• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

बार्सिलोनामा खेलाडी किनबेचमा कठिन समय, राकिटिक बेच्न घटायो मूल्य

64x64
नेपाल लाइभ आइतबार, साउन १८, २०७७  १८:१२
1140x725

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाले मिडफिल्डर इभान राकिटिकलाई बेच्न पहिले तोकिएको मूल्य आधाले कम गरेको छ। २० मिलियन युरोमा बेच्ने प्रयास गर्दा क्लबहरुले चासो नदेखाएपछि राकिटिकलाई १० मिलियन युरोमा बेच्न बार्सिलोना तयार भएको छ। 

बिशेष गरी राकिटिककै पूर्वक्लब सेभियाले उनलाई किन्ने इच्छा देखाइरहेको छ। राकिटिकले २०११ देखि २०१४ सम्म सेभियाबाट नै खेलेका थिए। अहिले मूल्य आधाले कम हुँदा अरु क्लबबाट समेत प्रस्ताव आउने आश बार्सिलोनामा देखिन्छ। 

तर सेभियाले भने उनलाई चारदेखि पाँच मिलियन युरोसम्म तिर्ने गरी कुराकानी अघि बढाएको छ। ३२ वर्षका राकिटिको लय पहिलेको जस्तो नरहेको र अब किनेपछि अरु क्लबमा पठाउन पनि सहज नहुने भन्दै सेभियाले कम रकममा सम्झौता गर्ने प्रयास गरिरहेको स्पेनिस सञ्चार माध्यमले उल्लेख गरेका छन्। 

स्पेनिस ला लिगाको उपाधि गुमाएको बार्सिलोनाका लागि सिजन अझै सकिएको छैन। खेलाडीहरु च्याम्पियन्स लिगको तयारी गरिरहेका छन्। यस्तोमा बार्सिलोनाले खेलाडी किनबेचको आउँदो समयमा लागि बाहिर पठाउन सकिने खेलाडीको सूचि बनाउन थालेको लामो समय भयो। राकिटिकसँगै अरु ११ खेलाडी बार्सिलोनाको बिक्री सूचिमा देखिन्छन्। 

कोरोना माहामारीपछि कठिन बनेको फुटबल बजारमा खेलाडी किनबेच सहज पक्कै छैन। तर पनि इटालियन क्लब इन्टर मिलानबाट स्ट्राइकर लाउटारो मार्टिनेज ल्याउने मुख्य योजनामा रहेको बार्सिलोना आफ्ना १२ खेलाडीहरु बिक्रिको सूचि बनाएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

कतिपय खेलाडीहरु प्रशिक्षक क्विके सेटियनको पहिलो टिममा पर्ने पक्का छैनन्। गएको सिजन लोनमा अरु क्लब गएका कतिपय खेलाडीहरु यो सिजन फर्कंदैछन्। 

त्यसैले खेलाडीहरु नेटो, नेल्सन सेमेडो, स्यामुअल उमटिटी, जुनियर फ्रिपो, इभान राकिटिक, आर्टुरो भिडाल, उसमान डेम्बेले, मार्टिन ब्रेथवेट, कार्लेस एलेना, राफिन्हा, टोडिबो र फिलिप कोउटिन्हो बिक्रीको सूचिमा देखिन्छन्। त्यसमा सबै खेलाडी बाहिर पठाउने नभए पनि यिनैमध्ये केही खेलाडीको बिदाइ हुनेछ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यी खेलाडीहरुको बिक्रिले संकटको समयमा क्लबका लागि आर्थिक जोहोको राम्रो माध्यम बन्ने भए पनि बार्सिलोनामा खेलाडी संकटको समस्या भने बढ्न सक्नेछ। अहिले नै चोटका कारण खेलाडी समस्यामा रहँदा स्क्वार्ड पूरा गर्न नसकेको बार्सिलोना त्यसपछि थप समस्यामा पर्नेछ। 

बाहिर अरु क्लबबाट खेलाडी ल्याउनका लागि अहिले बेच्ने तयारीमा रहेका खेलाडीहरुले मद्धत गर्ने बार्सिलोनाको बुझाइ छ। त्यसमा खेलाडी साटफेरको नीतिमा पनि बार्सिलोनाले सोच बनाइरहेको देखिन्छ।

च्याम्पियन्स लिगमा राम्रो गर्न नसके प्रशिक्षक सेटियनकै भविष्यमाथि प्रश्न उठिरहँदा अब उनको योजना के हुन्छ भन्ने पनि यकिन छैन। आर्थर मेलोलाई युभेन्टस पठाउँदा नै आलोचना भोगेको बार्सिलोना बोर्डले त्यसलाई सुधार गर्न पनि भूमिका देखाउनुपर्नेछ। 

बार्सिलोनाले च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा नापोलीसँग अगस्ट ९ तारेखमा खेल्दैछ। पहिलो लेगमा दुवै टिमले १–१ को बराबरी खेलेका थिए। 

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्