेलाडीको बाहुल्यता देखिन्छ। अग्रपंक्तिमा राम्रा खेलाडी, मिडिल अर्डर र फिनिसिङ लाइनमा राम्रा ब्याट्सम्यान छन्। बलिङतर्फ पनि उतिकै राम्रा बलर छन्। समग्रमा हेर्दा टिम सन्तुलित देखिन्छ।

सिपिएल खेल्न वेष्ट इन्डिज प्रस्थान गर्नुअघि सन्दीपको भनाइलाई सापट लिने हो भने पनि टिम बलियो छ र उपाधि जित्छ। त्यसबेला सन्दीपले भनेका थिए, ‘हाम्रो टिम निकै राम्रो छ यो पटक। उपाधि जित्छौं भन्ने छ।’

प्रतियोगितामा जमैका तलावाजसँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स गरी ६ टिम छन्।

गत सिजन जमैका तलावाजको प्रदर्शन बिर्सन लायक थियो। पहिलो संस्करण २०१३ मा च्याम्पियन बनेको तलावाजले २०१६ मा पनि उपाधि जित्न सफल भयो। तर २०१९ को सिजनमा भने जमैका तलावाजले १० खेलमा मात्र दुई खेल जित्दै पुछारमा रहेर लिग सकाएको थियो। त्यही हारको बदला यो पटक ब्याजसहित उठाउने लक्ष्यमा जमैका तलावाज टिम छ।

जमैका टिममा नेपालका सन्दीप लामिछाने, न्युजिल्यान्डका ग्लेन फिलिप्स, अफगानिस्तानका मुजिब उर रहमान, पाकिस्तानका आसिफ अली, अमेरिकाका रियान परसाउद र क्यानाडाका निकोलस किर्टन गरी पाँच खेलाडी विदेशी छन्। जसमा सन्दीप, फिलिप्स, मुजिब र आसिफमात्रै अनुभवी र धेरै फ्रेन्चाइज लिग खेलेका विदेशी खेलाडी हुन्। त्यस्तै, टिममा कप्तान रोभमन पावेल, चाडविक वाल्टन, आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, जेर्मन ब्लाकवोड, नक्रुमाह बोनर, फिडल इडवार्डस, रमाल लेविस, प्रिस्टोन म्याक्सविन, भिरसामी परमुल, ओशान ओमस रहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अलराउण्डरमाथि विश्वास
टप अर्डरमा राम्रा ब्याट्सम्यान छन् भने मध्यक्रममा उतिकै राम्रो देखिएको छ। त्यसमाथि पनि अलराउण्डरको भूमिका तलावाजका लागि यो पटक विशेष रहनेछ।

ओपनिङमा वाल्टन र फिलिप्स आउँदा मध्यक्रममा कप्तान रोभमन, ब्लाकवोड, आसिफजस्ता ब्याटसम्यान छन्। अलराउण्डरमा रसेल, कार्लोस ब्रेथवेट, नक्रुमाह, निकोलसजस्ता खेलाडी छन्।

यो पटक फिनिसिङ लाइन रसेल र कार्लोसले सम्हाल्ने छन्। इन्डियन प्रिमियिर लिग (आइपिएल) मा होस् या सिपिएलमा, सबै फ्रेन्चाइज लिगमा बलरलाई धरापमा पार्ने रसेलको ब्याटिङमा टिमले निकै विश्वास गरेको छ। रसेलको ब्याटिङमात्रै हैन, बलिङ पनि उतिकै किफायती छ। विपक्षी टिमलाई कार्लोसको ब्याटिङ पनि चमत्कारी सावित हुन सक्छ।

Xtrem

Xtrem

सन्दीपलाई मुजिबको साथ
छोटो समयमा सर्वाधिक चर्चामा रहेका स्पिनरमध्ये एक हुन् नेपालका सन्दीप लामिछाने। आइपिएलबाट अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा आफ्नो यात्रा थालेका उनले विश्वका सबै लिग खेलिसकेका छन्। यो अवधिमा उनको प्रदर्शन झनै निखारिएको छ।

सन्दीप टिमका लागि पहिलो रोजाइका स्पिनर हुन्। जमैकाले सन्दीपलाई साथ दिन अर्का युवा स्पिनर मुजिबलाई टिममा ल्याएको हो। सन्दीपले भन्दा टि–२० मा धेरै विकेट लिए पनि मुजिबको भन्दा खेल सन्दीपको राम्रो छ। मुजिबले १११ टि–२० खेलमा ११५ विकेट लिएका छन् भने सन्दीपले मात्र ७७ खेलमा १०५ विकेट लिएका छन्।

टि–२० अन्तर्राष्ट्रिय खेलमा भने मुजिबले भन्दा सन्दीपले दुई खेल बढी खेलेका छन्। मुजिबले १९ खेलबाट २५ विकेट लिँदा सन्दीपले २१ खेलबाट ३४ विकेट लिएका छन्।

जमैका तलावाजले यी दुवै स्पिनरलाई मैदानमा उतार्ने अधिक सम्भावना छ। किनभने टिममा रहेका अन्य स्पिनरमा अनुभवको कमीसँगै प्रदर्शन राम्रो छैन। रमाल लेविस र भिरासामी परमुल उत्कृष्ट स्पिनर होइनन्। टिमले यी दुई खेलाडीलाई सन्दीप र मुजिबको विकल्पकै लागि राखेको हो।

तिव्र गतिको बलिङमा फिडल इडवार्डस र ओशाने थोमसले थेग्नेछन्। त्यस्तै, अलराउण्डर रसेल र कार्लोसको बलिङले पनि टिमलाई जिततर्फ डोर्‍याउनेछ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग?
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा
सम्बन्धित सामग्री
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाड क्रिकेटमा स्वर्ण पदक शनिबार भएको फाइनलमा भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्रै बनाउन सक्यो । शनिबार, असोज १७, २०८३
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यिय टोलीको घोषणा गरेको हो । शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने आईसीसी एकदिवसीय विश्वकप २०२७ को खेलतालिका सार्वजनिक भएसँगै भारत र पाकिस्तानबीच हुने बहुप्रतीक्षित खेलको मिति पनि तय भएको छ। शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्