• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीनिकट नेतालाई प्रचण्डले भने- एकता जोगाउन आ–आफ्नो ठाउँबाट लाग्नुस्

64x64
नेपाल लाइभ बिहीबार, असार २५, २०७७  २१:३३
1140x725

काठमाडौं- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरुलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकता जोगाउँन आ–आफ्नो ठाउँबाट लाग्न आग्रह गरेका छन्। दिउसो साढे २ बजे अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटी सदस्य प्रदीप ज्ञावली, सुवासचन्द्र नेम्वाङ र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेटेका थिए। पार्टी एकता गम्भीर संकटमा परेको बताउँदै प्रचण्डले एकता जोगाउन सबैले सकारात्मक भूमिका खेल्न आग्रह गरेका थिए।

‘हामीले अत्यन्तै मेहनतका साथ पार्टी एकता गर्यौं। अब पार्टी एकतालाई कसरी जोगाउने अहिलेको मुख्य चुनौती हो‚’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘पार्टीमा तपाईंहरु सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुस्। यो इतिहासको आवश्यकता हो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

पार्टी एकता दुई अध्यक्षले गरेको बताउँदै स्थायी कमिटी सदस्यहरुले फुटलाई जोगाउने जिम्मेवारी पनि दुई अध्यक्षको काँधमा भएको बताएका थिए। ‘हामीलाई प्रचण्ड कमरेडले बोलाएर खुमलटार गएका थियौं। छलफलमा हामीले एकता दुई अध्यक्षले गर्नुभयो। फुटबाट जोगाउने जिम्मेवारी पनि दुई अध्यक्षकै काँधमा छ‚’ एक स्थायी कमिटी सदस्यले भने, ‘एकता भत्किएमा धेरैतिर भत्किदै जान्छ। विभाजन होइन एकतालाई नै मूल मन्त्र बनाएर दुई अध्यक्ष बसेर छलफल र संवादबाट समस्याको निकास निकाल्नुस् भनेर हामीले भन्यौं।’ बैठकमा सहभागी स्थायी कमिटी सदस्यहरुले एकता नै अहिलेको आवश्यकता भएको बताउँदै वार्ताबाटै निकास खोज्न आग्रह गरेका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

ईश्वर पोखरेल र विष्णु पौडेलले भेटे प्रचण्ड 
बिहीबार दिउँसो बालुवाटारबाट गएका तीन स्थायी कमिटी सदस्यहरुलाई भेटेपछि बेलुका प्रचण्डले रक्षामन्त्री ईश्वर पोखरेल र पार्टीका महासचिव विष्णु पौडेलसँग समेत भेट गरेका थिए। बिहीबार अध्यक्ष ओली-प्रचण्डबीच भेटघाट नभएपछि पोखरेल र पौडेल दुवै नेतालाई खुमलटार बोलाएर उनले छलफल गरेका थिए। पार्टीभित्रको गतिरोध अन्त्य गर्नका लागि प्रचण्डले बिहीबार ओलीनिकट नेताहरुलाई खुमलटार बोलाएर छलफल गरेका थिए।

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  २१:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्री अजयबाबु प्रहरीकाे साइबर ब्युराेमा
दरबारमार्गकाे लाउन्ज बारमा आगलागी
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्री’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
सम्बन्धित सामग्री
कांग्रेस सहमहामन्त्री अजयबाबु प्रहरीकाे साइबर ब्युराेमा आफू ब्यराे जान लागेकाे सिवाकोटीले बताए । आइतबार, कात्तिक २२, २०८३
२१औँ शताब्दीका संकटको वास्तविक विकल्प समाजवाद हुन सक्छ :प्रदीप ज्ञवाली नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २१औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको वा... आइतबार, कात्तिक २२, २०८३
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ थापाले नेपाल संवत्को अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै ‘न्हूदँया भिन्तुना’ व्यक्त गरे । शनिबार, कात्तिक २१, २०८३
ताजा समाचारसबै
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
कांग्रेस सहमहामन्त्री अजयबाबु प्रहरीकाे साइबर ब्युराेमा आइतबार, कात्तिक २२, २०८३
दरबारमार्गकाे लाउन्ज बारमा आगलागी आइतबार, कात्तिक २२, २०८३
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्री’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व आइतबार, कात्तिक २२, २०८३
२१औँ शताब्दीका संकटको वास्तविक विकल्प समाजवाद हुन सक्छ :प्रदीप ज्ञवाली आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
देवकोटाले किन लेखेका थिए मुनामदन? आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्