काठमाडौं- पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
काठमाडौं निवासी उनी साउन २० गतेदेखि अस्पतालमा उपचाररत थिए।
योसहित नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या १०५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।