काठमाडौं– भारतबाट ओखलढुंगा पुगेका २१ जना कामदारमध्ये १८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले भारतबाट आएका १८ जना कामदारमा कोरोना पोजिटिभ देखिएको जानकारी दिए।
प्रवक्ता डा गौतमका अनुसार उनीहरुलाई भारतबाट ओखलढुंगा लगिएको थियो।
अहिले उनीहरुलाई विराटनगरको गोठगाउँमा राखिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।