• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

सन्दीपका लागि कुन विशेष सिपिएल कि आइपिएल?

64x64
नेपाल लाइभ बुधबार, साउन १४, २०७७  १९:१७
1140x725

काठमाडौं- सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न बिहीबार वेस्ट इन्डिजतर्फ प्रस्थान गर्दैछन्। लामो प्रयासपछि कोरिया, अमेरिका हुँदै वेस्ट इन्डिज जान लागेका सन्दीप सिपिएल सकेर सम्भवत नेपाल फर्किने छैनन्। 

वेस्ट इन्डिजबाटै इन्डियन प्रिमियर लिग खेल्न युएई प्रस्थान गर्ने सन्दिपको सम्भावना बढी छ। बुधबार सन्दीपले आफू सिपिएल खेल्न जान लागेको बारे पत्रकार सम्मेलन गरे। पत्रकार सम्मेलनमा सन्दीपलाई प्रश्न तेर्सियो ‘तपाई सिपिएल खेल्न उत्सुकता हुनुहुन्छ कि आइपिएल?’

सन्दीपले भने, ‘पहिले सिपिएलमा जाउँ। एकदमै उत्सुक छु। सिपिएलले मलाई रिदममा ल्याउने छ। म तयार छु तर यो भन्दा राम्रो रिदममा ल्याउनेछ। त्यसले गर्दा आइपिएलमा पनि राम्रो हुन्छ। अरु खेलमा पनि।’

Ncell 2
Ncell 2
nimb
nimb

सन्दीप सिपिएल खेल्न जाने टुंगो बुधबार मात्रै लागेको हो। कोरोनाको कारण अन्तर्राष्ट्रिय हावाई सेवा बन्द हुँदा सन्दीपले सिपिएल खेल्न जाने अन्यौल भएको थियो। तर परराष्ट्र मन्त्रालय लगायतसँगको समन्वयनमा सन्दीप कोरियन एयरलाइन्सको चार्टरमा कोरिया जाने छन्। त्यसपछि टिकट काटेर उनी अमेरिका पुग्नेछन्। अमेरिकाबाट उनी अगस्ट १ तारिखमा वेस्ट इन्डिज पुग्ने छन्।

सिपिएल खेल्न जाने अन्यौल भएपछि चिन्ता ब्यक्त गर्दै म्यासेज पठाउँदै हौसला बढाई रहेका सबै समर्थकलाई सन्दीपले धन्यबाद समेत दिए। उनले भने, ‘जति पनि मेरा समर्थकहरु चिन्तित हुनुहुन्थ्यो। म्यासेज गरिरहनु हुन्थ्यो उहाँहरु प्रति म निकै आभारी छु। आशा गर्छु यस्तो माया आगामी दिनहरुमा पनि पाहिरहुँ।’

सन्दीपले लकडाउनको समयमा पनि अभ्यास गरिहेकाले आफू पूर्णरुपमा तयार भएको पनि बताए। तर उनी वेस्ट इन्डिज पुगेर १४ दिनको क्वारेन्टाइन बस्नु पर्नेछ। त्यसपछि पुनः सन्दीपको कोरोना टेस्ट हुनेछ। सन्दीपले मंगलबार नेपालमै कोरोना परिक्षण गरेका थिए। जसमा उनको रिपोर्ट नेगेटिभ आएको थियो।

आफ्नो टिम जमैका तलावाज राम्रो भएको भन्दै आफूलाई कुनै दबाब रहेको पनि बताए। सन्दीपले भने, ‘खेल्दा अब दबाब चाहिँ हुँदैन। ३–४ वर्ष भइसक्यो। यो अवधिमा कुन खेलाडी कसरी खेल्छ राम्रोसँग थाहा छ। कसरी योजना बनाउने? के गर्ने भन्ने भइसकेपछि दबाब हुँदैन।’

सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म आयोजना हुँदैछ। यसपछि सन्दीपले आइपिएल खेल्ने छन्। आइपिएल युएईमा हुँदैछ। अबको दिनमा सन्दीप निकै ब्यस्त हुने छन्। अन्तर्राष्ट्रिय घरेलु लिगमा ब्यस्त हुने सन्दीप नेपालको प्रतियोगिता पनि आइरहेको हुँदा उनको कार्यतालिका निकै ब्यस्त हुनेछ। यसबारे सन्दीप भन्छन्, ‘अबको ५–६ महिना निकै ब्यस्त हुने समय हो। किनभने आइपिएलदेखि बिग ब्यास लगायतका धेरै लिगहरु छन्। बिचमा नेपालको प्रतियोगिता पनि छ।’

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीपछि धादिङ र नुवाकोटमा विद्युत् पूर्ण रूपमा सुचारु, रसुवामा ९० प्रतिशत पुग्यो
प्रतिपक्षको संसदीय भूमिकाबाट प्रभावित मन्त्री गौतम, भनिन्– ‘मैले देख्न चाहेको संसद् यस्तै हो’
नयाँ जङ्गली बिरालोको प्रजाति भेटियो
सम्बन्धित सामग्री
नेपाल र बंगलादेशबीच पहिलोपटक टी–२० सिरिज, मार्चमा तीन खेल हुने नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)को संयुक्त पहलमा यो सिरिज हुन लागेको क्याच सचिव पारस खड्काले बताएका छन् । बुधबार, भदौ ३१, २०८३
डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने अस्ट्रेलियाका स्टार ब्याटर वार्नर काठमान्डु गोर्खाजबाट तेस्रो सिजनको एनपीएल खेल्न दशैंपछि नेपाल आउने काठमान्डु गोर्खाजले जनाएको छ । मंगलबार, भदौ ३०, २०८३
नेपालसँग २०२७ भित्र द्विपक्षीय सिरिज खेल्ने बंगलादेशको तयारी बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सन् २०२७ भित्र नेपालसँग द्विपक्षीय सिरिज खेल्ने तयारी अघि बढाएको जनाएको छ। मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
बाढीपछि धादिङ र नुवाकोटमा विद्युत् पूर्ण रूपमा सुचारु, रसुवामा ९० प्रतिशत पुग्यो शुक्रबार, असोज २, २०८३
प्रतिपक्षको संसदीय भूमिकाबाट प्रभावित मन्त्री गौतम, भनिन्– ‘मैले देख्न चाहेको संसद् यस्तै हो’ शुक्रबार, असोज २, २०८३
नयाँ जङ्गली बिरालोको प्रजाति भेटियो शुक्रबार, असोज २, २०८३
अर्थमन्त्री वाग्लेको आज व्यस्त दिन, जयशंकरसँग भेटवार्तादेखि आर्थिक संवादसम्म शुक्रबार, असोज २, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पहिलो नम्बरमा रुद्रसिंह तामाङ बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्