काठमाडौं– शनिबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ। गत २४ घण्टामा मात्र १ सय ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभरका २७ प्रयोगशालामा गरिएको १ सय ९ जनामा कोरोना पुष्टि भएको हो। कोरोनाको आशंकामा गत २४ घण्टामा ४ हजार ५ सय ४३ जनाको पिसिआर परीक्षण भएको छ। ३२ जिल्लामा २ सय वा सोभन्दा बढी संक्रमित भेटिएका छन्। सबैभन्दा बढी संक्रमित भेटिने सूचीमा हाल पनि रौतहट नै अग्रस्थानमा छ। रौतहटमा मात्र १ हजार ५ सय ९ जना संक्रमित भेटिएका छन्।
कैलालीमा ९९३, दैलेखमा ९००, महोत्तरीमा ७९७, कपिलवस्तुमा ७७१, सर्लाहीमा ७६५, दाङ मा ६८४, अछाम – ६४८, डोटीमा ६५७, धनुषामा ६४१, बाजुरामा ६१६, पाल्पामा ५६८, सुर्खेतमा ५६२, कञ्चनपुरमा ५१३, सप्तरीमा ४१३, बाँकेमा ४०९ संक्रमित भेटिएका छन्।
१६ वटा जिल्लामा करीब २ सय जनाभन्दा कम संक्रमित पुष्टि भएका छन् भने २९ जिल्लामा ५० भन्दा कम संक्रमित रहेका छन्।
कुन जिल्लामा कति संक्रमित छन्?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १५०९
कैलाली – ९९३
दैलेख – ९००
महोत्तरी – ७९७
कपिलवस्तु – ७७१
सर्लाही – ७६५
दाङ – ६८४
पाल्पा – ५६८
अछाम – ६४८
धनुषा – ६४१
डोटी – ६५७
बाजुरा – ६१६
सुर्खेत – ५६२
कञ्चनपुर – ५१३
बाँके – ४०९
सप्तरी – ४१३
गुल्मी – ३६८
अर्घाखाँची – ३४२
प्युठान – ३३५
रुपन्देही – ३४३
नवलपरासी पूर्व – ३३२
झापा – ३४३
डडेल्धुरा – ३०३
बैतडी – २७९
सल्यान – २६१
काठमाडौं – २७७
सिरहा – २४४
पर्सा – २५०
बागलुङ – २३४
बर्दिया – २२५
स्याङजा – २२०
मोरङ – २२६
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
बारा – १८८
बझाङ – १७९
तनहुँ – १७७
धादिङ – १३८
नवलपरासी पश्चिम – १२६
सुनसरी – १२८
गोरखा – १२१
चितवन – १२२
लमजुङ – १०९
कास्की – ११०
पर्वत – १००
उदयपुर – ९१
ललितपुर – ८३
रोल्पा – ७०
कालिकोट – ७३
सिन्धुपाल्चोक – ६५
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४८
भक्तपुर – ४९
म्याग्दी – ४६
मकवानपुर – ४२
रुकुम पश्चिम – ३८
रामेछाप – ३७
इलाम – ३०
नुवाकोट – ३२
ओखलढुंगा – २२
काभ्रेपलाञ्चोक – २१
सिन्धुली – २१
दार्चुला – २०
जाजरकोट – २६
ताप्लेजुङ – १५
खोटाङ – १५
धनकुटा – १५
रुकुम पूर्व – १२
रसुवा – ११
दोलखा – १०
मुगु – १०
तेह्रथुम – ७
पाँचथर – ७
संखुवासभा – ६
सोलुखुम्बु – ६
भोजपुर – ६
डोल्पा – ५
हुम्ला – ४
मुस्ताङ – १
मनाङ – १
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।