• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १, २०८३ Thu, Sep 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

कोरोना परीक्षणका लागि फुटबल खेलाडीको स्वाब संकलन 

64x64
नेपाल लाइभ सोमबार, साउन २६, २०७७  १३:५९
1140x725

काठमाडौं- विश्वकप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा बस्ने राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना भाइरस (कोभिड १९) परीक्षणको लागि स्वाब संकलन गरिएको छ। सोमबार पाटन अस्पतालमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना खेलाडीसहित अफिसियल र होस्टेल स्टाफको कोरोना परिक्षणका लागि स्वाब संकलन गराएको हो। पहिलो दिन सोमबार ११ खेलाडी दुई टिम अफिसियल र १२ होस्टेल स्टाफ गरी कुल २५ जनाको कोरोना परीक्षण भएको हो।

परीक्षण गर्नेहरुमा प्रशिक्षक किरण श्रेष्ठ र फिजियो आविष्कार पुडासैनी रहेका छन्। खेलाडीहरुमा रञ्जित धिमाल, मिक्चेन तामाङ, विशाल राई, रविशंकर पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्की, दिलेन लोप्ताङ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटी रहेका छन्। त्यस्तै बाँकी रहेका २३ खेलाडी र प्रशिक्षकहरुको परिक्षण मंगलबार हुने एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए। आगामी भदौ १ गतेबाट अभ्यास गराउने लक्ष्यको साथ एन्फाले खेलाडी, अफिसियल, प्रशिक्षक र होस्टेल स्टाफको कोरोना परिक्षण गराउन थालेको हो।

टिमले भदौ १ गतेबाट अभ्यास थाल्दैछ। तर अभ्यासको पहिलो दिनदेखि नै मुख्य प्रशिक्षक योहान कालिनको उपस्थित भने नरहने सम्भावना बढीरहेको छ। कोरोना भाइरसको कारण स्वदेश स्वीडेन फर्किएका कालिन आउन सकेका छैनन्। अन्तर्राष्ट्रिय हवाई उडान ठप्प हुँदा उनी आउन नसकेका हुन्। मुख्य प्रशिक्षक कहिले आउँदै छन्? भन्ने प्रश्नमा एन्फाका प्रवक्ता राई भन्छन्, ‘प्रशिक्षकको आउने इच्छा तीब्र भए पनि हावाई उडान नहुँदा आउन सक्नु भएको छैन। केही दिनमा आउनु हुनेछ।’ 

बन्द प्रशिक्षणमा खेलाडीको लागि बस्ने, खानेदेखि सबै कुराको ब्यवस्था गरिएको छ। खेलाडीहरु एन्फा होस्टेलमै बस्ने छन्। कोरोना संक्रमणबाट जोगिन राम्रो ब्यवस्था गरेको एन्फाले दाबी गर्दै आएको छ। यो बन्द प्रशिक्षण विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको बाँकी रहेको खेलको लागि हो। नेपालले विश्वकप छनोटको दोस्रो चरणमा आफ्नै घरेलु मैदानमा तीन वटा खेल खेल्दैछ। असोज २२ मा चाइनिज ताइपेईविरुद्ध खेल्दैछ। त्यस्तै, अस्ट्रेलियासँग असोज २७ गते खेल्ने तालिका छ। दशरथ रंगशालामा नेपालले अन्तिम खेल जोर्डनसँग कात्तिक २७ गते खेल्नेछ।

तस्बिरमा हेर्नुहोस् स्वाब संकलन

Ncell 2
Ncell 2
nimb
nimb

प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘c’ मोबाइल एप सञ्चालनमा
धनुषामा १९ दिनसम्म बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी, मुख्य प्रतिवादी कारागार चलान
सम्बन्धित सामग्री
लिग कपको तेस्रो चरणबाटै बाहिरियो युनाइटेड म्यानचेस्टर युनाइटेड दुई गोलको अग्रता जोगाउन नसक्दा ब्राइटनसँग ३–२ ले पराजित भएको छ। बिहीबार, असोज १, २०८३
बार्सिलोनाको जितमा राफिन्हाको ह्याट्रिक राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले बुधबार रेसिङ सान्तान्देरलाई ७–२ गोलले पराजित गरेको छ। बिहीबार, असोज १, २०८३
सन्न्यास लिइसकेका मेसी फेरि अर्जेन्टिनाबाट खेल्न फर्किँदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार खेलाडी लिओनल मेसीलाई अर्जेन्टिनाको राष्ट्रिय टोलीमा समावेश गरिए... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै बिहीबार, असोज १, २०८३
सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘c’ मोबाइल एप सञ्चालनमा बिहीबार, असोज १, २०८३
धनुषामा १९ दिनसम्म बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी, मुख्य प्रतिवादी कारागार चलान बिहीबार, असोज १, २०८३
पहिलो जितको खोजिमा नेपाल बिहीबार, असोज १, २०८३
तीनदिने भारत भ्रमणमा निस्किए अर्थमन्त्री वाग्ले बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
शिवपुरीको धाप ड्याम फुट्न नदिन अस्थायी रोकथाम बुधबार, भदौ ३१, २०८३
रविको प्रस्ताव कार्यान्वयनतर्फ, ७ दिनभित्र सर्वदलीय संयन्त्र बन्ने बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्