• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लक्षणयुक्त कोरोना संक्रमित : जोखिम कम कि बढी?

चिकित्सक भन्छन्- सावधानी अपनाउने बेला हेलचेक्र्याईं हुँदैछ
कमला गुरुङ आइतबार, साउन ११, २०७७  २०:१७
1140x725

काठमाडौं - वीरगञ्जमा साउन ६ गते ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भयो। गण्डक अस्थायी कोभिड १९ अस्पतालमा उपचाररत उनी अस्पताल भर्ना भएकै दिन मृत्यु भएका थिए। 

उनी अस्पताल भर्ना हुनुको कारण थियो, श्वासप्रश्वासमा समस्या। अस्पतालका अनुसार ती पुरुषमा कुनै पनि पुरानो दीर्घरोगको समस्या थिएन। श्वासप्रश्वासमा समस्या देखिएपछि साउन ६ गते बिहान अस्पताल भर्ना भए र साँझ उनको मृत्यु भयो। 

000

त्यसको तीन दिनपछि वीरगञ्जमै एक ८५ वर्षीय कोरोना संक्रमित महिलाको पनि मृत्यु भयो। उनमा निमोनियाको समस्या देखिएको थियो। 

निमोनिया भएपछि उनी साउन ८ गते अस्पताल भर्ना भएकी थिइन्। त्यसको भोलिपल्टै साउन ९ गते उनको मृत्यु भयो। अस्पतालका अनुसार ती महिला मुटुरोगीका बिरामी थिइन्। 

000

कोरोना संक्रमित यी दुई मृतकमा मात्र होइन पछिल्लो समय कोरोना पोजिटिभ भेटिएका धेरैमा विभिन्न लक्षण देखिन थालेको छ। विगतका दिनमा नेपालमा भेटिने अधिकांश संक्रमित लक्षण विहीन हुने गर्थे। तर पछिल्लो समय भेटिएका नयाँ संक्रमितहरुमा कुनै न कुनै लक्षण देखिन थालेको छ। 

लकडाउनको अन्त्यसँगै मानिसको भीडभाड बाक्लिदै गएको छ। सार्वजनिक सवारी साधन होस् या निजी, कुनै पनि सामाजिक दूरी कायम गरेको कमै मात्र देखिन्छ। यस्तो अवस्थामा लक्षण भएका संक्रमित फेला पर्नु झन् खतरा भएको विज्ञहरु बताउँछन्। विज्ञहरुका अनुसार लक्षण भएका संक्रमितबाट अन्य व्यक्तिमो कोरोना सर्ने जोखिम पनि बढी हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे पनि यो कुरालाई स्वीकार गर्छन्। उनका अनुसार अहिले भेटिने गरेका संक्रमितहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिन थालेको छ। 

‘पछिल्लो समय नेपालमा भेटिएका नयाँ संक्रमितहरुमा लक्षण देखिन थालेको छ,’ उनले भने, ‘पर्सामा भेटिएका केही संक्रमितमा पनि ज्वरो आउने, खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखियो।’ 

डा पाण्डे संक्रमितमा लक्षण देखिनु भनेको थप समस्या र भोलिको दिनमा संक्रमित बढेर जाने संकेत गर्छन्। उनी भन्छन्, ‘संक्रमितमा लक्षण देखिनु भनेको समस्या र संक्रमितको संख्या बढेर जाने संकेत पनि हो। आगामी दिनमा अस्पताल र शय्याको संख्या थप्नुपर्ने र व्यवस्थित गर्नुपर्ने अवस्था आएको छ।’ 

हालसम्म समुदायस्तरमा कोरोना फैलिनसकेको उनले जानकारी दिए। यद्यपि स्थानीय स्तरमा कोरोना फैलिएको भने हुन सक्ने उनको भनाई छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारी संक्रमितमा लक्षण देखिनु चिन्ताको विषय भएको बताउँछन्। 

Xtrem

Xtrem

लकडाउन खुलिसकेको अवस्थामा अझ बढी सावधानी अपनाउनुपर्ने उनले बताए। हाल समुदायस्तरमा कोरोला फैलिनसकेको उनले जानकारी दिए। यद्यपि लापरबाही बढ्दै गए समुदायस्तरमा कोरोना फैलिने जोखिम रहेको उनी बताउँछन्। 

‘संक्रमितमा लक्षण देखिनु भनेको चिन्ताको विषय हो,’ उनले भने, ‘त्यसकारण अब थप सचेत हुनुपर्छ। अहिलेसम्म समुदायस्तरमा कोरोना फैलिसक्यो भनेर मन्त्रालयले भनेको छैन। तर जोखिम बढ्दो छ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले टेकु अस्पतालमा भर्ना भएका करीब ३० प्रतिशत संक्रमितमा लक्षण देखिएको बताउँछन्। 

हाल लक्षण देखिएका संक्रमितमा कोरोनाको मात्र नभई अन्य संक्रमण र रोग पनि भएको उनको भनाई छ। 

‘लक्षण देखिएका संक्रमितलाई हेर्ने हो भने कोरोनाको मात्र भन्दा पनि अन्य संक्रमण र रोग भएको पनि देखिन्छ। कोरोनाको मात्र लक्षण देखिएका संक्रमित सायद कमै होलान्,’ उनले भने। 

कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले क्वारेन्टाइनको व्यवस्थापनमै ध्यान दिनुपर्नेमा उनको जोड छ। जोखिमपूर्ण क्षेत्रबाट आएका व्यक्तिलाई अनिवार्य रुपमा १४ दिनसम्म जसरी पनि क्वारेन्टाइनमा राख्नुपर्ने उनले बताए। 

उनले भने, ‘कोरोना नियन्त्रणका लागि क्वारेन्टाइन सबैभन्दा महत्वपूर्ण क्षेत्र हो। जोखिमपूर्ण क्षेत्रबाट आएका व्यक्तिलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा राख्नैपर्छ।’ 

लकडाउन खुलेपछि कोरोना संक्रमणको जोखिम बढेको बताउँदै उनले अब झन् सर्तक हुनुपर्ने बताए। 

‘मानिसहरु अहिले हेलचक्र्याई गरेर बाहिर निस्किरहेका छन्। तर अहिले नै निस्फिक्री हुने बेला भइसकेको छैन। अब त झन् सावधानी अपनाउनुपर्छ,’ उनले भने।

उनका अनुसार मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने, भीडभाड गर्ने, सार्वजनिक यातायातको निगरानी नगर्ने हो भने कोरोना समुदाय स्तरमा फैलन सक्छ। 

दीर्घरोगी र वृद्धवृद्धामा जोखिम बढी हुने भएकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन डा बाँस्तोलाको सुझाव छ। 

प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  २०:१७
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा बुधबार, असोज २१, २०८३
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार, असोज २१, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, असोज २१, २०८३
न्यायाधीश सिफारिसको विषयमा बोल्यो नेपाल बार: ‘समावेशी सिद्धान्त लत्याइयो’ बुधबार, असोज २१, २०८३
सञ्चारमन्त्री डा.तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको शिष्टाचार भेट बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्