• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नारायणी अस्पतालका ७० स्वास्थ्यकर्मी संक्रमित भएपछि आकस्मिक बाहेकका सेवा बन्द

64x64
नेपाल लाइभ सोमबार, भदौ १, २०७७  १४:०९
1140x725

काठमाडौं- ७० जना स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएपछि ५ सय बेड क्षमताको नारायणी अस्पतालको उपचार सेवा प्रभावित भएको छ। संक्रमणको जोखिम तीव्र रूपमा बढेको र धेरै स्वास्थ्यकर्मी नै एकैपटक आइसोलेसनमा जानु परेकाले अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न बाध्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा मदनकुमार उपाध्यायले बताए।  

‘अहिले हामीले इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेका छौँ। अस्पतालमा भर्ना भएका बिरामीमा धेरैजसो कारोना पोजिटिभ देखिएको छ। हाम्रै अस्पतालका ७० कर्मचारीमा पनि कोरोना देखिएको छ,’ मेसु डा उपाध्यायले भने। 

कोरोना संक्रमण पुष्टि हुनेमा १२ जना चिकित्सक, १० जना नर्स, पारमेडिक्स १५ जना, सहयोगी, प्रशासनका कर्मचारी, फार्मेसी, एक्स रे, ल्याबलगायतका कर्मचारी छन्। सबैजसो विभागका कर्मचारीहरुमा कोरोना देखिन थालेपछि अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द गर्न बाध्य भएको अस्पतालले जनाएको छ। 

बन्द रहेका सेवा सुरु गर्नुअघि अस्पतालले सबै चिकित्सक तथा कर्मचारीहरुको कोरोना परीक्षण गराउन स्वाब संकलन गरेको जनाएको छ। अन्य कर्मचारीहरुको रिपोर्टमा कोरोना पोजेटिभ देखिए बन्द सेवा तत्काल सञ्चालन गर्न सकिने अवस्था नरहेको मेसु उपाध्यायले भने। 

आवश्यक जनशक्ति व्यवस्थापन गर्न नसक्दा उपचार सेवा प्रभावित भएको उनले बताए। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटकपटक माग गर्दा पनि मन्त्रालयले हालसम्म कुनै प्रतिक्रिया नजनाएको गुनासो उनको छ। 

‘जनशक्तिका लागि केन्द्र सरकारसँग हामीले पटक-पटक कुरा गर्‍यौं। स्वास्थ्य मन्त्रालयमा पत्राचार पनि गरिसकेका छौँ। तर अहिलेसम्म हामीले प्राप्त गर्न सकेका छैनौँ,’ मेसु डा उपाध्यायले भने। 

संक्रमितको उपचार गर्न छुट्टै अस्पताल
स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएर थलिएको नारायणीले कोरोना संक्रमितको मात्र उपचार गर्ने गरी कोभिड-१९ विशेष अस्थायी अस्पताल चलाइरहेको छ। अस्पतालले कोरोना उपचारका  लागि बेग्लै अस्पताल नै सेटअप गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा मदनकुमार उपाध्यायले बताए। 

कोरोना उपचारका लागि अस्पतालले ५० बेडको आइसोलेसन र १० बेडको आइसियू वार्ड सञ्चालनमा ल्याएको छ। बिरामीको चाप बढेको अवस्थामा ७० जनासम्मलाई भर्ना गरेर सेवा दिइरहेको अस्पतालका मेसु डा उपाध्यायले जानकारी दिए। 

nimb
nimb
Ncell 2
Ncell 2

‘बिरामीको चाप बढेपछि ७० जनासम्म संक्रमितलाई  एकैपटक  हामीले सेवा दिइरहेका छौँ। त्योसँगसँगै हामीले थप २० बेडको आइसोलेसन सञ्चालन गरेका छौँ। त्यो आइसोलेसन भनेको चाहिँ सम्भावित संक्रमितका लागि हो। क्रिटिकल केसहरुको लागि ५ वटा बेडको लागि सेटअप गरेका छौँ,’ मेसु डा उपाध्यायले  भने। 

'अहिले अस्पतालको सबै ७० बेड भरिएका छन्। कोरोना संक्रमित नयाँ बिरामी भर्ना लिन सक्ने अवस्था छैन। १० जना आइसियुमा राखिएको छ भने ६० जना आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ,' अस्पतालका अर्का एक जना कर्मचारीले भने, 'ओपिडी सेवा कहिले संचालनमा आउँछ भन्न सकिने अवस्था छैन। स्वास्थ्यकर्मी नै संक्रमित भएर आइसोलेसनमा गएपछि कर्मचारी अभाव उतिकै छ।'

३ सिफ्टमा २५ कर्मचारी
अस्पतालका अधिकांश कर्मचारीमा कोरोना देखिएपछि अस्पतालमा अहिले २० देखि २५ कर्मचारीहरु खटिएका छन्। अस्पतालले ३ वटा सिफ्टहरु (मर्निङ, डे र इभिनिङ) तय गरेको छ। प्रत्येक सिफ्टमा एकजना मेडिकल अधिकृत, ५ जना नर्स, एकजना फिजिसियन, एक जना क्रिटिकल केयर एक्सपर्टलाई खटाइएको छ। अस्पतालमै बसेर चिकित्सक, नर्स, प्रशासन, सहयोगी लगायत २५ जनाको टिमले समग्र उपचार व्यवस्थापन गरिरहेको अस्पतालले जनाएको छ। 

कोरोना उपचार तथा अन्य रोगको इमर्जेन्सी उपचारका लागि छुट्टाछुट्टै अस्पताल भएकाले जोखिम कम गर्न मद्दत गरेको छ। तर पछिल्लो समय अधिकांश चिकित्सक तथा अन्य बिरामीहरुमा कोरोना देखिन थालेपछि थप सतर्क बन्नुपर्ने अवस्था रहेको मेसु डा उपाध्यायले बताए। 

पछिल्लो समय चिकित्सक तथा अन्य कर्मचारीहरुमा कोरोना पोजिटिभ देखिन थालेपछि चेकजाँच गरेर रिपोर्ट नआउन्जेलसम्म डराउनुपर्ने अवस्था रहेको उनले जानकारी दिए। 

अस्पतालमा आवश्यक सानातिना स्वास्थ्य सामग्रीको अभाव भएर कहिलेकाँही समस्या हुने गरेको अस्पतालले जनाएको छ। ‘अत्यावश्यक सामग्रीको अभाव भएर काम नै रोक्नुपरेको छैन। कहिलेकाँही सामान्य स्वास्थय सामग्रीको अभावमा हामीले समस्या झेल्नुपरेको अवस्था छ। तर हामीले त्यसलाई स्थानीय निकायबाटै जोहो गर्ने  गरेका छौँ,’ डा उपाध्यायले भने। 

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १४:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने मंगलबार, भदौ ९, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या मंगलबार, भदौ ९, २०८३
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने मंगलबार, भदौ ९, २०८३
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्